वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । आइतबार राति रिसालको निधन भएको पारिवारिक श्रोतले जनाएको हो । फोक्सोसम्बन्धी समस्याले ग्रसित वरिष्ठ पत्रकार रिसालको ९७ वर्षको उमेरमा बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको बताइएको छ । नेपाल पत्रकार महासंघ भक्तपुरका पूर्व सल्लाहकार वरिष्ठ पत्रकार रिसाल भक्तपुरमै जन्मिएका राष्ट्रिय धरोहर हुन् । भारत र चीनले […]
Author: Nonstop Khabar
जनमत पार्टी र नाउपाको एकतापछि हुने नाम, चुनाव चिह्न र पदमा समेत सहमति
बर्दिया । एकताको अन्तिम तयारीमा रहेका जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले एकतापछि हुने पार्टीको नाम, चुनाव चिह्न र पदमा समेत सहमति जुटाएका छन् । आइतबार बर्दियाको मधुवनमा बसेको संयुक्त एकता कार्यदलको बैठकमा एकतापछिको पार्टीको नाम, चुनाव चिह्न र पदाधिकारीमा सहमति भएको हो। जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले पार्टी एकतापछि पार्टीको संरक्षक रेशम चौधरी, कार्यकारी […]
शिक्षकको पक्षमा प्रमुख प्रतिपक्षी दल, विशेष अधिवेशन बोलाएर विधेयक ल्याउन प्रचण्ड पहल
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवश्यकता परेमा संसद्को विशेष अधिवेशन बोलाएर भएपनि विद्यालय शिक्षा विधेयक पारित गर्ने बताएका छन् । राजधानीमा आयोजित नेवा मुक्ति मोर्चाको प्रशिक्षण भेलामा उनले आफ्नो पार्टी शिक्षकहरूको साथमा रहेको बताए । माग पूरा नहुन्जेलसम्म आन्दोलन नछोड्न उनले शिक्षकहरूलाई अपिल गरे । ‘जबसम्म माग पूरा […]
सानोठिमी क्याम्पसका स्ववियू अध्यक्षमाथि सांघातिक आक्रमण, दोषीलाई कार्वाही गर्न माग
भक्तपुर । भक्तपुरको सानोठिमी क्याम्पसका नवनिर्वाचित स्ववियू अध्यक्ष नरेन्द्रसिंह ठगुन्ना माथि सांघातिक आक्रमण भएको छ । शुक्रवार साझँ करिब ८ बजे उनी अपरिचित समूहको सांघातिक आक्रमणमा परेका हुन् । ५/७ जनाको समूहमा रहेका अपरिचित समूहले तेर्साटारमा स्कुटी रोकी अन्धाधुन्ध आक्रमण गरेर फरार भएका स्ववियू अध्यक्ष ठगुन्नाले बताए । आफू एक्लै निवास तर्फ गैरहेको मौका छोपी […]
प्रथम क्योकुशिन रियो राष्ट्रिय प्रतियोगितामा साहिर प्रथम, आइकेओके डोजोको यस्तो नतिजा
ललितपुर । प्रथम क्योकुशिन रियो राष्ट्रिय प्रतियोगिता-२०२५ मा साहिर श्रेष्ठले प्रथम स्थान हासिल गर्न सफल भएका छन् । सो प्रतियोगितामा आईकेओके क्योकुशिनकाई कराते डोजो नखिपोटका साहिर सर्वोत्कृष्ट भएका हुन् । इन्टरनेशनल कराते एलायन्स क्योकुशिन रियोको आयोजनामा ललितपुरको नखिपोटमा सम्पन्न प्रतियोगितामा साहिरले खुला तौल समूहमा प्रथम स्थान र उक्त डोजोकै दिनेश बम्जनले दोस्रो स्थान हासिल गरे […]
मधेश प्रदेशमा बिचौलियामार्फत योजनाहरू ‘बिक्री’
मुकेश कुमार यादव, सिरहा । देशको साख नै गिर्ने गरी १ सयमा ३४ अंक मात्रै पाएर ट्रान्सपरेन्सी इन्टरनेसनलले हालै सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल ‘भ्रष्ट देश’ को सूचीमा परेको छ। संघीय मन्त्रीहरूको कार्यसम्पादन नतिजा पनि सार्वजनिक गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यालयले २८.५ प्रतिशत काम मात्रै सम्पन्न गरेको र मन्त्रीहरुको ३५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ […]
आज रामनवमी, यस्ता छन् भगवान रामलाई प्रसन्न पार्ने उपाय
आज रामनवमी । चैत शुक्ल पक्षको नवमी तिथीका दिन भगवान श्री रामचन्द्रको जन्म भएको मानिन्छ । भगवान रामको जन्म भएकोले आजको दिनलाई रामनवमी भनिएको हो । यो दिन मर्यादा पुरुषाेत्तम भगवान श्रीरामचन्द्रको जन्मदिन भएकोले हिन्दू धर्मावलम्बीले धुमधामले पूजाअर्चना र उपासना गर्दै उनको जन्मोत्सव मनाउँने गर्दछन् । रामनवमीमा भगवान् रामलाई खुशी पार्न सकिने केही कामहरू यस् […]
बन्यजन्तु र मानिसबीच द्वन्द्वको कारण र समाधान
जैविक विविधताको हिसाबले धनी देश नेपालमा धरै प्रजातिका जीवजन्तु रहेका छन्। जीव जगतको सबैभन्दा सर्वोच्च स्थानमा मानव जाति भएको नाताले सबै जीब-जीवात्माको समुचित संरक्षण र सम्बर्द्धन गर्नु मानव जातिको जिम्मेवारी हो र भावी पुस्ताको लागि वातावरण संरक्षणको कामहरू पनि देशका निकायहरूबाट हुँदै आएका छन्। पृष्ठभूमि यस धर्तीमा रहेका सबै जीवजन्तुहरू प्रकृतिको सुन्दर सिर्जना हुन्। सबैले […]
भक्तपुरको निकोसेरास्थित अलाइभ मन्टेश्वरी स्कूलको अभिभावक दिवस एवं दीक्षान्त समारोह सम्पन्न
भक्तपुरको मध्यपुर थिमि-५ निकोसेरास्थित अलाइभ मन्टेश्वरी प्रिप्राइमरी स्कूलले आफ्नो ७ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा दीक्षान्त समारोह एकसाथ सम्पन्न गरेको छ । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको शिक्षा संकायका बिभागीय प्रमुख प्राडा शम्भुप्रसाद खतिवडाको प्रमुख आतिथ्यता रहेको थियो । उनले दीक्षितहरुलाई प्रमाणपत्र प्रदान गरे भने विद्यालयका तर्फबाट विद्यार्थीका बुबाआमालाई आभार तथा हजुरबुबा हजुरआमालाई सम्मान समेत गरेका थिए । […]
सडक मानवका लागि भक्तपुरमा महायज्ञ
भक्तपुर । गाँस र बास खोज्दै सडकमा बेवारिसे जीवन बिताउन बाध्य बेसहारा सडक मानवको लागि स्थायी आश्रयस्थल बनाउने पवित्र उदेश्यले भक्तपुरको मध्यपुर थिमि-५ राधेराधेस्थित यातायात व्यवस्था कार्यालयसंगै प्राङ्गणमा श्रीमद् भागवत सप्ताह ज्ञान बिज्ञान महायज्ञ भईरहेको छ । वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेल र जीवन विज्ञान विशेषज्ञ रमेश नेपाल लगायतले बिहीवार उद्घाटन गरेको महायज्ञमा कथा वाचिका […]











