काठमाडौं, २९ माघ । ललितपुरको पुल्चोक क्षेत्रको एक सुन पसलबाट करोड बढीको सुन लुटिएको छ । प्रहरीले एक सुन पसलबाट लुटेको एक करोड बराबरको सुनसहित तीन भारतीय पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग पुल्चोक र अपराध महाशाखा ललितपुरको टोलीले उनीहरूलाई सतुंगल र थानकोटबाट पक्राउ गरेको हो । एक साताअघि रातको समयमा पसल फोडेर ‘सेफ’ […]
Author: Nonstop Khabar
दोस्रोपल्ट खतिवडाले घटाए देशको बजेटको आकार, राजश्व र खर्चको लक्ष्य नभेटिने
काठमाडौं, २९ माघ । अर्थमन्त्री डा. युवराज खतिवडाले दोस्रोपल्ट बजेटको आकार घटाएका छन् । चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा गर्दै अर्थमन्त्री खतिवडाले बुधबार संशोधित बजेटको आकार १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाखमा घटाएका हुन् । यो भनेको कुल विनियोजनको ९०.४ प्रतिशत हो । संशोधित बजेट अनुसार चालू खर्च ९४.५ प्रतिशत अर्थात् ९ खर्ब […]
भोलि देखि करिब ३० लाख बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाउँदै
काठमाडौं, २९ माघ। सरकारले भोलि देखि २ महिनासम्म नेपालका करिब ३० लाख बालबालिकालाई दादुरा र रुवेला रोगविरुद्धको खोप लगाउँदैछ । पहिलो चरणअन्तर्गत फागुनमा प्रदेश १, २ र ५ का बालबालिकालाई खोप लगाउने र दास्रो चरणमा चैतमा बागमती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा यो अभियान सञ्चालन हुनेछ । सबै स्थानीय तहसँग समन्वय गरी खोप अभियान सञ्चालन […]
कोरोनाले संक्रमित ४७४० जना उपचारपछि डिस्चार्ज
काठमाडौं, २९ माघ । कोरोना भाइसका कारण मृत्यु हुनेको संख्या एक हजार एक सय १३ पुगिसकेको छ। मंगलबारसम्म चीनमा यो भाइरसबाट संक्रमित हुने ४४ हजार ६ सय ५३ पुगेका छन्। त्यसैगरी, हङकङमा ४९, ताइवानमा १८ र मकाउमा १० संक्रमित व्यक्ति फेला परेका छन्। चीनमा कुल संक्रमितमध्ये ४ हजार ७ सय ४० जना बिरामीलाई उपचारपछि डिस्चार्ज […]
धुर्मुस सुन्तलीले बनाइरहेको गौतम बुद्ध रङ्गशालालाई सन्दिप लामिछानेको साथ, दिए ७०७८४
काठमाडौं, २९ माघ । नेपालका चर्चित युवा क्रिकेटर सन्दीप लामिछानेले चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई ७० हजार ७८४ रुपैयाँ सहयोग गर्ने भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर लामिछानेले नेपालमा जारी आईसीसी वल्र्ड क्रिकेट लिग–२ अन्तर्गतको श्रृंखलामा लिने हरेक विकेटमा सगरामाथाको उचाई (८,८४८ रुपैयाँ) बराबर रङ्गशालालाई सहयोग गर्ने घोषणाअनुसार उक्त रकम […]
मदनपोखराबाट तरकारी लिएर बुटवलतर्फ जाँदै गरेको गाडी दुर्घटना
पाल्पा,२९ माघ । मदनपोखराबाट तरकारी लिएर बुटवलतर्फ जाँदै गरेको गाडी दुर्घटना भएको छ । तानसेन ९ तिन्टीआँपबाट तरकारी लिएर हिंडेको लु २ च ३१४ नम्बरको बलेरो गाडी तानसेन ९ बाहुनखोला सालघारीमा दुर्घटना भएको हो । सहकारीका सहसचिव एवम बजार प्रतिनिधि चिन्तामणि भट्टराई र अनिल थापा सकुशल छन । गाडी सडकबाट करिव १०० मिटर तल खसेकाले […]
लामिछानेले गर्ने भए गौतमबुद्ध क्रिकेट रंगशालालाई ७० हजार सहयोग
काठमाडौं, २९ माघ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई ७० हजार ७ सय ८४ रुपैयाँ सहयोग गर्ने भएका छन्। उनले नेपालमा जारी आईसीसी वल्र्ड क्रिकेट लिग–२ अन्तर्गतको शृंखलामा लिने हरेक विकेटमा सगरामाथाको उचाई ८,८४८ बराबर रंगशालालाई सहयोग गर्ने घोषणाअनुसार उक्त रकम सहयोग गर्ने भएका […]
पाल्पाली ढाकाको उत्पादन र बजारीकरणमा थप प्रोत्सान:मुख्यमन्त्री
पाल्पा, २९ माघ । पाल्पाली ढाका नेपालकै पुरानो र संस्कृतिको एउटा अंग हो । प्रदेश सरकार र यूके एआडी सीप परियोजनाको सहयोग तथा पाल्पाली ढाका संघको आयोजनामा बुधबार तानसेनमा भएको ‘ढाका परियोजना’ सम्बन्धी सम्झौता हस्ताक्षर कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेलले यस्तो बताएका हुन्। ‘नेपालको चलनचल्तीमा जतिबेला ढाकाको टोपी आयो, त्यो ढाका पाल्पामा उत्पादन भएको थियो’ उनले […]
१ करोड मूल्य बराबरको सुन लुटेर भागेका लुटेरा सुनसहित पक्राउ
काठमाडौं, २९ माघ । थानकोट सतुंगलबाट करिब १ करोड मूल्य बराबरको सुनसहित तीन जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा ललितपुरको टोली र महानगरीय प्रहरी प्रभाग पुल्चोकको संयुक्त टोलीले दुई जनालाई बुधबार आज थानकोट सतुंगलबाट पक्राउ गरेको हो । एक जना मंगलबार पक्राउ परेका थिए । पक्राउ परेका तीनै जना भारतीय नागरिक रहेको प्रहरीले […]
घट्यो सुनको मूल्य आज, कति पुग्यो तोलाको हेर्नुहोस!
काठमाडौँ, २९ माघ । माघ महिनाको अन्तिम दिन आज बुधबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको हो । मंगलबार तोलामा ७५ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार ७५ हजार ७ सय रुपैयाँमा कारोबार भएको हो । त्यस्तै तेजाबी […]











