काठमाडाैं, २८ मंसिर । नेपालको चर्चित रियालिटी शो ‘टीभीएस अपाचे दि भ्वाइस अफ नेपाल’ आइतबारको कार्यक्रमदेखि फाइनलमा प्रवेश गरेको छ । फाइनलमा चारै जना निर्णायक दीप, अभया, सनुप र प्रमोदका टिमबाट एक/एक प्रतियोगीहरू प्रवेश गर्न सफल भएका छन् । यसअघि सेमी फाइनल पुगेका ८ जना प्रतियोगीमध्ये प्रत्येक टिमबाट एक/एक प्रतियोगीहरू फाइनलमा प्रवेश गरे । फाइनलमा […]
Author: Nonstop Khabar
वलिउडका सबै कलाकार उरालेर अम्बानीले राजस्थानमा छोरी इशाका लागि यस्तो के गरे
नयाँ दिल्ली । भारतकै धनी मुकेश अम्बानीको एक्ली छोरी ईशा अम्बानीको विवाह पिरामल ग्रुपका अध्यक्ष अजय पिरामलका छोरा आनन्द पिरामलसँग हुदैछ । यो विवाह राजस्थानको उदयपुरमा रहेको ओबराय उदय भिल्ला तथा सिटी प्यालेसमा हुन गइरहेको छ । यो विवाहमा सहभागी हुनका लागि पुरा बलिउडनै उदयपुर पुगिसकेको छ । प्रियंका चोपडा, शाहरुख खान, गौरी खान, सलमान […]
काठमाडौंमा एन्पिनोग सूचना प्रविधि सम्मेलन
काठमाडाैं । नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एन्पिनोग) को आयोजनामा काठमाडौंमा सूचना प्रविधि सम्मेलन सुरु भएको छ । इन्टरनेट सेवा प्रदायक एवं सूचना सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत व्यक्ति एवं संस्थाको समूह एन्पिनोगले आइतबारदेखि सुरु गरेको सम्मेलन ६ दिनसम्म चल्ने छ । कार्यक्रममा नेटवर्किङ एवं सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा संलग्न व्यवसायी, प्रविधिको अनुसन्धान एवं शिक्षण संस्थाका […]
कम्पनी रजिस्टार कार्यालयमा र्इ-पेमेन्ट सुरु, अब घरबाटै कम्पनीका सबै काम गर्न सकिने
काठमाडाैं । कम्पनी रजिस्ट्रारको कार्यालयले विभिन्न शुल्क तथा दण्ड जरिवानावापतको रकम अनलाइनमार्फत तिर्ने प्रणाली सुरु गरेको छ । मंगलबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले कम्पनी रजिस्ट्रारको कार्यालयमा कम्पनी दर्ता गर्न लाग्ने सेवाग्राहीको शुल्क अनलाइनमार्फत तिर्दै ई–पेमेन्ट प्रणालीको शुभारम्भ गरे । ई–पेमेन्ट प्रणालीको सुरुवात गर्दै यादवले विश्वको जुनसुकै कुनाबाट पनि कम्पनीको कामका लागि लाग्ने शुल्क […]
मन्त्रालय नै यातायातमा सिन्डिकेट हटाउन बाधक
काठमाडाैं, २८ मंसिर । यातायात क्षेत्रमा व्याप्त सिन्डिकेट अन्त्यका लागि भन्दै गएको चैतमा सरकारले सवारी तथा यातायात व्यवस्थापन कार्यविधि संशोधन जारी ग¥यो । सार्वजनिक यातायात सञ्चालन गर्दै आएका विद्यमान संघ तथा समितिहरू खारेज गर्दै कम्पनीमार्फत सञ्चालन गर्नुपर्ने नियम बनाइयो र त्यो कार्यान्वयनका लागि साउन १ लाई आधार मिति मानियो । तर यातायात व्यवस्था विभाग र […]
चैत २२ देखि जीवन काँडा कि फूल देशभर प्रदर्शन हुने
काठमाडौं, २७ मंसिर । मदन पुरस्कार बिजेता साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित ‘जीवन काडा कि फूल’ नामक आत्मकथात्मक कृतिमा आधारित भएर निर्माण भएको नेपाली कथानक चलचित्र अगामी चैत २२ देखि देशभरका सिनेमाघरमा आउने भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमकाबीच चलचित्रको प्रदर्शन मिति र दुइओटा पोष्टर सार्वजनिक गरिएको हो । २०६७ सालको मदन पुरस्कार प्राप्त […]
सरकारले गर्यो नेपालमा भारतीय नोट नचलाउने निर्णय
काठमाडौँ । सरकारले नेपालमा भारतीय नाेट प्रचलनमा नल्याउने निर्णय गरेकाे छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्ताे निर्णय गरेकाे हाे । बिहीबार निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भारतले हालै प्रचलनमा ल्याएकाे २ सय ५ सय र दुर्इ हजार दरका भारतीय नाेट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरिएकाे जानकारी दिए । यस्तै सरकारले २ […]
Idiot सर्च गर्दा गुगलमा ट्रम्पको फोटो मात्र देखिने गरेपछि संसारभर भाइरल
काठमाडाैं । इडियट (Idiot) शब्द एकाएक चर्चामा अाएकाे छ । गुगलमा Idiot शब्द टाइप गर्नेबित्तिकै अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पकाे तस्विर देखाउने गरिएपछि याे शब्दले फेरि एकाएक चर्चा पाएकाे हाे । अहिले संसारभरबाट गुगलमा Idiot शब्द टाइप गरेर सर्च गर्नेकाे संख्या ह्वात्तै बढेकाे छ । गुगलमा इडियट शव्द सर्च गर्दा ट्रम्पको तस्वीर देखिएको खबर सार्वजनिक भएसँगै […]
वाणिज्य बैंकका सिइयाे अब राष्ट्र बैंकले नियुक्त गर्ने, बैंकमा राजनीतिक भर्तीकेन्द्र बढाउने षड्यन्त्र
काठमाडौं, २७ मंसिर । बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतकाे नियुक्तिमा राष्ट्र बैंकले सिधा हस्तक्षेप गर्ने तयारी गरेकाे छ । राष्ट्र बैंककाे उच्च स्राेतका अनुसार त्यसका लागि राष्ट्र बैंकले नीति बनाइरहेकाे छ । अहिले बनिरहेकाे नीतिमा अब सबै बैंकका सीइयाे राष्ट्र बैंकले गर्ने उल्लेख गरिएकाे छ । बैंक सञ्चालक समितिले आफ्नो स्वार्थअनुसार काम गर्ने […]
देउवाको उपस्थिति विनै संवैधानिक परिषदको बैठकबाट जबरा प्रधानन्यायधिशमा सिफारिस
काठमाडौं, २७ मंसिर । सर्वाेच्च अदालतका बरिष्ठ न्यायाधिश चाेलेन्द्र शमशेर जबरा प्रधानन्यायाधिशमा सिफारिस भएका छन् । बिहिबार बिहान बसेकाे संवैधानिक परिषदकाे बैठकले उनलार्इ प्रधानन्यायाधिशमा सिफारिस गरेकाे हाे । परिषद्काे बैठक बुधवार बस्ने भनिए पनि प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित भएपछि स्थगित भएकाे थियाे । बिहीबार पनि देउवा बैठकमा अाएनन् । देउवाकाे अनुपस्थिति विनै […]











