मुकेश कुमार यादव, सिरहा । सिरहामा प्रत्येक नयाँ बर्षको पहिलो दिन अर्थात बैशाख १ गतेमात्र फुल्ने फूल दर्शन गर्न बिहानैदेखि लहान नगरपालिका स्थित ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल सलहेस फूलबारीमा सर्वसाधारणको ठुलो भिड लागेको छ। पूर्व पश्चिम राजमार्गसँगै जोडिएको लहान नगरपालिका १२ र २२ नम्वर वडामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल सलहेश फूलवारीमा आजकै दिन […]
Author: Nonstop Khabar
आजबाट नयाँ वर्ष शुरु
काठमाडौ । विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ। आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो। सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक […]
बिस्का जात्रामा रथले किच्दा गयो युवकको ज्यान
भक्तपुर । भक्तपुरमा जारी विस्का जात्राको चौथो दिन आइतबार रथको पाङ्ग्राले किचेर एक जनाको ज्यान गएको छ । ज्यान जाने पुरुष ब्यक्ति भएको प्रत्यक्षदर्शीले बताएका छन् । भैरवनाथको रथलाई ग:हिटीबाट भेलुखेलतर्फ लैजानेक्रममा रथको पाङ्ग्राले किच्दा उनको ज्यान गएको बताइएको छ । राति करिब ८ बजेको समयमा दुर्घटना भएको हो । अन्दाजी ३२-३४ वर्षका युवक देखिने […]
तीनकुने घटनाबारे पूर्व राजाले खोले मुख (पूर्णपाठसहित)
काठमाडाैं । पूर्वाराजा ज्ञानेन्द्र शाहले तीनकुने घटनाबारे मुख खोलेका छन्। नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै शाहले चैत १५ गते भएको तीनकुने घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्। शाहले यस अवसरमा भिडिओ सन्देशसमेत जारी गरेका छन्। राजसंस्था पुनर्स्थापनाको माग राख्दै तीनकुनेमा भएको आन्दोलनमा दुई जनाको ज्यान गएको थियो। शाहले उक्त घटनामाबारे आफू […]
बिस्कामा राजनीतिक नारावाजी गर्न निषेध, निगरानीमा राखेर कार्वाही गर्ने सिडिओको चेतावनी
भक्तपुर । ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको भक्तपुरको प्रसिद्ध बिस्का जात्रामा राजनीतिक नारावाजी, गालीगलौज नगर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले चेतावनी दिएको छ । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल आफैंले आइतबार एक सूचना जारी गर्दै सो चेतावनी दिएका हुन् । प्रायः यस्ता सूचना सहायक प्रमुख जिल्ला अधिकारीले जारी गर्ने प्रचलन रहेपनि यो सूचना भने […]
रवि लामिछानेको मुद्दामा सर्वोच्चले मगायो उच्च अदालतवाट कैफियत प्रतिवेदन
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तत्काल थुनामुक्त हुन सकेनन् । थुना मुक्त गरी पाउँ भनि दिएको निबेदनमा आज सर्वोच्च अदालतले वुटवल उच्च अदालतवाट कैफियत प्रतिवेदन मगाएको छ । सहकारी ठगी तथा संगठित अपराध कसुरमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा चैत २९ गते ’थुनुवा दफा ७३’ निवदेन दायर […]
तीन रनको अभावले नेपाल उपाधीबिहिन
काठमाडौं । चार देशीय टी २० सिरिजको उपाधी जित्न नेपाल चुकेको छ । जम्मा तीन रनको अभावले नेपाल उपाधीबिहिन हुन पुगेको हो । कबुेतले दिएको १७५ रनको बलियो लक्ष्य पछ्याएको नेपालले सुरूवाती खराब ब्याटिङ गर्दै उपाधीबिहिन हुन पुगेको हो । हङकङस्थित मिसन क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले १७४ रन बनाएको थियो। १७५ […]
खानेपानी मन्त्रीकाे याेजना अातंक, कार्यालय प्रमुखमाथि तरवार
जनकपुरधाम । संघीय खानेपानी मन्त्री प्रदीप यादवको सचिवालयले मन्त्रालय अन्तर्गतका संघीय कार्यालयहरुमा दबाब सिर्जना गरी आतंक मच्चाएका छन् । मन्त्री यादवाका पिएदेखि उनी निकटका कार्यकर्ताहरुले संघीय कार्यालयहरुमा योजनाको चिठ्ठीका लागि मातहतका कार्यालय प्रमुखहरुलाई दवाव दिएर आतंक मच्चाउन थालेका हुन् । खानेपानी मन्त्री यादवका एजेन्टहरुले कार्यालय प्रमुखहरूलाई दवाव दिई योजना दिलाएर ठूलो कमिसन समेत उठाउने गरेको […]
नेपाल पत्रकार मञ्चको अध्यक्षमा पुन: आए युवराज विद्रोही
काठमाडौं । नेपाल पत्रकार महासंघकाे एसाेसिएट संस्था नेपाल पत्रकार मञ्चको अध्यक्षमा युवराज विद्रोही निर्वाचित भएका छन् । यस अघि अध्यक्ष भैसकेका विद्रोही साताैं महाधिवेशनबाट पुनः अध्यक्षमा आएका हुन् । उनी नेपाल पत्रकार महासंघ जिल्ला शाखा काठमाडौको दुई कार्यकाल अध्यक्ष समेत रहीसकेका कृयाशिल पत्रकारको रुपमा परिचित छन् । विद्रोहीको नेतृत्वमा उपाध्यक्षमा बिमल थापा, महासचिवमा राजु भण्डारी, […]
झापाको एमाले सभामा १२ लाख ६५ हजार खर्च, सरकारबाट एक रुपैयाँ नलिएको जानकारी
झापा । नेकपा एमाले कोशीले झापाको दमकमा आयोजना गरेको प्रदेश स्तरीय जनजागरण सभाको खर्च सार्वजनिक गरेको छ । गणतन्त्र र सङ्घीयता विरोधी हर्कतका विरोधमा आयोजना गरेको सभामा १२ लाख ६५ हजार खर्च भएको एमालेले जनाएको छ । प्रेस चौतारी झापाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले यस पटक कोशीमा नयाँ […]











