ललितपुर । नेपाल पत्रकार महासंघ, ललितपुर शाखा समन्वय तथा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, जरङ्खु शाखाको संयोजनमा पत्रकारहरूलाई लक्षित ‘बीमा सचेतना कार्यक्रम’ बिहीबार भएको छ। ललितपुरको महालक्ष्मीस्थानस्थित रिभाइभ लेजर पार्कमा आयोजित कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आबद्ध करिब ८० जना पत्रकार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख व्यवसाय अधिकृत (मध्य […]
Author: Nonstop Khabar
सहकारी संचालकको कमजोरी लुकाउन डेरी उद्योगलाई बदनाम नगर्न आग्रह
राजेशमान मानन्धर, भक्तपुर । भक्तपुरको जय शम्भु डेरी उद्योगले चितवनको भरतपुरस्थित प्रेमवस्ती दुग्ध उत्पादक सहकारी संस्थाले व्यवसायिक हित प्रतिकुल कार्य गरेको जनाएको छ । सहकारी संचालकले आफ्ना कमजोरी लुकाउन कारोवार सकिएको दुई वर्षपछि उद्योगले भुक्तानी नदिएको भन्दै किसानलाई भ्रमित बनाएको उद्योगका अध्यक्ष कृष्णगोपाल सैंजुले बताएका छन् । आइतवार प्रेस बिज्ञप्ति जारी गर्दै उद्योगका अध्यक्ष सैंजुले […]
नागार्जुनमा पाकिस्तान दूतावासको स्वास्थ्य शिविर
काठमाडौं । नेपालस्थित पाकिस्तान दूतावासले पाकिस्तान नेपाल एलुम्नी नेटवर्क (पीएनएएन) को सहकार्यमा काठमाडौंको नागार्जुन नगरपालिका–४ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। शनिबार आयोजित शिविरमा स्थानीय बासिन्दा, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकालाई लक्षित गरी स्वास्थ्य सेवा प्रदान गरिएको दूतावासले जनाएको छ। शिविरमा १ सय भन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो। शिविरमा पाकिस्तानबाट अध्ययन पूरा […]
फिफा विश्वकप शुरु, उद्घाटन खेलमा आयोजक मेक्सिकोको विजयी शुरुवात
काठमाडौं । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा आयोजक मेक्सिकोले विजयी सुरुवात गरेको छ । मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलले पराजित गरेको हो । मेक्सिको सिटी रङ्गशालामा आज बिहान सम्पन्न समूह ‘ए’ को खेलमा जुलियन क्विन्योनेस र राउल हिमेनेजले गोल गरे । खेलको नवौँ मिनेटमा जुलियन क्विन्योनेसले पहिलो गोल गरेका थिए । खेलको ६० औँ […]
अनेसास बोस्टनद्वारा स्रष्टाहरू सम्मानित
जून ४, २०२६ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरले ६ जना स्रष्टाहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । उक्त पुरस्कार तथा सम्मान नवौँ अन्तर्राष्ट्रिय साहित्य सम्मेलनका अवसरमा नेपालबाट भाग लिएका स्रष्टाहरुलाई गरेको हो । पुरस्कृत हुनेमा अनेसास महिला समितिका निवर्तमान संयोजक तथा पुरस्कार समितिका सदस्य सन्ध्या पहाडीलाई ‘अनेसास बोस्टन अन्तर्राष्ट्रिय नारी तारा–२०२६’ द्वारा […]
साहित्यकार गणेश खड्काको “नक्शामा नभएको देश” सार्वजनिक
साहित्यकार तथा अनेसास केन्द्रीय उपाध्यक्ष गणेश खड्काद्वारा लिखित, साहित्यकार तथा सम्पादक रमेश दाहालद्वारा सम्पादित तथा मिलाप पब्लिकेशन प्रा.लि. काठमाडौँद्वारा प्रकाशित नियात्रा-निबन्धसङ्ग्रह “नक्शामा नभएको देश” पूर्वी अफ्रिकी मुलुक सेसेल्सको राजधानी माहे आइल्याण्डस्थित, भिक्टोरियामा अफ्रिका लोकार्पण भएको छ । ७ जुन २०२६ आइतबारका दिन सम्पन्न उक्त कार्यक्रमको सभापतित्व एनआरएनए सेसेल्सका उपाध्यक्ष प्रेमबहादुर चन्दले गरेका थिए भने प्रमुख […]
महावीर पुन पुनः मन्त्री बन्ने
काठमाडौं । स्वतन्त्र सांसद महावीर पुन पुनः मन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन्। प्रधानमन्त्री सचिवालय श्रोतले पुन मन्त्री बन्न लागेको पुष्टि गरेका छन्। श्रोतका अनुसार पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्। पुन यसअघि सुशिला कार्की नेतृत्वको चुनावी सरकारमा शिक्षामन्त्रीका […]
क्रिटिक्स फिल्म अवार्डमा भूठानको वर्चस्व
काठमाडौं । चलचित्र समीक्षक समाज, नेपालले सार्वजनिक गरेको ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजामा भूठानले वर्चस्व बनाएको छ । चलचित्र भूठानले तीन प्रमुख विधामा उत्कृष्ट नतिजा निकालेको हो । समीक्षक समाजका अध्यक्ष सामिप्यराज तिमल्सिनाले जनाए अनुसार ‘भूठान’ बाट हरिवंश आचार्य उत्कृष्ट अभिनेता, सुशन प्रजापति उत्कृष्ट दृश्य संयोजक तथा अञ्जय खड्का उत्कृष्ट सम्पादक घोषित भएका छन्। […]
१० अर्ब आन्तरिक ऋण उठाउन ऋणपत्र जारी गर्दै सरकार
काठमाडौं । सरकारले विकास ऋणपत्र जारी गरेर १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । परिपक्व अवधि १५ वर्ष रहेको सो ऋणपत्रलाई ‘विकास ऋणपत्र–२०९८’ नाम दिइएको छ । ऋणपत्र बोलकबोलमार्फत जारी गरिने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था वा कम्पनीले […]
४ जिपिए ल्याउने मदरल्याण्डकी सिल्पकारलाई नगद ५० हजारसहित सम्मान
भक्तपुर । सूर्यविनायक–९ स्थित मदरल्याण्ड स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा बिदाइ गरेको छ। विद्यालयले एसईईमा ४ जिपिए प्राप्त गर्न सफल छात्रा रोहिणी शिल्पकारलाई नगद पुरस्कारसहित सम्मान गरेको हो। विद्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि शिक्षा शाखा प्रमुख रत्नबहादुर कटवालले रोहिणीलाई सम्मानपत्र प्रदान गरेका थिए। विद्यालयकी कार्यकारी निर्देशक […]










