कोहलपुर-लमही सडक खण्डमा बस र स्कार्पियो ठोक्किदा ६ को मृृत्यु

दाङ, २७ मंसिर । दाङ स्थित लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक स्कारपियो र बस ठोक्किँदा ६ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । चितवनकाे गीतानगरबाट बाँकेको शम्मेरगञ्ज फर्कदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो र महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस गएराति २ बजे […]

च्याम्पियन्स लिगमा रियल म्याड्रिडको लज्जाजनक हार, बार्यन समूह विजेता

काठमाडौ, २७ मंसिर । च्याम्पियन्स लिगमा चर्चित फुटबल क्लब बार्यन म्युनिख समूह ‘ई’ बाट विजेता बनेका बेला अर्काे क्लब रियल म्याड्रिडले भने लज्जाजनक हार व्यहाेरेकाे छ । बुधबार राति भएको खेलमा बायर्नले अजाक्ससँग ३–३ गोलको बराबरी खेल्दै समूह विजेता बनेको हो । निकै तनाबग्रस्त खेलमा दुई क्लबका खेलाडीले फरक फरक समयमा रातो कार्ड खादै मैदान […]

नेपालमा ‘यूनियन पे’ इन्टरनेशन लञ्च, अब १७१ देशमा चल्ने यूनियन पे कार्ड दिइने

काठमाडौं । क्यू पे प्राइभेट लिमिटेड (क्यूपे)ले नेपालमा युनियन पेको पेमेन्ट प्रडक्ट लञ्च गर्न लागेको छ । युनियन पे इन्टरनेशनल (यूपीआई)सँगको सहकार्यले क्यूपे र युनियन पे क्यूआर कोड नेटवर्कभित्र सहजै कारोबार गर्न मिल्ने जनाइएको छ । भुक्तानी सेवालाई विद्युतीयकरण गर्ने नेपाल राष्ट्र बैङ्कले गर्दै आएको पहल अनुसार प्रडक्ट लञ्च गरेको कम्पनीले जनाएको छ । क्युपेले […]

फ्रान्समा तीन वर्षयताको सबैभन्दा ठूलो आक्रमण

पेरिस । फ्रान्सको एक शहरमा क्रिसमस बजारलाई लक्ष्यगरी मङ्गलबार भएको आतङ्ककारी आक्रमणलाई सन् २०१५ पछिको सबैभन्दा ठूलो आक्रमणको रुपमा लिइएको छ । मङ्गलबार राति फ्रान्समा एक क्रिसमस बजारमा बन्दुकधारीले गोली चलाउँदा चार व्यक्तिको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएका छन् । क्रिसमस बजारमा मङ्गलबार स्थानीय समयानुसार राति ८ बजे एक बन्दुकधारीले गोली चलाएका […]

नेपाल यूएई फ्रेण्डसीप सोसाइटी गठन

काठमाडौँ, २६ मङ्सिर । नेपाल र संयुक्त अरब इमिरेट्स यूएईबीचको पर्यटन प्रवद्र्वन तथा सांस्कृतिक आदानप्रदान तथा मैत्री सम्बन्ध अझ बलियो बनाउने उद्देश्यले नेपाल यूएई फ्रेन्डसीप सोसाइटी गठन गरिएको छ । सोसाइटीको अध्यक्षमा लेखक मोहनकृष्ण श्रेष्ठ, उपाध्यक्ष जेपी सापकोटा, महासचिव दामोदर नेपाल, कोषाध्यक्ष ज्ञानु गजमेर, सदस्य हिमालयश्वरी मानन्धर, रविन्द्र दाहाल, मुकेश झा, सपना थापा शाह र […]

लिलामे माइलो: एक वास्तविक जीवनको कथा

काठमाडौँ, २६ मङ्सिर । एउटा सानो घर, त्यो घरको अगाडि केही मानिसहरु ‘चटके माइलो हो नाटके माइलो, लिलामे माइलो देशै रमाइलो’ भन्दै जात्राका क्रममा नाच्दै गरेको देखिन्छ । केही समय नाचगानपछि घरबाट बाहिर निस्किएर एक युवती सबैलाई सगुन बाँड्न थाल्छिन् । घरका घरबेटी खासै राम्रो त नाचेनौँ है भनेर समीक्षा गर्न थाल्छन् । त्यसपछि केही […]

बिहीबारदेखि ए डिभिजन लिग आठौ चरणका खेलहरु हुँदै

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आठौँ चरणका खेलहरू बिहीबारदेखि हुनेछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार आठौँ चरणका खेलहरु बिहीबार, शुक्रबार र शनिबार हुनेछन् । बिहीबार दुई, शुक्रबार तीन र शनिबार दुईवटा खेल हुने लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिए । बिहीबार हुने पहिलो खेलमा न्युरोड टीम (एनआरटी) र सरस्वती […]

चिनियाँ म्युजिक कम्पनीले अमेरिकामा मात्र जारी गर्यो १ अर्ब ७ लाख डलरको आइपिओ जारी

एजेन्सी । चिनीया प्रविधि क्षेत्रको विशाल कम्पनी टेन्सेन्टद्वारा प्रबद्र्धित टेन्सेन्ट म्यूजिकले संयुक्तराज्य अमेरिकामा १ अर्ब ७ लाख डलरको शेयर निष्काशन गर्ने घोषणा गरेको छ । टेन्सेन्ट म्यूजिक बुधबार न्यूयोर्क स्टक एक्सचेन्जमा सूचीकृत पनि हुँदैछ । हङकङ स्टक एक्सचेन्जमा बुझाइएको कागजातमा टेन्सेन्ट म्यूजिकको प्रति शेयर मूल्य १३ अमेरिकी डलर तोकिएको छ । वालस्ट्रिटमा पहिलोपटक पदार्पण गरेको […]

चर्को जाडोमा सिस्नो खोसाखोस गर्ने अनौठो मेला बाग्लुङमा सुरु

बलेवा, २६ मङ्सिर । बागलुङको ताराखोलाका मगर समुदायले मनाउने सिस्नो खोस्ने मेला सोमबार रातिदेखि शुरु भएको छ । ताराखोलाका मगर समुदायको कुलपूजाको अवसर पारेर यो मेलालाई पर्वको रुपमा मनाउने चलन छ । छोएपनि पोल्ने सिस्नोको भारी बोकेर हिँड्ने र युवायुवतीले खोसाखोस गरेर यो पर्व मनाउने गरिन्छ । सोमबार राति कुलपूजाका लागि बलि दिन तयार पारिएको […]

हुवावे काण्डले अमेरिका–चीन व्यापार युद्ध बढ्दो

काठमाडौं । क्यानडामा हालै चिनियाँ कम्पनी हुवावेकी एक उच्च अधिकारी पक्राउ परेको घटनापछि प्रविधि उद्योगमा हलचल नै मच्चिएको छ भने चीन र अमेरिका बीचको व्यापार युद्ध झनै पेचिलो बन्ने देखिएको छ । अमेरिकी अधिकारीहरुको आग्रहमा हुवावेकी प्रमुख वित्तिय अधिकृत मेंग वान्झोउ गत शनिवार क्यानडाको भ्यानकुभरमा पक्राउ परिन् । क्यानेडाली अभियोजकहरुका अनुसार इरानमाथिको प्रतिबन्धको उल्लंघनका लागि […]