काठमाडौं, असोज । सोमबार बस्ने प्रतिनिधिसभाको कार्यसूची सार्वजनिक गरिएको छ । संघीय संसद्का महासचिव भरतराज गौतमले सोमबार बस्ने प्रतिनिधिसभाको बैठकका छवटा कार्यसूची रहेको जानकारी दिएका छन् । उनका अनुसार बैठकमा विनियोजन विधेयकमाथि छलफल हुनेछ । अर्थमन्त्री जनार्दन शर्माले व्यवस्थापन कार्यमार्फत चारवटा विधेयक प्रस्तुत गर्नेछन् । मन्त्री शर्माले विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने […]
Author: Nonstop Khabar
निजामती कर्मचारी संगठनको ११औँ राष्ट्रिय अधिवेशन ७ र ८ माघमा
काठमाडौं, ३ असोज । नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय कार्यसमितिको आठौँ बैठकले आगामी ७-८ माघमा राष्ट्रिय अधिवेशन गर्ने निर्णय गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आतिथ्यमा २ असोजमा सम्पन्न बैठकले ११औँ राष्ट्रिय अधिवेशनबारे निर्णय गरेको हो । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संगठनले राष्ट्रिय अधिवेशनको आयोजनाबारे जानकारी दिएको […]
अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगितामा नयाँ बानेश्वरका संकल्प कोइराला विजयी
इलाम, ३ भदौ । अनेरास्ववियु इलामले आयोजना गरेको अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगितामा काठमाडौं नयाँ बानेश्वरका संकल्प कोइराला विजेता बनेका छन् । अनेरास्ववियुले ‘वैदेशिक शिक्षामा नेपाली युवाहरूको पलायन : समस्या र समाधान’ शीर्षकमा निबन्ध प्रतियोगिता गराएको थियो । प्रतियोगिताको विजेता बनेका कोइरालाले ३५ हजार आठ सय रुपैयाँ नगद प्राप्त गरेका छन् । तीन सय पूर्णाङ्कको प्रतिस्पर्धामा उनले […]
गुण एयरलाइन्सले दशैँअघि नै काठमाडौं-सुर्खेत हवाई उडान गर्ने
सुर्खेत, ३ असोज । निजी क्षेत्रको वायुसेवा कम्पनी गुण एयरलाइन्सले दशैँअघि नै सुर्खेत-काठमाडौं नियमित उडान सुरु गर्ने तयारी थालेको छ । भर्खरै संचालनमा आएको निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले दशैँअघि नै सुर्खेत-काठमाडौं हवाई सेवा संचालन गर्ने तयारी थाले हो । देशका पाँचवटा गन्तव्यमा उडान भर्ने गरी गृहकार्य अन्तिम चरणमा पुगेको गुण एयरलाइन्सका प्रवक्ता प्रज्वल थापाले बताए […]
विश्व बक्सिङ च्याम्पियनसिप छनोटमा भूपेन्द्र प्रथम
काठमाडौं, ३ असोज । नेपाल प्रहरीका भूपेन्द्र थापा मगर आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि संचालित खुला छनोट प्रतियोगिताको ६३ किलोमा आइतबार पहिलो भएका छन् । नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा १३औँ दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण विजेता भूपेन्द्रले भीपीपीकेआरका पवन गुरुङलाई पराजित गरे । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा जारी प्रतियोगिताको ५१ किलोमा एचटुओका रविन […]
नयाँ एयरपोर्ट बनेपछि पोखरामा के हुन्छ अल्ट्रालाइट प्याराग्लाइडिङको भविष्य ?
पोखरा, ३ असोज । तत्कालीन रसियन नागरिक नतासालाई पर्यटनले पोखरा तान्यो । नेपालमै बिहे गरिन्, यतै पर्यटक तान्ने गतिविधि गर्न थालिन् । पहिलो पटक सन् १९९६ मा उनले पोखरामा एभिया क्लब जन्माइन् र अल्ट्रालाइटमार्फत पर्यटकले आकाशबाट पोखरा घुम्न पाउने भए । अहिले पोखरामा तीनवटा अल्ट्रालाइट कम्पनी सञ्चालनमा छन् । विगत पाँच वर्षदेखि जाइरोकोप्टर पनि उड्न थालेको […]
मोफसलका तीन क्लबलाई राष्ट्रिय महिला लिगमा सिधै प्रवेश
काठमाडौं, ३ असोज । अखिल नेपाल फुटबस संघ (एन्फा) ले आगामी राष्ट्रिय महिला लिगमा मोफसलका तीन क्लबलाई सिधै प्रवेश दिएको छ । एन्फाले यसपटक आयोजना हुने राष्ट्रिय महिला लिग-२०७८ का लागि पहिलो संस्करणको मोफसलका तीन क्लबलाई सिधै प्रवेश दिएको हो । न्युज कारखानालाई प्राप्त प्रतियोगिता नियमावलीमा तीन क्लबलाई सिधै राष्ट्रिय लिगमा प्रवेश दिएको छ । […]
अनु र रशिला दोस्रो चरणमा
काठमाडौं, २ असोज । विभागीय त्रिभुवन आर्मी क्लबकी अनु माया राई र रशिला महर्जन प्रथम रिभाईभ लिजर पार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपअन्तर्गत महिला एकलको दोस्रो चरणमा प्रवेश गरेका छन् । ललितपुर महालक्ष्मीस्थानस्थित रिभाईव लिजर पार्कको कोर्टमा शनिबार भएको महिला एकलको पहिलो चरणमा आर्मीकी अनुमायाँ राईले नेपाल एपीएफ क्लबकी शोर्भा गौचनमाथि २१-१७ र २१-११ ले पराजित […]
मार्तडी र कोल्टी डिपोमा चाल सकियो
बाजुरा, २ असोज । चामल सकिँदा बाजुरा सदरमुकामस्थित मार्तडी डिपो सूचना टाँस गरेर बन्द गरिएको छ । पूर्वीउत्तरी क्षेत्रका चार स्थानीय तहमा खाद्यान्न वितरण गर्दै आएको कोल्टी डिपोसमेत एक महिना अगाडीबाट विक्री बन्द रहेको छ । साँफे-मार्तडी सडक खण्ड र मार्तडी-कोल्टी सडक खण्ड वर्षादले भत्काएको दुई महिनासम्म पनि सञ्चालन नहुँदा खाद्यान्न ढुवानीमा समस्या भएको कोल्टी शाखाले […]
आधा दर्जन गोलसँगै बायर्न शीर्षस्थानमा उक्लियो
काठमाडौं, २ असोज । जर्मन बुण्डेस लिगा अन्तर्गतको पाचौं चरणमा बायर्न म्युनिख भिएफएल बोचुमविरुद्ध आधा दर्जन गोलसहित शीर्षस्थानमा उक्लिएको छ । शनिबार साझ भएको खेलमा बायर्न भिएफएल बोचुमविरुद्ध ७–० गोल अन्तरको सहज जित निकाल्दै शीर्षस्थानमा उक्लिएको हो । लगातार जित निकाल्ने क्रममा बायर्नको लागि जोसुवा किमिचले दुई तथा लोरेय साने, सर्जी जिनाब्री, रोबर्ट लेवाण्डोस्की, […]










