जनकपुर, १० साउन । युवकलाई अपहरण गरेको अभियोगमा सोमबार प्रहरीले पाँच जनालाई पक्राउ गरेका छन् । धनुषा बिदेह नगरपालिका—८ बफैका २४ वर्षीय कमलेश्वर दासलाई अपहरण गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बिदेह नगरपालिका—७ चक्करका ५५ वर्षीया शोभादेवी दास, २५ वर्षीय रामसुफल दास, तारापट्टी–१ का २२ वर्षीय निकेश यादव, महोत्तरी भ्रमपुरा–३ का १८ […]
Author: Nonstop Khabar
सुटुक्क भारत लगिदै गरेका २५ चेलीलार्इ बर्दियाकाे सीमा नाकाबाट उद्धार
गुलरिया, १० साउन । भारतीय खुला सिमानासँग जोडिएको बर्दियाका विभिन्न नाकाबाट २४ जना महिलालाई उद्धार गरी घर फर्काइएको छ । वैदेशिक रोजगारीको नाममा भारतीय बाटो हुँदै तेस्रो मुलुक लैजान लागेको क्रममा उनीहरुलाई नेपाल प्रहरीले स्थानीय सङ्घसंस्थाको सहकार्यमा उद्धार गरी घर फर्काएको हो । बर्दियाका चारवटा सीमा नाका चेलीबेटी ओसारपसारका लागि संवेदनशील मानिएको छ, बर्दियाका प्रमुख […]
स्क्रब टाइफसको संक्रमणबाट चारको मृत्यु
चितवन, १० साउन । स्क्रब टाइफस रोगको संक्रमणबाट गत वर्ष चितवनमा चारजनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीका अनुसार गत आर्थिक वर्षमा एक हजार ७६५ जनाको रगत परीक्षण गर्दा ५०९ जनामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको र तीमध्ये चारजनाको मृत्यु भएको छ । आव २०७३÷७४ को कात्तिक महिनामा […]
८० किलोको विश्वकै ठूलो अनौठो खरबुजा भेटियो
विचित्र संसार तौल घटाउनको लागि सबैभन्दा राम्रो उपायको रुपमा लिने गरिन्छ खरबुजाको सेवनलाई । गर्मी मौसममा पाईने खरबुजा यो मौसमको सबैको लागि प्रिय खानेकुरा हो । सामान्यतया हामीले खाने गरेकोखरबुजाको तौल मात्र ६ देखि ७ किलो सम्मको हुन्छ तर विश्वमा यस्तो खरबुजा पनि छ जसको तौल ८० किलो सम्म छ । चीनको राजधानी बेईजिङमा एक […]
भूत आएको भन्दै अालिशान महलबाट भागे यी राष्ट्रपति
याे युग विज्ञानकाे युग हाे । विज्ञानले प्रमाणित गरेपछि मात्र त्यसमाथि सबैकाे विश्वास हुन्छ । तर प्राय देशका पिछडिएका समाजमा भने अझै धार्मिक सामाजिक अन्धविश्वास कायमै छ । त्यसमध्ये भूतले तर्साएका कुरा सबैभन्दा बढी अाउने गर्छन । तर, भाैतिक विज्ञानले भूतप्रेतलार्इ मान्दैन । सामान्य अशिक्षित मान्छेेहरु यस्ताे भूतप्रेतमा विश्वास गर्छन । भूतप्रेतमा अाधारित थुप्रै लाेककथाहरु […]
राजधानीका सडकको हरिबिजोग : १२ किलोमिटरमा १३ सय अवरोध
साढे १२ किलोमिटर दूरीको त्रिपुरेश्वर–नागढुंगा सडकमा अवरोध भने साढे १३ सयवटा पाइएको छ। अवरोध हटाउन नसक्दा सडक विस्तारको काम सक्नुपर्ने समयसम्म पनि निराशाजनक देखिएको छ । सरकारी निकायबीच समन्वय अभाव हुनु, एउटै ठेकेदारले धेरै खण्डमा काम गर्नु, साइट क्लियर नगरी ठेक्का लाग्नुले यो सडकखण्डमा समस्या भएको छ । सहरी विकासमन्त्री प्रभु साहसहितको टोली सोमबार त्रिपुरेश्वरबाट […]
सैफ खान, करण जाेहर र वरुण धवनलाई कंगनाले हानिन झापड !
केही समयअघि न्युयोर्कमा सम्पन्न आइफा अवार्डमा बलिउड निर्देशक करण जोहर, अभिनेता सैफ अलि खान र वरुण धवनले नातावाद कृपावादको पक्ष पोषण गर्ने गरी कंगनालाई व्यङ्ग्य गरेका थिए। उनीहरुले ‘कंगना धेरै बोल्छिन्’ भनेर स्टेजबाटै मजाक उडाएका थिए। केही दिनसम्म मौन रहेकी कंगनाले आफ्नो मौनता तोडेकी छन्। उनले यदि परिवारको जिनले मात्रै सबै कुरा तय गर्ने भए […]
यसरी फेरि लोडसेडिङ बढाइदैछ
काठमाडाैं, १० साउन । आगामी हिउँदमा मुलुकमा लोडसेडिङ हुने सम्भावना बढेको छ। नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ हटाउन अगाडि सारेका सबै काममा अवरोध भएपछि हिउँदमा लोडसेडिङको सम्भावना बढेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। बिजुलीको किफायती प्रयोगका लागि कार्यान्वयनमा ल्याउन लागिएको ऊर्जा दक्षता कार्यक्रम, २५ मेगावाटको ग्रिड सोलार कार्यक्रम रोकिएका छन्। भारतबाट थप बिजुली आयातका लागि […]
अब नेपालमा महिलाका लागि छुट्टैं बैंक स्थापना हुँदै
काठमाडाैं, १० साउन । अब नेपालमा पनि महिलाका लागि छुट्टैं बैंक स्थापना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)सँग सहकार्य गरेर महिलाका लागि छुट्टैं बैंक स्थापना गर्ने तयारी थालेको हो । यसका लागि आइएफसीसँग प्रारम्भिक सहमति भइसकेको महासंघ अध्यक्ष भवानी राणाले बताइन् । आजको नयाँ पत्रिकामा खबर छ […]
लाइसेन्स लफडामा निजीको डेढ अर्ब फस्यो
काठमाडौं, १० साउन । निजी क्षेत्रका प्रवर्दकले जलविद्युत् आयोजनाको अनुमतिपत्र (लाइसेन्स)का लागि राखेको धरौटी रकम सरकारले फिर्ता नगर्दा उनीहरूको एक अर्ब ४७ करोड रुपैयाँ फसेको छ । महालेखा नियन्त्रक कार्यालयले एक वर्ष बितेपछि फिर्ता नलिएका धरौटी स्वतः सदर स्याहा (राजस्वमा दाखिला हुने) पत्राचार गरेपछि ऊर्जा मन्त्रालयले यस्तो रकम फिर्ता गर्न सकेको छैन । विद्युत् विकास […]










