सप्तरी, ११ भदाै । गैरआवासीय नेपाली संघले २ साता अघि आएको बाढीबाट प्रभावित करिव ४ हजार ५ सय परिवारलाई राहत वितरण गरेकाे छ । गृहमन्त्रालयकाे समन्वयमा एनअारएनएले आपतकालीन राहत सामग्री वितरण गरेको हाे । बाढीबाट सबैभन्दा बढी प्रभावित भएकाे जिल्ला सप्तरीमा पुगेर एनअारएनएकाे टिमले राहत वितरण गरेकाे हाे । सप्तरीको बोदेबसाईन, तिरहुत, तिलाठी, कोहिलारी बसाईन […]
Author: Nonstop Khabar
भ्रष्टाचार मुद्दा लागेपछि ९ वर्ष फरार भएका अभियुक्त बल्ल पक्राउ
मेलम्ची, ११ भदौ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–२ भोटेचौरबाट भ्रष्टाचार र अन्य मुद्दाका अभियुक्तलाई प्रहरीले शनिबार पक्राउ गरेको छ । मेलम्ची नपा–२ भोटेचौर बस्ने ५८ वर्षीय श्रीराम खतिवडालाई इलाका प्रहरी कार्यालय मेलम्चीको टोलीले पक्राउ गरी आज सिन्धुपाल्चोक जिल्ला अदालतमा बुझाउन लगिएको इलाका कार्यालयका प्रहरी निरीक्षक नवराज ढुंगानाले जानकारी दिए । विसं २०६५ साउन २२ गते […]
सुदूरपश्चिमकाे गौरा गीतको मौलिकता हराउँदै
कञ्चनपुर, ११ भदौ । सुदूरपश्चिमको महान् पर्व गौराका परम्परागत गीतको मौलिकता हराउँदै जान थालेको छ । गौरा पर्वमा गाइने गीतमा आधुनिकता थपिँदै जान थालेपछि मौलिकता हराउँदै जान थालेको हो । नयाँ पुस्ताका युवाले पुरानो संस्कार र परम्परालाई जोगाउनुपर्छ भन्ने चेतनाको अभावमा पुराना गीतलाई छाड्दै पश्चिमा संस्कृतिका गीतको मिश्रण गरेर आधुनिकतालाई प्रश्रय दिन थालेपछि गीतको मौलिकतामा […]
विभिन्न भावना र परिवेश रङमा ‘समाहित’ हुँदा
काठमाडौँ, ११ भदौ । रङ र रेखाका माध्यमबाट आफ्ना भावना अमूर्त रुपमा पोखेर कलाकार नवेन्द्र लिम्बूले कला पारखीहरुलाई आफूतिर आकर्षण गर्न खोज्नुभएको छ । मुहारचित्र र दृश्यचित्र बनाउने आफ्नो सीपलाई उहाँले चटक्कै छाडिसक्नुभएको भने छैन । आफ्ना हजुरबाले ताप्लेजुङ, ढुङ्गेसाँघुमा रहेको मदन भण्डारीको घरका झ्याल–ढोकामा बुट्टा भरेको सम्झने लिम्बूमा कलाको सीपको हस्तान्तरण त्यति नै बेलादेखि […]
सन्दिपकाे ठाउँमा दीपेेन्द्र भए यू-१९ क्रिकेट टाेलीकाे कप्तान
काठमाडाैं । एसीसी यू-१९ क्रिकेट प्रतियोगिता (पूर्वी क्षेत्र)का लागि नेपाल यू-१९ राष्ट्रिय क्रिकेट टोलीको अन्तिम नामावली सार्वजनिक भएको छ । मलेसियामा भदौ २३ देखि सुरु हुने प्रतियोगिताको लागि १४ खेलाडी सम्मिलित टोलीको कप्तानमा दीपेन्द्र सिंह ऐरी रहेका छन् । यसअघि सन्दिप लामिछानेले टोलीको कप्तानी गर्दै आएका थिए । अघिल्लो महिना यू-१९ विश्वकपको छनोट चरण खेल्न […]
सुन्तलीका पसिनाहरू
सुन्तली मेरो देशको सुन्दर कलाकार मलाई लाग्छ गर्व उनीसँगै नाचीरहेकी हुन्छु म चन्द्रधर र गोकुल जस्तै श्रमजिवी उनीहरू तालुमा नाम्लो लगाएर पिठ्यूँभरी ढुङ्गा बोकेर मानवका लागि घर बनाइरहेछन् म र मसँगै घुमिररहने हावाहरू अर्काका कुरा काटेर समय बिताइरहेछौँ । कस्तो मानवता हाम्रो ? वा ! मेसिन झैँ क्रियाशील ुुुसुन्तलीका जोडीहरू युगलाई मानव निर्मित बनाउँदैछन् यता […]
भरतपुर अस्पतालमा मिर्गौलाको डायलायसिस सेवा सुरु
चितवन, ११ भदौ । भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो । आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थपलियाले चितवन मेडिकल कलेजमा तीन पटक डायलासिस गरिएको बताउँदै आठ उपकरणमध्ये पाँच बिग्रिएपछि […]
जापानकाे टाेकियाेमा नेपाल फेस्टिबल शुरु
टोकियो, ११ भदौ । अतिथि देवो भवः भन्ने मूल नाराका साथ १०आैं नेपाल महोत्सव (फेस्टिबल) शुरु भएको छ । नेपाली पर्यटकीय उत्पादनको प्रचारप्रसार गरी नेपालमा जापानी पर्यटक बढाउने उद्देश्यले टोकियोको उएनोपार्कमा १०औँ नेपाल फेस्टिबल आयोजना गरिएको हो । एनआरएनए जापान, स्थानीय सङ्घसंस्था र जापानस्थित नेपाली राजदूतावासको संयुक्त आयोजनामा शनिबारदेखि शुरु भएको दुईदिने फेस्टिबलको जापानका लागि […]
के अझै सडकमा हर्न बजाउँदै हुनुहुन्छ ? हाेसियार ! १७२ जना कारबाहीमा
चितवन, ११ भदौ । शहरी क्षेत्रमा हर्न निषेधित क्षेत्र घोषणा भइसकेपछि हर्न बजाउने १७२ जनालाई कारबाही गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष पन्तका अनुसार यही भदौ १ गतेदेखि भरतपुर महानगरपालिकाको चक्रपथ क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । सो क्षेत्र घोषणा गरिएसँगै ट्राफिक प्रहरीले एक हजार १५५ जनालाई सम्झाइबुझाइ पठाएको छ […]
हवाई अाक्रमणमा राक्का अस्पताल ध्वस्त । ३४ सैनिकको मृत्यु
दमासकस, १० भदौं । सिरियाको राक्का सहरमा शुक्रबार भएको अमेरिकाआवद्ध हवाई कारबाही एक अस्पतालको केही भाग ध्वस्त भएका छन् । अमेरिका आवद्ध यस हवाई कारबाहीको कारण राक्का अस्पतालको केही भागमा विधुतीय लाइनसमेत अवरुद्ध भएको बताइएको छ । त्यसैबीच पूर्वी राक्का सहरमा शुक्रबार सिरियाली सैनिकविरुद्ध इस्लामिक स्टेट्स (आइएस) लडाकूले शुक्रबार गरेको भीषण कारबाहीको क्रममा ३४ सरकारी […]








