कर्णाली प्रदेशका मुख्यमन्त्री विरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव १८ सांसद उपस्थित बैठकले ग¥यो अस्वीकृत

काठमाडौं, ७ कार्तिक । कर्णाली प्रदेशक संसदीय दलका नेता महेन्द्रबहादुर शाही विरुद्ध ल्याइएको अविश्वास प्रस्ताव फेल भएको छ। शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीसमेत रहेका शाहीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओली समर्थक सांसदहरुले बहिष्कार गरेको संसदीय दलको बैठक प्रदेश संसदीय दलको कार्यालयमा बसेको थियो। ३३ प्रदेश सांसदमध्ये […]

बजारमा तीन नयाँ पुस्तक

काठमाडौं । कोराना महमारीको बिचमा विभिन्न विधाका तीन महत्वपूर्ण माक्र्सवादी कृतिहरू प्रकाशित भएका छन् । नाटककार खेम थपलियाको नाट्यकृति ‘माओ जे दोङ’, कथाकार आरपी तिमिल्सिनाको कथासङ्ग्रह ‘अङ्कुरण’ र उपन्यासकार डा. शिवशंकर बस्यालको उपन्यास ‘सङ्ग्रामपुर’ प्रकाशनमा आएका हुन् । खेम थपलियाद्वारा लिखित ‘माओ जे दोङ’ नाटकमा माओसित सम्बन्धित विभिन्न ऐतिहासिक सन्दर्भलाई नाट्यीकरण गरिएको छ । ९ […]

युवराज चौलागाईंको ‘दिलमा सजाउँछु’

काठमाडौं । गायक युवराज चौलागाईं आफ्नो नयाँ गीतमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । ‘दिलमा सजाउँछु…’ शीर्षकको उक्त गीतका शब्दहरु शंकर अधिकारी घायलले रचना गरेका हुन् भने गीतका संगीतकार पनि घायल नै हुन् । उक्त गीतको म्युजिक भिडियोमा रुपक धिमालको साथमा रवी खड्का तथा अमृता मगरले अभिनय गरेका छन् । गीतकार शंकर अधिकारी घायलकै निर्देशनमा […]

पहिलो पटक सासु भत्ता वितरण गर्दै सिमकोट गाउँपालिका

हुम्ला । सिमकोट गाउँपालिकाले जिल्लामा नै पहिलो पटक सामाजिक सुरक्षा भत्ता बैंक मार्फत भुक्तानी गर्नका लागि अनिवार्य बैंक खाता खोल्ने अभियान सञ्चालन गरेको छ । तत्कालिन जिल्ला विकास समिति हुम्लाले बैंक खातामार्फत सामाजिक सुरक्षा भत्ता भुक्तानी गर्नाका लागि विभिन्न प्रकारका निर्णय र प्रयास गरे पनि सफल भएको थिएन । पछिल्लो समय हुम्लाका सात स्थानीय तहमध्ये […]

एपी शेर्पाले ल्याए दशैं गीत

धरान I गायक एपी शेर्पाले दशैंको अवसरमा दशैं गीत लिएर आएका छन् I कोभिड -१९ को महामारीले यसपालीको दशैं नै खल्लो भएकोले भिडियो सहित रिलिज गर्ने योजना भएपनि गायक शेर्पाले दशैं गीत आफ्नो युट्युब च्यानल मार्फत लिरिकल भिडियोको रुपमा रिलिज गरेका छन् I गायक शेर्पाले आफ्नै रचना र स्व. राइमन राईको संगीतमा दशैं गीत तयार […]

रअका प्रमुख गोयलले बालुवाटारमा राति भेट गरेको प्रधानमन्त्रीका सल्लाहकारले दिए औपचारिक जानकारी

काठमाडौं, ६ कार्तिक । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् । सल्लाहकार थापाले एक सम्क्षिप्त प्रेस नोट जारी गर्दै यसबारे जानकारी गराएका हुन् ।  थापाका अनुसार बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर गोयलले प्रधानमन्त्री […]

अमेरिकी सरकारी सम्पत्ति चोरी र जासुसी गरेको आरोप लागेका स्नोडनलाई रुसले दियो पीआर

एजेन्सी । अमेरिकाको नेसनल सेक्युरिटी एजेन्सीका अति गोप्य सामग्री सार्वजनिक गरेका एडवर्ड स्नोडेनलाई रुसले स्थायी बसोबासको अनुमति दिएको छ। उनले रुसमा स्थायी बसोबासको अनुमति स्नोडेनका वकिल अनातोली कुचेरेनाले जनाएका छन्। अमेरिकी सरकारले आम नागरिकमाथि जासुसी गरेको सूचना सार्वजनिक गरेयता स्नोडेन रुसमा बस्दै आएका छन्। रुस सरकारले उनलाई शरण दिएको थियो। ३७ वर्षीय स्नोडेनविरुद्ध अमेरिकामा जासुसी […]

अब हुम्लाका जनप्रतिनिधिले पाउने भए १३ प्रकारका सेवा सुविधा

हुम्ला । हुम्लाका स्थानीय तहका जनप्रतिनिधहरूले अब पुनः तेह्र प्रकारका सेवा सुविधाहरू आ.व.२०७७/०७८ साउनबाट पाउने भएका छन् । कर्नाली प्रदेश सरकारले २०७७ असार ३० गते प्रकाशित गरेको प्रदेश राजपत्रको खण्ड ३ अतिरिक्ताङ्क २ले यो वाधा अडकाउ फुकाएको छ । एक वर्षदेखि सर्वोच्चमा परेको रिट निवेदन किनारा लागे लगतै कर्नाली प्रदेश सरकारबाट जारी गरिएको राजपत्रमा उल्लेख […]

एकैदिन अहिलेसम्मकै धेरै ५७४३ जना कोरोना संक्रमित भेटिए, आधाभन्दा बढी काठमाडौंमा

काठमाडौं, ५ कार्तिक । नेपालमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना भाइरसका संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा ५७४३ जना कोरोना भाइरसका संक्रमित फेला परेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा २०७४२ नमूना परीक्षण गर्दा २१५१ महिला र ३५९२ पुरुष गरी ५७४३ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयले सबैभन्दा बढी […]

केही घन्टाका लागि मात्र सुटुक्क किन आए भारतीय जासुसी संस्था ‘रअ’का प्रमुख गोयल

काठमाडौं, ५ कार्तिक । अन्तर्राष्ट्रिय जासुसी संस्था रिसर्च एण्ड एनालाइसिस विङ्ग ‘रअ’का प्रमुख सामान्तकुमार गोयल काठमाडौँ आएका छन्। उनी बुधवार दिउसो १ बजे भारतीय वायुसेनाको विमानमा चढेर काठमाडौं एअरपोर्टमा ओर्लिएका हुन् । यही कार्तिक १८ गते भारतीय सेनाका प्रमुख मनोजमुकुन्द नरवाणे नेपाल भ्रमणमा आउँदैछन् । नरवाणेको उक्त भ्रमणअघि विभिन्न कुराहरु मिलाउन गोयल नेपाल आएको बुझिएको […]