युवा पुस्तामाझ निकै लोकप्रिय बनिरहेको चिनियाँ एप टिकटकले अमेरिका र बेलायतमा युट्युबलाई पछि पारेको छ । एक नयाँ तथ्यांक अनुसार अमेरिका र बेलायतमा टिकटक प्रयोगकर्ताले टिकटकमा खर्चिने समय युट्युबमा खर्चिने समयभन्दा बढी पुगेको छ । एपहरुको अनुगमन गर्ने कम्पनी एप एन्नीको रिपोर्ट अनुसार हरेक प्रयोगकर्ताले एपमा बिताउने औसत समयको मामिलामा टिकटक सबैभन्दा अगाडि देखिएको छ […]
Author: Nonstop Khabar
तालिबानले घोषणा गर्यो अन्तरिम सरकार
काठमाडौं । अफगानिस्तानलाई आफ्नो कब्जामा लिएको तीन सातापछि तालिबानले सरकार गठनको घोषणा गरेको छ । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले तालिबानले अफगानिस्तानमा सरकार बनाएको घोषणा गरेका हुन् । मुजाहिदका अनुसार तालिबानको सरकारको नेतृत्व मुल्लाह मोहम्मद हसन अखुन्दले गर्नेछन् । डेपुटी लिडरको रुपमा मुल्लाह अब्दुल घानी बरादर रहनेछन् । त्यस्तै अन्य महत्वपूर्ण पदमा रक्षामन्त्री मुल्लाह याकुब हुनेछन् […]
काठमाडौँको सिडीओमा गोबिन्द रिजाल
काठमाडौँ । काठमाडौँको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मा गोबिन्द रिजालको सरुवा भएको छ । गृह मन्त्रालयले काठमाडौँका प्रजिअ कालीप्रसाद पराजुलीलाई मन्त्रालयमा सरुवा गर्दै उनको ठाउँमा प्रशासन महाशाखा प्रमुख रिजाललाई पठाएको हो । पराजुली प्रदेश जाने भएसँगै उनलाई केही समयका लागि मन्त्रालयमा राखिएको हो । जाजरकोट, सल्यान, कैलाली, रौतहट, दाङ, मकवानपुरलगायत देशका ठूला तथा महत्वपूर्ण जिल्लाको […]
आफ्नो फोक्सो ७२ घण्टामा आफैं यसरी सफा गर्नुहोस् ! जानी राखौं
एजेन्सी । चुरोट खानेलाई मात्रै होइन अन्य मानिसलाई पनि फोक्सोको समस्या हुनेगर्दछ । यदि तपाईले चुरोट खानुहुन्छ भने फोक्सो अवश्य खराब हुन्छ । तर घरेलु विधि प्रयोग गरेर ७२ घण्टाभित्र आफ्नो फोक्सो सफा गर्न सक्नुहुन्छ । यस्तो विधि सुरु गर्नुभन्दा पहिला दुग्धजन्य पदार्थहरुलाई आफ्नो भोजनबाट टाढा राख्नुहोला । यो निकै महत्वपूर्ण कुरा हो किनभने दुग्धजन्य […]
डिभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गर्ने ६ जना पक्राउ
काठमाडौँ– अमेरिकाले उपलब्ध गराउने डाइभर्सिटी भिसा (इडिभी)का लागि नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गर्ने ६ अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएका प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्ने पाल्पा तानसेन– ३ का ३५ वर्षीय सुमितरत्न गुभाजू, मोरङ पथरी शनिश्चरे– ६ का ३५ वर्षीय अमरबहादुर कटुवाल, कास्की पोखरा– ५ मालेपाटनका […]
वासिङटनमा गोली चल्दा तीनको मृत्यु
वासिङ्टन– वासिङ्टन डी।सीमा भएको गोली काण्डमा परी कम्तीमा तीन जनाको मृत्यु भएको र अन्य तीन जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । लङफेलो स्ट्रिटको ६०० ब्लक, उत्तरपश्चिममा स्थानीय समय शनिबार साँझ बजे गोली चलेको अमेरिकी प्रहरीले पुष्टि गरेको छ । डीसी प्रहरी विभागले ट्विटरमार्फत जारी विज्ञप्तिमा भनेको छ, “आक्रमणबाट तीन जनाको मृत्यु भएको छ […]
विश्वकप छनोटमा स्पेनको सहज जित
काठमाडौँ- फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा स्पेनले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा स्पेनले जर्जियालाई ४-० गोलले हराएको हो । घरेलु मैदानमा भएको खेलमा स्पेनका लागि जोसे गया, कार्लोस सोलेर, फेरान टोरेस र पाब्लो सराबियाले गोल गरे । जितसँगै समूह बी को शीर्ष स्थानमा रहेको स्पेनको १० अंक भएको छ । […]
आज यो वर्षकै ठूलो वर्षा, राजधानीकै ३८५ घरमा डुबानमा, बनेपा पनि डुबानमा
काठमाडौँ । काठमाडौँ उपत्यकामा यो वर्षकै ठूलो वर्षा भएको छ । मौसमविद् मीनकुमार अर्यालका अनुसार काठमाडौँ उपत्यका चार घण्टामा नै यो वर्षकै धेरै वर्षा भएको छ । बिहान ६ बजेको मापनमा काठमाडौँमा १०५ मिलिमिटर वर्षा भएको छ । भक्तपुरको नगरकोटमा ४१ मिलिमिटर वर्षा भएको छ । राति २ बजेदेखि बिहान ६ बजेसम्म परेको ‘अति भारी’ […]
सेयर बजारमा ठूलो पहिरो, एकैदिन एक सय भन्दा बढी अंक घट्यो नेप्से
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १०० अंक भन्दा बढीले घटेको छ। यस दिन नेप्से परिसूचक ३.७० प्रतिशत अर्थात १०८.२६ अंक घटेर २८१८.७२ विन्दुमा बन्द भएको छ। आइतबार नेप्सेमा नकारात्मक सर्किट ब्रेक लागेको थियो। बजार खुलेको २ घण्टा नबित्दै नेप्से ५ प्रतिशत घटेपछि सर्किट ब्रेक लागि ४० मिनेटको लागि बजार बन्द भएको थियो। त्यसपछि खुलेको […]
चित्रकला प्रदर्शनीमा महामारीको झल्को
झण्डै डेढ वर्षपछि आर्ट ग्यालरीको भ्रमण गर्न पाउँदा मीरा चौधरी रोमाञ्चित थिइन्। ब्याचलर्स अफ फाइन आर्टको पहिलो वर्ष अध्ययन गरिरहेकी उनी चित्र खोजीखोजी हेर्छिन्। लकडाउनपछि पहिलो पटक बबरमहलस्थित आर्ट काउन्सिलमा चित्र केलाइरहँदा पहिले भन्दा फरक अनुभूति गरिन् मीराले। ‘महामारीका समयमा बनाइएका पेन्टिङमा सोही समयको झलक पाएँ,’ उनले सुनाइन्, ‘केही अमूर्त चित्रमा लकडाउनमा मानिसको मनस्थिति चित्रित गरिएको […]











