दाङ । दाङमा पछिल्लाे समय गार्इ र गाेरुका तस्कर अत्यधिक बढेका छन् । यसैक्रममा दाङकाे भैसहवामा स्थानीयले गाेरु तस्करका माेटरसाइकल जलाइदिएका छन् । दाङको राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवामा ती माेटरसाइकल जलाइएका हुन् । गाेरु तस्करीमा प्रयाेग गरिएका ६ वटा मोटरसाइकलमा आगजनी भएको स्थानीयले जानकारी दिएका छन । गाउँमा अपरिचित व्यक्तिहरु पसेपछि विवाद बढेको […]
Author: Nonstop Khabar
ला लिगाको शिर्ष स्थानमा फेरि उक्लियो बार्सिलोना, टुंगियो पिएसजीको कीर्तिमानी विजयी यात्रा
काठमाडाैं । बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा भिल्लारियलमाथि जित निकाल्दै बार्सिलोना पुनः शीर्ष स्थानमा फर्किएको हो । लियोनल मेस्सी कप्तानीको बार्सिलोनाले भिल्लारियललाई २–० ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा जेरार्ड पिके र कार्लस एलेनाले गोल गरे । उसमान डेम्बेलेको सहयोगमा […]
मुक्तिनाथ बैंकले एक शिक्षक एक ल्यापटप दिने
काठमाडाैं । मुक्तिनाथ विकास बैंकले एक शिक्षक एक ल्यापटप अभियानअन्तर्गत सरकारी, सामुदायिक तथा निजी विद्यालयमा अध्यापनरत शिक्षकलाई ल्यापटप खरिदका लागि सरल प्रक्रियामा कर्जा उपलब्ध गराउने भएको छ । शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने तथा शिक्षण सिकाई कार्यमा सुधार ल्याई प्रविधियुक्त विद्यालय बनाई श्रृब्यदृष्य समाग्रीमार्फत विद्यार्थीका पाठ्यक्रमहरु प्रस्तुत गरी शिक्षण सिकाई कार्यलाई प्रभावकारी बनाउन बैंकले सो योजना […]
महालक्ष्मी बैंकले खुरखरीयाका विद्यार्थीृहरुलार्इ झोलासँगै बाड्यो पोशाक
काठमाडाैं । महालक्ष्मी विकास बैंक लि. ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको जनाएको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको चन्द्रौटा शाखा कार्यालयले खुरखुरीया कपिलवस्तुस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्कुल ब्याग, स्कुल पोसाक तथा सरसफाइका सामान वितरण गरेको छ । बैंकले सरसफाइसम्बन्धी सामानहरु कक्षा ६ देखि कक्षा १० मा […]
अमेरिका–चीन क्वान्टम प्रतिस्पर्धामा भिड्दै
अमेरिकाको राष्ट्रिय एवं प्रविधि परिषद्ले गत वर्ष सेप्टेम्बरमा साइन्स अफ क्वान्टम इन्फर्मेसन (सीआईसी)को विकासका लागि एक रणनीति प्रकाशित गरेको थियो । १५ पृष्ठको प्रतिवेदनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सीआईसीको सक्षमतालाई सुदृढ र विकसित गर्न सिफारिस गरेका थिए । दुई वर्षअघि चीनले पहिलो क्वान्टम कम्युनिकेशन स्याटेलाइटको प्रक्षेपण गरेको थियो । गत वर्ष चीन सरकारले जिनानमा […]
वाइडबडी घोटाला प्रकरण छानविन अघि नबढे नागरिक आयोग गठन गर्ने चेतावनी
काठमाडाैं, १६ मंसिर । ‘नेपालका लागि नेपाली’ अभियानले भ्रष्टाचार, बेथिति र कुशासनको अन्त्यलगायत १५१ बुँदे माग अघि सार्दै एक हप्ताभित्र वाइडबडी जहाज खरिद काण्डबारेमा प्रभावकारी छानबिन आयोग नबनाए नागरिक आयोग गठन गर्ने चेतावनी दिएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा उक्त अभियानले पत्रकार सम्मेलन गरेर सरकारलाई यस्तो चेतावनी दिएको हो । अभियानका अभियन्ता डा.सुरेन्द्र भण्डारीले […]
चीन र अमेरिकाबीच चलिरहेको ‘व्यापार युद्ध’ समाधान गर्न भयो यस्तो सहमति
काठमाडाैं । अमेरिका र चीनबिच एकअर्कामाथि नयाँ व्यापारिक कर नलगाउने विषयमा सहमति बनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङ्गबिच अर्जेन्टिनाको राजधानीमा भएको साढे दुई घण्टा लामो भेटवार्तामा अब उपरान्त दुवै देशले एकअर्कामाथि नयाँ व्यापारिक कर नलागने सहमति बनेको चीनको राष्ट्रिय टेलिभिजनले जनाएको छ । आउँदो जनवरी १ देखि नयाँ थप […]
व्यापारयुद्ध सुरु भएपछि सी जिनपिङ र डोनाल्ड ट्रम्पबीच अर्जेन्टिनामा भेट
काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङ्गबिच अर्जेन्टिनामा भएको जी–ट्वेन्टी सम्मेलनको क्रममा झण्डै साढे दुई घण्टा भेटवार्ता भएको छ । ‘व्यापार युद्ध’ को अवस्थामा रहेका अमेरिका र चीनका नेताबिच महत्वपूर्ण भेटवार्ता भएको हो । यो वर्ष लागेसँगै सुरु भएको अमेरिका–चीनको ‘व्यापार युद्ध’ पछिको यो पहिलो भेट हो, ट्रम्प र सी बिच […]
घरको आँगनमै आएर चितुवाले लियो बालकको ज्यान
तनहुँ, १६ मंसिर । तनहुँमा चितुवाको आक्रमणबाट एक बालककाे मृत्यु भएकाे छ । शनिवार राती तनहुँको भानु नगरपालिका–२ ढल्केवरका १० वर्षका अमृत गुरुङकाे चितुवाकाे अाक्रमणबाट मृत्यु भएकाे हाे । चितुवाको आक्रमणबाट घाइते भएका बालक अमृतलार्इ तनहुँकै डुम्रेस्थित लक्ष्मी अस्पतालमा पुर्याइएकाे थियाे । साेही अस्पतालमा उपचारको क्रममा उनकाे निधन भएको हाे । खाना खाएर हात धुन […]
नेपालकी श्रृङ्खला सिङ्गापुरकी सुन्दरीसँग पराजित
काठमाडौँ, १६ मंसिर । मिस वर्ल्डकाे प्रतिस्पर्धामा रहेकी नेपालकी श्रृङ्खला खतिवडा पराजित भएकी छन । चीनको सान्यामा मिस वर्ल्र्ड २०१८ को अन्तिम चरणको प्रतिस्पर्धा भइरहेको छ । प्रतियाेगितामा नेपालकाे प्रतिनिधित्व गर्दै नेपालकी शृङ्खला खतिवडाले भाग लिएकी छन । मिस वर्ल्डकाे हेडड टु हेड च्यालेन्जकाे दाेस्राे चरणमा श्रृङ्खला पराजित भएकी हुन् । पहिलो चरणमा समूह विजेता […]









