हुम्लामा जटामासीबाट बीस करोड आम्दानी

हुम्ला । हुम्ला–हुम्लाका यो वर्ष बीस करोडभन्दा धेरैको जटामासी संकलन भएको छ । यसबाट स्थानीय गाउँठाउँमा केही मात्रामा भए पनि अर्थ चलाएमान हुने आशा गरिएको छ । डिभिजन वन कार्यालय हुम्लामा वन विभागबाट आएको जटामासी संकलन र निकासीको परिपत्रलाई आधार मान्दा यो वर्ष ३३४ टन जटामासी संकलन गरिने भएको छ । साउन यता परिपत्रमा उल्लेख […]

शनिवार थपिए २५०८ संक्रमित, उपत्यकामा संक्रमण दर बढ्दै

काठमाडौं, १५ कार्तिक । शनिवार थप २५०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा ९२७९ नमूना परिक्षण गर्दा ९७६ महिला र १५३२ पुरुष गरी २५०८ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयले यसअघि झै सबैभन्दा बढी संक्रमण काठमाडौं उपत्यकामै रहेको जनाएको छ । काठमाडौं उपत्यकामा शनिवार […]

नाम्खाको महाबौद्ध मावि सञ्चालन तर पिसिआर अनिवार्य

हुम्ला । हुम्लाको उत्तरी गाउँपालिका नाम्खाको केन्द्रमा रहेको एक मात्र माध्यामिक विद्यालय महाबौद्ध माविमा पूर्व निर्धारित सूचना अनुसार कात्तिक १२ गतेबाट सञ्चालनमा आएको छ । तर पनि बाहिरबाट आउने विद्यार्थीहरूले अनिवार्य पिसिआर गरेको हुनु पर्नेछ । गत चैत्र महिनाबाट कोरोना महामारीका कारण वन्द विद्यालय बीचमा एक पटक एक महिनाका लागि सञ्चालनमा आएको हो । हुम्लामा […]

धापासीमा छुरा प्रहार गर्दा एक युवकको मृत्यु

काठमाडौं, १४ कात्तिक। काठमाडौंस्थित धापासीमा अज्ञात समूहले छुरा प्रहार गर्दा एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार टोखा नगरपालिका–५ धापासी बस्ने गोरखा घर भएका २४ वर्षीय आशिष मगरको छुरा प्रहारबाट शुक्रबार बिहान मृत्यु भएको हो । धापासी हाइटस्थित देवी मन्दिरको प्राङ्गणमा अज्ञात समूहले एक्कासी छुरा प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए । उनको […]

२४ घन्टामा १६ को मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या पुग्यो ९२०

काठमाडौं, १४ कार्तिक । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ। योसँगै नेपालका कोरोनका कारण मृत्यु हुनेको संख्या ९२० पुगेको हो। यसैबीच शुक्रबार देशभर ३५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या […]

शुक्रबार देशभर ३५१७ जनामा संक्रमण हुँदा उपत्यकामा भेटिए १८८८ संक्रमित

काठमाडौं, १४ कार्तिक । शुक्रबार देशभर ३५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा १४,९८९ जनाको नमूना परीक्षण गर्दा २१५६ पुरुष र १३६१ महिला गरी ३५१७ जनामा संक्रमण भएको जनाएको छ । शुक्रबार ५० प्रतिशतभन्दा बढी अर्थात सबैभन्दा बढी संक्रमित काठमाडौं उपत्यकामा भेटिएका छन् । उपत्यकामा १८८८ जनामा […]

उपत्यकामा २४ घण्टामा १८८८ जनामा कोरोना संक्रमण

काठमाडौं, १४ कार्तिक । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्ने क्रम जारी छ । पछिल्लो २४ घण्टामा मात्र उपत्यकामा १८८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५०८, ललितपुरमा २४९ र भक्तपुरमा १३१ जनामा संक्रमण पुष्टि भएको छ । शुक्रबार देशभरमा भने ३५१७ जनामा संक्रमण पुष्टि भएको छ । […]

म्याग्दीमा जीप दुर्घटनामा एकको मृत्यु, ११ घाइते

म्याग्दी, १४ कार्तिक । म्याग्दीको गलेश्वर बेनी सडक खण्डमा ध १ ज ८९६ नम्बरको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित ११ जना घाइते भएका छन् । तीन गम्भीर घाइतेको उपचारका लागि पोखरा लान रिफर गरिएको छ । जिल्लाको रघुगंगा गाउँपालिका-६ ठाडाखानीबाट सदरमुकाम बेनी तर्फ आउँदै गरेको जीप बेनी नगरपालिका-८ र ९ को […]

Virtual talk on Kashmir issue

Pakistan Embassy to Nepal has organized a virtual talk programme on “Right to Self Determination & Consequences of Illegal Occupation” to commemorate the Kashmir Black Day on Thursday. An hour program was conducted in the participation of analysts, scholars, and eminent journalists. Speaking at the program the Charge d’Affaires (a.i.) Adnan Javed Khan recounted the […]