काभ्रेपलान्चोक । प्रगतिशील लेखक संघ (प्रलेस) काभ्रेको नियमित रचना वाचन कार्यक्रममा यसपटक उपन्यासकार केशव घिमिरेद्वारा लिखित ‘रूपिका’ उपन्यासमाथि चर्चा गरिएको थियो। कार्यक्रममा कवि दिल पौडेल प्रमुख अतिथि थिए भने समीक्षक भवानी पाण्डेले उपन्यासको समालोचना गरे। समीक्षकका अनुसार ‘रूपिका’ उपन्यास ग्रामीण समुदायमा देखिने सामाजिक र सांस्कृतिक अवस्थाहरूको चित्रण हो। उपन्यासमा गाउँमा पाइने रुढीवादी सोच, सामाजिक डर, […]
Author: Nonstop Khabar
नेवा: संस्कृति संरक्षणमा वाइसीएलको पहल, समाजसेवी कार्कीको साथ
आकाश गजुरेल, भक्तपुर । समाजसेवी सविन कार्कीले नेवारी संस्कृति संरक्षणमा योगदान पुर्याउदैँ मतिना धिमे खल: ख्वप: (कुभिचा टोल, भक्तपुर-९) लाई परम्परागत नेवारी वाद्यवादन उपकरण धा र भुंसे हस्तान्तरण गरेका छन् । योङ कम्युनिस्ट लिग (वाइसीएल) भक्तपुरको पहल र समन्वयमा शनिबार आयोजित एक कार्यक्रमकाबीच कार्कीले ती बाजाहरु मतिनाका अध्यक्ष सविन प्रजापतिलाई हस्तान्तरण गरे । “धा” र […]
वीरगञ्जको छपकैया क्षेत्र अशान्त
पर्सा । हनुमान जयन्तीको दिन वीरगञ्जको छपकैया क्षेत्रमा झडप हुँदा केही पसल र मोटरसाइकलमा आगजनी भएको छ । हनुमान जयन्तीको अवसरमा वीरगञ्जमा भक्तिमय वातावरण सिर्जना भइरहेकै बेला छपकैया चौक अगाडि झडप भएको हो । झडपको क्रममा जाइका बिरयानी र अन्य केही पसल र मोटरसाइकलमा आगजनी भएको छ। दुई धार्मिक समुदायका बिचमा यो झडप भएको प्रारम्भिक […]
हुटमा बसेर हात हल्लाएर राजा नभइने भनेका प्रधानमन्त्रीको उद्घोष- बैशाख ११ मा देखाउछौँ
झापा । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गाडीको हुटमा बसेर हात हल्लाएर राजा नभइने व्यंग्य गरेका छन् । दुईचार जना मान्छेले सडकमा उफार्दैमा राजतन्त्र नआउने उनको दावी छ । शनिबार गृह जिल्ला झापाको दमकमा आयोजित पार्टीको कोशी प्रदेश स्तरीय जागरणसभालाई सम्बोधन गर्दै राजा आए प्रधानमन्त्री र मन्त्री बन्न पाइन्छ कि भनेर मानिस […]
ओली सरकार बदनाम बनेकोबारे देउवा कन्भिन्स
काठमाडौं । केपी ओली नेतृत्वको सरकार बदनाम छ भन्ने आफु कन्भिन्स रहेको कुरा देउवाले संकेत गरेका छन् । आज बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको साधारणसभालाई सम्बोधन गर्ने क्रममा अर्का नेता शेखर कोइरालाले ओली सरकारको काम कारबाही प्रति सन्तुष्ट हुन नसकेको र जसका कारण कांग्रेसलाई समेत अप्ठयारोमा परिरहेको बताएका थिए । कोइरालाका कुरा मज्जासँग सुनेका देउवाले […]
नेकपा बहुमत पार्टी परित्याग गरी दर्जनौ मजदुर नेताकार्यकर्ता माओवादी केन्द्रमा प्रवेश
चितवन । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत परिपार्टी त्याग गरी सो पार्टीका दर्जनौं मजदुर नेताकार्यकर्ता मुलघरमै फर्किएका छन् । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन परित्याग गरि चितवन जिल्ला ईन्चार्ज ओम लामिछानेको नेतृत्वमा दर्जनौं मजदुर नेताकार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । जिल्ला पार्टी कार्यालय चितवनमा भएको पार्टी प्रवेश कार्यक्रममा भरतपुर महानगरकी मेयर समेत रहेकी […]
नयाँ पुस्तालाई शिक्षण पेशामा आकर्षित गर्ने शिक्षा ऐन आवश्यक
सत्य राम कासिछ्वा, भक्तपुर । लामो समयदेखि देशमा नयाँ शिक्षा विधेयकको सन्दर्भमा चर्चा परिचर्चा भइरहेको छ । पञ्चायती शिक्षा ऐन २०२८ खारेज गरी देशको समृद्धिको लागि नैतिक शिक्षा र उत्पादनसहितको शिक्षा विधेयक र नयाँ शिक्षा ऐन लागु गरी स्थानीय तहलाई अधिकार सम्पन्न गर्न जरुरी छ । सामुदायिक शिक्षकहरुको आन्दोलनका कारण २०८१ को एसईई परीक्षाको उत्तर […]
संसदको उपसमितिमा जुट्यो एसईई नगर्ने सहमति, यस्ता छन् अरु सहमति
रोशन गाउँले, काठमाडौ । माध्यमिक शिक्षा परीक्षा (एसईई)नगर्ने सहमति जुटेको छ । विद्यालय शिक्षा विधेयकमाथिको दफावार छलफलमा संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको उपसमितिमा एसईई नगर्ने सहमति जुटेको हो । ‘आधारभूत त माध्यमिक गरी दुई तह छ । १ देखि ८ सम्म स्थानीय तहले गर्ने । माध्यमिक तहको राष्ट्रिय परीक्षा बोर्डले गर्ने सहमति जुटेको छ […]
उत्तरपुस्तिका नजाँच्ने शिक्षक महासंघको चेतावनीपछि परीक्षा बोर्डको यस्तो अपिल
सानोठिमी । राष्ट्रिय परीक्षा बोर्डले आन्दोलनरत शिक्षकहरूलाई SEE परीक्षाको उत्तरपुस्तिका परीक्षण र परीक्षा सञ्चालनमा सहयोग गर्न अपिल गरेको छ। बोर्डका अध्यक्ष डा महाश्रम शर्माले एक अपिल जारी गर्दै लाखौं विद्यार्थीको भविष्य प्रभावित हुने भएकोले शिक्षकहरूलाई सहकार्यका लागि अनुरोध गरेका छन् । शिक्षकहरूको परीक्षामा मुख्य भूमिका रहेको उल्लेख गर्दै उत्तरपुस्तिका जाँच ढिलो हुँदा विद्यार्थीको भविष्यमा प्रत्यक्ष […]
युरोपमा भाइरसको त्रास, तीन देशले गरे सिमाना सिल
न्यूजकारखाना, काठमाडौं । युरोपेली देश हंगेरी, अस्ट्रिया र स्लोभाकियामा अहिले आतंकको माहौल छ । यस्तो भाइरस यहाँ फैलिरहेको छ, जसका कारण यी देशहरूले आफ्नो सिमाना पनि सिल गरेका छन्। हंगेरीमा ५० वर्षपछि फुट एन्ड माउथ डिजिज (एफएमडी) को प्रकोप देखा परेको छ, जसले युरोपमा त्रास फैलाएको छ । यो रोग जनावरबाट सर्ने गर्छ । यही […]











