काठमाडौं । कोरोना भाइरस संक्रमणबाट एकैदिन १३९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट एकैदिन मृत्यु हुने मध्ये यो संख्या अहिलेसम्मकै ठूलो संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाली सेनाले व्यवस्थापन गरेको शवको तथ्यांकका आधारमा १३९ जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ । यसैबीच पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९,२७१ जना संक्रमित थपिएका छन् […]
Author: Nonstop Khabar
एक महिना स्वास्थ्य संकटकाल लगाउने सरकारको तयारी
काठमाडौं । सरकारले एक महिना स्वास्थ्य संकटकाल लगाउने तयारी गरेको छ। सो अनुसार सरकारले राष्ट्रपतिलाई सिफारिस गरेको छ। शीतल निवास स्रोतका अनुसार अहिले मुख्य सचिव, गृह सचिव लगायत शीतल निवास पुगेका छन् । देशमा कोरोना भाइरसको संक्रमण बढ्दै गएर अवस्था भयावह भएपछि सरकारले संकटकाल घोषणा गर्नेगरी सिफारिस गरेको हो। यस्तै संसदको विशेष अधिवेशन अन्तको ड्राफ्ट […]
ढल्यो ओलीको सरकार, विश्वासको मत लिने प्रयास असफल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् । ओलीले संसदमा विश्वासको मत पाएनन्। जम्मा उपस्थित संख्या २३२ जना रहेको थियो। पक्षमा ९३ मत मात्र पाएका छन्। विपक्षमा १२४ मत र प्रस्तावमा कतै मत दिन्न भन्नेमा १५ मत परेको […]
आफ्नै कीर्तिमान तोड्दै कामिरिताले चढे २५औँ पटक सगरमाथा
काठमाडौं । नेपाली आरोही कामिरिता शेर्पाले २५औँ पटक सगरमाथाको चुचुरोमा पुगेर आफ्नो कीर्तिमान तोडेका छन्। याे वर्ष वसन्त ऋतुको पहिलाे आरोहणका रुपमा उनीसहित १२ जनाले सगरमाथाको चुचुरोमा टेकेका हुन्। सेभेन समिटका अनुसार साँझ ६ बजे उनी सगरमाथाको चुचुरोमा पुगेका हुन्। शेर्पाले सगरमाथाको चुचुरोमा डोरी टाँग्ने टोलीको नेतृत्व लिएका थिए। उनले पहिलो पटक सन् १९९४ मा […]
चीनले प्रक्षेपण गरेको रकेटको ठूलो टुक्रा पृथ्वीमा खस्ने चिन्ता
काठमाडौं । चीनले प्रक्षेपण गरेको एक रकेटको ठूलो टुक्रा पृथ्वीमा खस्ने चिन्ता बढेको छ। रकेटको त्यो टुक्रा पृथ्वीतर्फ अघि बढिरहेको र खस्न सक्ने जोखिम देखिएको दाबी गरिएको छ। तर यसको स्पष्ट जानकारी प्राप्त भइसकेको छैन। चिनियाँ रकेट लङ मार्च–५बी गत अप्रिल २९ मा चीनको हाइनान टापुबाट प्रक्षेपण गरिएको थियो। त्यसैको ठूलो टुक्रा पृथ्वीमा खस्ने चिन्ता […]
पाँच लाख धरौटीमा अख्तियार पूर्वप्रमुख आयुक्त बस्न्यातलाई रिहा गर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई धरौटीमा छाड्न आदेश दिएको छ। बालुवाटारस्थीत ललिता निवास क्याम्पको जग्गा अतिक्रमणको मुद्दामा जेलमा रहँदै आएका बस्न्यातलाई पाँच लाख धरौटी लिएर रिहा गर्न सर्वोच्चले आदेश दिएको हो। न्यायाधीशद्वय ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले उनलाई धरौटीमा छोड्न आदेश दिएको हो । बस्न्यातले सर्वोच्चमा […]
कोरोना संक्रमण दर प्रतिदिन बढ्दो आज ९१९६ संक्रमित थपिए, ५० को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा ९ हजार १९६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ८ सय ८२ जनाको स्वाब परीक्षण गर्दा ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार २९ सय ५ जनाले २४ घण्टामा कोरोना जितेका छन्। मन्त्रालयका अनुसार १९ हजार ९८७ जनाको […]
विवाह भोजमा सहभागी २५ जनामा कोरोना संक्रमण
बागलुङ । सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गर्दै विवाह र भोज दैनिक भइरहँदा जिल्लामा कोरोना संक्रमण फैलिएको छ। अघिल्लो सातासम्म दुई अंकमा सीमित भएको कोरोना संक्रमण दर अहिले ३ सय हाराहारीमा पुगिसकेको छ। संक्रमण फैलिनुमा नागरिकको लापरवाही र त्यसमा पनि अटेर गरेर आयोजना गरिने भोज मुख्य कारण रहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज […]
महामारीः नेताको रजाई, जनताको हविगत
यतिबेला कोरोनाले विश्व त्राही त्राही छ । नेपालमा पनि कोरोनाको दोस्रो लहरको संक्रमण निकै डरलाग्दोगरी बढेको छ । कोरोना लागेर धेरै मानिसहरुले ज्यान गुमाइरहेका छन् । हालत यतिसम्म खराब भएको छ कि आर्यघाटमा लास जलाउने ठाउँ समेत पाइदैन । केही दिनअघि मात्र पशुपति आर्यघाटमा लास जलाउने ठाउँ नपाएर बागमति बगरमा नै जलाइएको फोटो, […]
‘रेलको बाटो’ को लेडिज भर्सन सार्वजनिक
काठमाडौँ । पछिल्लो समय निकै चर्चामा रहेको गीत “रेलको बाटो”को लेडिज भर्सन सार्वजनिक भएको छ । हुम्लाको सिमकोट, ठेहे, यालबङ लगायत क्षेत्रमा छायांङ्कन भएको “रेलको बाटो” गीत विहिबार आहा टिभि मार्फत सार्वजनिक भएको हो । यसअघि कर्णाली प्रदेशको डोल्पा जिल्लामा छायाकङ्कन गरिएको यो गीत यसपटक हुम्लामै छायाँकङ्कन गरिएको छ । राष्ट्रिय सडक सञ्जाल नजोडिदा हुम्लीबासीले […]











