दुई श्रीमतीलाई २ लाखमा भारतको कोठीमा बेच्‍ने श्रीमान पक्राउ

काठमाडौं, ११ भदौ । कहिले कही सुन्ने र पढ्नेले विश्वास नलाग्ने घटना घट्छन् र समाचार बन्छन् । त्यस्तै विश्वास नलाग्ने समाचार छ । नुवाकोटका एक जनाले आफ्नै श्रीमतीलाई भारतको कोठीमा बेचेका छन् । खरानीटार ५ का निरकुमार नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । श्रीमती र १७ वर्षकी किशोरीलाई भारतको दिल्लीमा २ लाख १६ हजार रुपैयाँमा […]

यो साता तीन अर्ब बढीको शेयर कारोबार

धितोपत्र बजारमा यस साता रु तीन अर्ब ३१ करोड ४९ लाख ६५ बराबरको शेयर कारोबार भएको छ। नेपाल स्टक एक्चेञ्जका अनुसार यस साता एक अर्ब ४८ लाख ३० हजार ८८० कित्ता शेयर खरिद–बिक्री भएका छन्। कारोबार रकम गत साताको भन्दा ८ दशमलव ४५ प्रतिशत बढी हो। गत साता कुल १७८ कम्पनीको रु तीन अर्ब पाँच […]

एयर सुन्दरीहरुका लागि सिजन मिडियाले ल्यायो नयाँ अवसर

काठमाडौं । सिजन मिडियाले मिस एयर होस्टेस २०१७ चौथो संस्करणको आयोजना गरेको छ । विगत ७ वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको सिजन मिडियाले यस सिजनको पहिलो चरणको छनौट प्रक्रियाबाट ५१ जना एयर सुन्दरीहरु छनौट गरेको जनाएको छ । मिस एयर होस्टेसका लागि एयर होस्टेस सम्वन्धी काठमाडौं लगायत विभिन्न सहरमा एयर होस्टेसको तालिम लिइ बसेका […]

चिनियाँ पर्यटकलार्इ लक्षित गर्दै तिब्बत एयरलाइन्सले थाल्यो काठमाडौं–सिआन सिधा उडान

काठमाडाैं, ११ भदाै । चिनियाँ पर्यटकको वृद्धि तथा चीन–नेपाल व्यापारिक चाप बढ्दै गएसँगै चीनको तिब्बत एयरलाइन्सले शनिवारदेखि काठमाडौं–सिआन सिधा उडान सुरू गरेको छ। यसअघि असार ५ गतेदेखि सछ्वान प्रान्तबाट छङ्तु–काठमाडौं उडान भर्दै आएको तिब्बत एयरलाइन्सले दोश्रो सीधा उडान पल्लो शान्सी प्रान्तको राजधानी सिआनबाट थालेको हो। त्यहाँबाट काठमाडौं हवाई उडान ४ घण्टामा पुरा हुनेछ। शुभारम्भ उडानमा […]

दोक्लाममा चीनसँग अझै झडप बढ्ने भारतीय सेना प्रमुखको भनाइ

काठमाडाैं, ११ भदाै । भारतीय सेना प्रमुख बिपिन रावतले दोक्लाम जस्ता घटना अझै बढ्न सक्ने बताएका छन्। चीन र भुटानको सीमाक्षेत्र दोक्लामलाई लिएर भारत–चीनबीच बिगत दुई महिनाभन्दा लामो समयदेखि बिवाद चलिरहेका बेला पहिलो पटक भारतीय सेना प्रमुखको यस्तो टिप्पणी आएको हो। सेना प्रमुख राउवतले शनिबार एक कार्यक्रममा भविष्यमा भारत–चीनबीचको नियन्त्रण रेखामा दुई देशका सेनाबीच दोक्लाम […]

देउवाले हतियार किनेको साढे २ अर्ब मिनाहा गर्न भन्दा मोदीले ठाडै भने ‘नो’

काठमाडाैं, ११ भदाै । हैदराबाद हाउसमा दुवै पक्षका १८–१८ जना अधिकारी सहभागी औपचारिक वार्तामा देउवाले प्रस्ताव गरे, ‘नेपाली सेनाले सन् २००६ यता हतियार र सैन्य सामग्री किनेबापत अहिलेसम्म तिर्नुपर्ने रकम २ अर्ब ४६ करोड ८० लाख रुपैयाँ मिनाहा गरिदिनुस्।’ तर, मोदीले मिनाहा गर्ने वचन दिएनन्। जानकार अधिकारीका अनुसार मोदीले दायाँ–बायाँ बसेका भारतीय अधिकारीलाई हेरेर जवाफ […]

जहाज लिने निहुँमा सिंगापुर घुमेर सकियो निगमको लाखौ सम्पति

काठमाडाैं, ११ भदाै । राष्ट्रिय ध्वरावाहक नेपाल वायुसेवा निगमले मर्मत भइरहेको आफ्नो एउटा ठूलो जहाज हेर्न र लिन जाने निहुँमा लाखौं खर्च गरी २० जना कर्मचारी सिंगापुर पठाएको छ। ‘जहाज थपेर व्यवस्थापन पनि सुधार गर्दै लानुपर्छ’ भन्ने रटान लगाउने निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले ती सबै कर्मचारीको भ्रमण बिदा स्वीकृत गराएका हुन्। तीमध्ये आधाजति सिंगापुर घुमेर […]

सदभावनाका नेता साहले अपराधबाटै १६ वर्षमा साढे २९ करोड कमाएकाे खुलासा

काठमाडाैं, ११ भदाै । नेपाल सद्भावना पार्टीका सांसद सञ्जयकुमार साहले आपराधिक गतिविधिबाट वर्षमा औसत २ करोड रुपैयाँ कमाएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानले देखाएको छ। विभागका अनुसार उनले १६ वर्षमा साढे २९ करोड रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी तवरले आर्जन गरेका छन्। विभागको २ वर्ष लामो अनुसन्धान प्रतिवेदन अनुसार साहले हत्या, अपहरण, फिरौती, जर्बस्ती असुली लगायत […]

यसरी ल्याइदैछ इन्जिनियरिङ कलेजको अर्बौं सम्पत्ति व्यक्तिका नाममा

काठमाडाै‌, ११ भदाै । सामाजिक संस्थाको रूपमा दर्ता भई सञ्चालनमा आइरहेको भक्तपुर चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको अर्बौं सम्पत्ति व्यक्तिका नाममा ल्याउने प्रयास भएको छ। चाँगुनारायणस्थित कलेजको ३९ रोपनी जग्गा,त्यसभित्र बनेको आधुनिक भवन, राज्यबाट कर छुटमा ल्याइएको प्रयोगशालाका सामग्रीलगायत चल अचल सम्पत्ति व्यक्तिगत बनाउने प्रयास गरिएको हो। कलेजका अध्यक्ष लम्बोदर न्यौपानेले कलेज सञ्चालन बोर्डका सदस्यलाई जानकारी […]

कांग्रेसको नेतृत्व आफ्नै परिवारमा फर्काउन गोप्य सल्लाहमा कोइराला परिवार

काठमाडौं, ११ भदौ । कांग्रेसको ७१ वर्षे इतिहासमा ४९ वर्ष कोइराला परिवारको नेतृत्व रह्यो। १३ वटा महाधिवेशनबाट कोइराला परिवारका चार नेताले नेतृत्व गरे। बिपीले २५ वर्ष,मातृकाले ४ वर्ष,गिरिजाप्रसादले १४ वर्ष र सुशील कोइरालाले ६ वर्ष कांग्रेसको नेतृत्व गरे। कोइराला परिवारकै वरिपरि कांग्रेसको राजनीति घुम्यो। कोइराला परिवारबाहिर सुवर्णशमशेरले २ वर्ष र कृष्णप्रसाद भट्टराईले एक पूर्ण कार्यकाल […]