सी.डी. विजय बने नेपालको पहिलो भ्वाइस अफ नेपाल

काठमाडौं ।नेपालमा पहिलाे पटक सुरु गरिएकाे रियालिटी शाे द भ्वाइस अफ नेपालकाे उपाधि सी.डी. विजय अधिकारीले जितेका छन । शाे काेे लामाे श्रृङ्खला पार गर्दै फाइनलमा पुगेका चारजना मध्यै अधिकारीले अरु तीन जनालार्इ पछि पारेका हुन् । भ्वाइस अफ नेपाल विजेताकाे फाइनल घाेषणा कतारकाे दाेहामा गरिएकाे हाे । कतारको दोहास्थित एसियन टाउन ग्रान्डमल सनैयामा द […]

नेकपामा फेरि उठ्यो एक व्यक्ति एक पदको कुरा, प्रचण्डलार्इ नेकपाको एकल अध्यक्ष बनाइपर्ने बामदेवको माग

काठमाडाैं, १ पुस । सरकारकाे नेतृत्व गरिरहेकाे पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा दुर्इ जना अध्यक्ष भएका कारण समस्या अाएकाे भन्दै एकजना मात्र अध्यक्ष राख्नुपर्ने कुरा उठन थालेकाे छ । त्याे पनि पुष्पकमल दाहाल प्रचण्डलार्इ एकल अध्यक्ष बनाइनुपर्ने भन्दै केही नेताहरुले लविङ थालेका छन । यसैबीच शनिवार बसेकाे नेकपाकाे केन्द्रीय सचिवालयकाे बैठकमै त्याे कुरा उठ्याे […]

फेरि भेटियो ३३ किलो सुन, २ जना पक्राउ

काठमाडाैं । भारतको कोलकतामा ३३ किलो सुन सहित दुई जना नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरीका राकेशप्रसाद र हेमकुमार शर्मा रहेका छन् । उनीहरुलाई शुक्रबार दिउँसो भारतको कोलकताबाट उनीहरुको कारबाट सुन बरामद गरि पक्राउ गरिएको स्रोतले जनाएको छ । उक्त सुन गत वर्षको माघ अन्तिम सातामा यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएको […]

घ्याङडाँडामा ४५ यात्रु चढेको ट्रक दुर्घटनामा पर्दा १७ जनाको मृत्यु

नुवाकोट, २८ मंसिर । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा मिनी ट्रक आइसर दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। बा३ख ३९१३ नम्बरको आइसर ट्रक दुर्घटना हुँदा घाइते भएका १५ जनालाई उद्दार गरी उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी भीमलाल भट्टराईका अनुसार ४५ जनाभन्दा धेरै सर्वसाधारण आइसरमा चढेका थिए। १७ जनाको […]

देउवा-पौडेलबीच चर्काचर्की, रामचन्द्रलार्इ देउवाले भने ‘चुनाव हार्नेले दोष मलार्इ दिने’

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच केन्द्रीय समिति बैठकमै तीब्र विवाद भएको छ। महासमिति बैठकको संघारमा बिहीबारको केन्द्रीय समिति बैठकमा सभापति देउवा र नेता पौडेलबीच पार्टी सञ्चालन र निर्वाचनमा पराजयको विषयलाई लिएर विवाद भएको हो। प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयको जिम्मेवारी कसले लिने भन्नेमा एक वर्ष समय […]

महासमिति बैठक अघि कांग्रेसमा देउवा-पौडेलबीच भनाभन

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिशोध लिने गरेर विवाद उत्पन्न गरेको आरोप लागेको छ । कांग्रेसको महासमिति बैठक शनिबारदेखि शुरु हुँदै छ । महासमितिको पूर्वसन्ध्यामा भएको केन्द्रीय कार्यसमिति बैठकमा देउवालाई वरिष्ठ नेता पौडेलबाट भएको आलोचना र आक्रमणको धेरैले विरोध गरेका छन् । बिहीबार बसेको कांग्रेसको बैठकमा देउवा […]

कांग्रेस महासमिति बैठकमा पाँच दस्तावेज, को को ले पेश गर्दैछन यी दस्तावेज

काठमाडौँ, २८ मङ्सिर । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठक आजदेखि शुरु भएको छ । महासमिति बैठकका लागि अधिकांश प्रतिनिधि काठमाडौँ आइसकेका पार्टी कार्यालयले जनाएको छ । महासमिति सदस्यलाई केन्द्रीय कार्यालयमा आज अपरान्ह २ देखि ५ बजेसम्म नाम दर्ता एवं स्वागत गरिने काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो […]

उडिरहेको जहाजमा भेटियो मान्छेको मुटु, यसरी गरियो इमरजेन्सी ल्याण्डिङ

एजेन्सी । सियाटलबाट डालासका लागि उडेकी एक अमेरिकी विमानमा मानिसको मुटु छुटेको थाहा पाएपछि पुनः उडेकै ठाउँमा फर्किएको छ । साउथवेष्ट एयरलाइन्सका अनुसार मानिसको मुटु सियाटलबाट क्यालिफोर्नियाका लागि ल्याइएको थियो । त्यो मुटु क्यालिफोर्नियाको अस्पतालमा भविष्यमा भल्भ रिकभरीका लागि बिरामीमा प्रत्यारोपण गर्ने तयारी थियो । तर त्यो मुटु क्यालिफोर्नियामा विमान अवतरण हुँदा निकालिएन । त्यसपछि […]

बाँदरको डकैती! बैंकबाट निस्कने बित्तिकै बाँदरले लुट्यो ३ लाख

काठमाडाैं । पैसाको प्रयोग मानव जातीले मात्रै प्रयोग गर्छन् । अन्य जनावरलाई यसको कुनै प्रयोग हुदैन । यसको लुटपाट पनि मानिसलेनै गर्छन् । तर भारतको उत्तर प्रदेशमा बादरले १ व्यक्तिको २३ लाख २० हजार रुपैयाले भरिएको झोला लुटेको छ । यो समाचार हाल सामाजिक सञ्जालमा व्यापक रुपमा भाइरल भइरहेको छ । ब्याग लुट्नुपूर्व बादरले उक्त […]

एउटा आलूको मूल्य १२ करोड रुपैयाँ

काठमाडाैं । एक आइरिस सेलिब्रेटी फोटोग्राफरले आइरिस आलूको फोटो १२ करोड रुपैयाँमा बिक्री गरेका छन् । केबिन एबोसले आफुले अर्गानिक आलूको फोटो एक अज्ञात युरोपेली व्यवसायीलाई बिक्री गरेको पुष्टि पनि गरेका छन् । यो फोटो २०१० मा खिचिएको थियो । यसको पोर्टफोलियो सटिबन सपिलबर्ग, माइलक पेलिन, फेसबुकको शेरिल स्यान्डवर्ग तथा मलाला यसूफजईमा पनि समावेश छ […]