काठमाडौँ, ६ असोज । प्रगतिशील लेखक संघले साहित्यकार केशव सिलवाललाई प्रलेस प्रतिभा पुरस्कार प्रदान गरेको छ । प्रलेसको ६५ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा सिलवाललाई १० हजारसहित पुरस्कृत गरियो । सो अवसरमा नेकपा(क्रान्तिकारी माओवादी)का अध्यक्ष एवं साहित्यकार मोहन वैद्य चैतन्यले नेपालको रुपान्तरणका लागि साहित्यकारले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । सो अवसरमा प्राज्ञ […]
Author: Nonstop Khabar
नेपालको संविधानबारे बेल्जियम र कुवेतमा व्याख्या
काठमाडौँ, ५ असोज । नेपालको संविधान दिवसको उपलक्ष्यमा बेल्जियमस्थित नेपाली राजदूतावासले बुधबार साँझ ब्रसेल्समा एक समारोहको आयोजना ग¥यो । समारोहमा बेल्जियमका सांसद , बेल्जियम सरकारका उच्च अधिकारी तथा युरोपेली संघका राजदूत तथा सदस्य लगायतको सहभागिता रहेको त्यहाँस्थित नेपाली राजदूतावासले विज्ञप्तिमार्फत जनाएको छ । कार्यक्रममा नेपाल बेल्जियममैत्री समाजका प्रतिनिधि, बुद्धिजीवि सञ्चारकर्मी र बेल्जियम, नेदरल्याण्ड र लक्जेम्बर्समा […]
तेस्रो पूर्वाञ्चलस्तरीय खुला पुरुष भलिबल सुरु
इटहरी, ६ असोज । तेस्रो पूर्वाञ्चलस्तरीय खुला पुरुष भलिबल प्रतियोगिता आजदेखि यहाँ शुरु भएको छ । प्रगति समाज सेवा क्लब इटहरीको आयोजनामा सुरु भएको प्रतियोगितामा आयोजक क्लबसँगै पूर्वाञ्चलका १० टोलीको सहभागिता छ । आगामी असोज ७ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले ५१ हजार ट्रफी र प्रमाणपत्र तथा दोसो हुनेले २६ हजार ट्रफी र प्रमाणपत्र प्राप्त […]
हिमाली क्षेत्रका गतिविधिलाई एउटै छानामुनिबाट अध्ययन गर्न डिजिटल गाइड आयो
पोखरा, ६ असोज । हिमाल र हिमालीको गतिविधिलाई एउटै छानामुनिबाट अध्ययन अवलोकन गर्न सकिने पोखरास्थित अन्तरराष्ट्रिय पर्वतीय संग्रहालयको जानकारी अब मानिसले नभई अत्याधुनिक प्रविधि डिजिटल गाइडले दिने भएको छ । संग्रहालय अवलोकन गर्न आउने प्रत्येक अवलोकनकर्ताले डिजिटल गाइडमार्पmत संग्रहालय परिसरमा प्रदर्शित प्रत्येक सामग्रीको जानकारी लिन सकिने दक्षिण कोरियाको प्रविधि जडान गर्न लागिएको छ । नेपाल […]
शिक्षा ऐन नवौँ संशोधन फिर्ता गर्न माग
काठमाडौँ, ५ असोज । संयुक्त विद्यार्थी संगठनले सरकारद्वारा हालै संशोधन गरिएको शिक्षा ऐन नवौँ संशोधन फिर्ता लिन माग गरेका छन् । संगठनले राजधानीमा पत्रकार सम्मेलन गरी नवौँ संशोधनले अहिलेका अस्थायी शिक्षकलाई स्थायी बनाएर योग्य शिक्षक छनोट गर्न नसक्ने भई शिक्षाको गुणस्तर खस्कने भएकाले तत्काल फिर्ता लिन माग गरेको छ । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह […]
शर्मा र पराजुलीलाई शमी साहित्य साधना सम्मान प्रदान
काठमाडौँ, ५ असोज । शमी साहित्य प्रतिष्ठानले यस वर्षको ‘शमी साहित्य साधना सम्मान’ समालोचकद्वय प्रा गोपीकृष्ण शर्मा र प्रा ठाकुर पराजुलीलाई संयुक्तरुपमा प्रदान गरेको छ । सम्मानको राशि एक लाख १०१ छ । यसैगरी सोही संस्थाको २५ हजार १०१ राशिको ‘लैङ्गिक समता अध्ययन पुरस्कार’ साउथ वेष्टर्न कलेज, वसुन्धराकी रोशनी अधिकारीलाई प्रदान गरियो । अधिकारीले गत […]
बाढीपछि अलपत्र परेका एकसिङ्गे गैँडा खोजिदै
चितवन, ६ असोज । प्राकृतिक प्रकोपका कारण दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडाको बासस्थान खल्बलिएको र कतिपय गैँडाको मृत्युसमेत भएकाले तिनीहरूको अवस्था पत्ता लगाउन चितवन निकुञ्जमा गैँडाको अनुगमन गरिने भएको छ । प्रकोपका कारण गैँडामा परेको असर पत्ता लगाई संरक्षणको नयाँ रणनीति निर्माणका लागि अनुगमन गर्न लागिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिए […]
पाकिस्तानसँग नियमित हवाइ सैन्य अभ्यास भएको चिनको दावी
एजेन्सी । चिनियाँ वायुसेनाले बिहीबार आफ्नो पाकिस्तानसँगको हवाई सैन्य अभ्यासलाई लिएर गरिएको टिप्पणीप्रति खण्डन गर्दै ती अभ्यास नियमित भएको जनाएको छ । चिनियाँ पिपुल्स लिबरेशन आर्मीको वायुसेनाका प्रवक्ता सेन जिन्कीले भने, “कुनै देशले पाकिस्तानसँग सधैँजस्तै गरिएका नियमित हवाई अभ्यासलाई लिएर टिप्पणी गर्नु अनावश्यक कुरा हो । उनीहरूले यस्ता अभ्यासप्रति अभ्यस्त बन्दै अनावश्यक अफवाह नफैलाउनु राम्रो […]
ट्रम्पमाथि इरानका सर्वोच्च नेता खामेनीको कडा प्रहार
एजेन्सी । इरानका सर्वोच्च नेता अयातोल्लाह अलि खामेनीले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानविरोधी भनाइप्रति आलोचना गरेका छन् । अमेरिकी राष्ट्रपतिद्वारा इरानका बारेमा दिएको प्रतिक्रियालाई खामेनीले नालायक, मूर्ख तथा विल्कुल झुटो अभिव्यक्तिको संज्ञा दिएको इरानकोे प्रेस टिभीले जनाएको छ । अमेरिकामा भइरहेको संयुक्त राष्ट्रसंघको महासभामा ट्रम्पले इरानका विरुद्ध दिएको झुटो अभिव्यक्तिले अमेरिकाको प्रतिष्ठामा प्रश्नचिन्ह खडा […]
डुङ्गा डुब्दा एक सय जना बेपत्ता
त्रिपोली, ५ असोज, । लिबियाको पश्चिमी क्षेत्रमा आप्रबासी चढेको डुङ्गा डुब्दा एक सय जनाभन्दा बढी यात्रु बेपत्ता भएका छन् । उद्धारकर्ताहरूले बुधबार सात जनालाई जीवितै उद्धार गरेको लिबियन नौसेनाले बिहीबार जनाएको छ । शरणार्थीहरू जम्मा हुने केन्द्रको रूपमा रहेको सब्रथा भन्ने ठाँउमा डुङ्गा दुर्घटना भएको अधिकारीहरूले बताएका छन् । गत हप्ता पनि तटरक्षकहरूले तीन हजारभन्दा […]






