एजेन्सी । क्यारेबियन महासागरबाट शुरु भई संयुक्त राज्य अमेरिकाको फ्लोरिडामा समेत लाखौँ मानिसलाई आतंकित पारेको आँधी एर्माले एपोलो मिसनमा चन्द्रमालाई परिक्रमा गरी फ्लोरिडाको केनेडी अन्तरिक्ष केन्द्रमा हुर्काइएको एक वृक्ष, ‘मुन ट्री’ लाई नष्ट गरेको बताइएको छ । फ्लोरिडाले शुक्रबार आँधीबाट भएका क्षतिको लगत संकलन र जानकारी गराउने क्रममा ऐतिहासिक मुन ट्री पनि ढलेको जनाएको छ […]
Author: Nonstop Khabar
सिद्धबाबामा पहिरोमा किचिएर कार र ट्रकका चालकसहित ३ को मृत्यु
रुपन्देही, ७ असाेज । बुटवलबाट पाल्पा जाने सडककाे सिद्धबाबा नजिक पहिराे खसेर तीन जनाकाे मृत्यु भएकाे छ । सिद्धबाबा क्षेत्रकाे भिरालाे ठाउँमा माथिबाट खसेकाे पहिराेमा परी एउटा ट्रक र एउटा कार नराम्ररी किचिएका छन् । कारमा च्यापिएका दुर्इ जनाकाे घटनास्थलमै मृत्यु भएकाे छ । बुटवल-पाल्पा सडकको सिद्धबाबा खसेकाे पहिराेमा परी एक जना घाईते भएका छन् […]
हिरासत ताेडेर भाग्ने दुर्इ पक्राउ
गाेरखा, ७ असाेज । जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतबाट भागेका तीन जनामध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गोरखा नगरपालिका ६ डाँडागाउँकी राममाया गुरुङको घरमा लुकिरहेको अवस्थामा अभिषेक अधिकारी र सन्दिप सुर्खेतीलाई आज बिहान नियन्त्रणमा लिई जिप्रका ल्याएको प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए। भागेका अर्का थुनुवा दीपेश मझकोटीको खोजी कार्य जारी छ। उनीहरुलार्इ […]
साढे चार करोड भोट पाएर बुद्ध लामा बने पहिलाे नेपाल आइडल
काठमाडाैं, ७ असाेज । बुद्ध लामा अन्तत: नेपाल अाइडल बनेका छन् । गएराती कतारको दोहास्थित एसियन टाउन एम्पिथिएटर, ग्रान्ड मल, सनायामा बुद्ध लामालार्इ नेपाल अाइडल घाेषणा गरिएकाे हाे ।अन्य दुर्इ प्रतिस्पर्धी निशाल भट्टरार्इ र प्रताप दासलार्इ पछाडि पार्दै बुद्ध पहिलाे नेपाल अार्इडल बन्न सफल भएका हुन् । नेपाल अाइडलले अन्तिम प्रतिस्पर्धा कतारमा गराएकाे थियाे । […]
गोरखामा फेरि जेल तोडियो । थुनामा परेका ३ बन्दी फरार
गाेरखा, ७ असाेज । गाेरखामा गए राती तीन जना बन्दी थुना कक्षकाे शाैचालय ताेडेर फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतबाट तीन जना बन्दी भागेका हुन् । गए राति करिब एक बजे शौचालय ताेडेर भागेका सबै बन्दी १८ वर्ष मुनिका रहेकाे बताइएकाे छ । शाैचालयकाे भेन्टिलेटरको एउटा छड भाँचेर सोही प्वालबाट उनीहरु भागेको […]
उत्तरकोरियामाथि लगाइएको एकपक्षीय नाकाबन्दीको चिनले गर्यो विरोध
एजेन्सी । उत्तरकाेरियामाथि लगाइएकाे एकपक्षीय नाकाबन्दीकाे चीनले विराेध गरेकाे छ । उत्तर काेरिया र अमेरिकाले एक अर्कालार्इ धम्की दिँदै युद्ध उन्मुख गतिविधि बढाइरहेका बेला चिनकाे यस्ताे प्रतिक्रिया बाहिर अाएकाे हाे । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले काेरियाली प्रायदिपमा तनाव उत्पन्न गर्ने कार्य चिनलार्इ ठिक नलागेकाे समेत बताएका छन् । प्रवक्ता लु काङले कोरियाली प्रायद्वीपमा […]
गुन्डा नार्इके चक्रे मिलनका सहयोगी गौतम प्रहरीको गोलीबाट…
काठमाडाै । प्रहरी र गुण्डा नाइके राजीव गुरुङ ( चक्रे मिलन ) का सहयोगीबीच शुक्रबार साँझ राजधानीमा गोली हानाहान भएको छ। चक्रे मिलनको समूह पेप्सिकोला मनहरा पुल नजिक जम्मा भएर कुनै आपराधिक गतिविधिको योजना बनाइरहेको सूचनाका आधारमा सो स्थानमा प्रहरी पुग्दा गुण्डा समूहबाट रामेश्वर गौतम भन्नेले गोली चलाएपछि आफूहरुले पनि जवाफी फायर गरेको प्रहरीको भनाइ […]
बाढी प्रभावितलाई डेभलपमेन्ट बैंकर एशोसिएसनकाे सहयोग
काठमाडौँ, ६ असोज । डेभलपमेन्ट बैंकर एशोसिएसनले बाढी प्रभावितको सहयोगका लागि संकलन गरेको रु ३२ लाख आज नेपाल उद्योग वाणिज्य महासंघलाई प्रदान गरेको छ । यहाँँ आज आयोजित कार्यक्रममा एशोसिएसनका महासचिव झलकप्रसाद खनालले महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई सो रकम हस्तान्तरण गरेका हुन् । एशोसिएसनले बाढी र डुबान प्रभावितका लागि सहयोग गर्न विभिन्न विकास बैंक […]
चर्चित अर्चना २२ वर्षमै उपमेयर बनेपछि फेरि चर्चाकाे शिखरमा
विरगञ्ज । २२ वर्ष नपुग्दै अर्चना चौधरी पर्साको पर्सागढी नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी छन् । २०५२ साल पुष ५ गते जन्मिएकी अर्चना उपमेयरमा निर्वाचित हुँदा २१ वर्ष ९ महिना १ दिनको पुगीन् । उनी हरिखेतान बहुमुखी क्याम्पस व्यवस्थापन संकायमा दोस्रो वर्षमा अध्यनरत छिन् । नेपाली कांग्रेसबाट चुनाव लडेकी उनी निकतम प्रतिद्वन्दीलाई ९१९ मतले पछि पार्दै […]
खसीबोका किन्दै हुनुहुन्छ ? रङ हेरेर किन्नुहोस्
काठमाडाैं, ६ असाेज । दसैंका लागि खसीबोका किन्दै हुनुहुन्छ ? ख्याल गनुृहोस् । बिरामी, रोग लागेको पनि पर्न सक्छ । अस्वस्थ मासु खाँदा मानव स्वास्थ्यमा असर पर्छ । उपभोक्ता ठगिनबाट जोगिउन् भनेर पशुपंक्षी मन्त्रालयले नयाँ उपाय पहिचान गरेको छ । काठमाडौं भित्रिने हरेक नाकामा प्राविधिक खटाएर कासुको लागि प्रयोग हुने खसीबोकाको श्रेणी छुट्याएको हो । […]









