काठमाडौँ, १६ मंसिर । काठमाडौँ उपत्यकासहित देशका अधिकांश पहाडी क्षेत्रको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण लगातार बदली भएको मौसमविद समिर श्रेष्ठले जानकारी दिए । अहिले काठमाडौँसहित पहाडी क्षेत्रको मौसम बदली भएको र दिनभरि नै यस्तै रहने उनले बताए । तर पानी पर्ने सम्भावना भने देखिएको […]
Author: Nonstop Khabar
अमेरिकाका पूर्व राष्ट्रपति जर्ज एच. डब्लु. बुसको निधन
काठमाडाैं । अमेरिकी पूर्व राष्ट्रपति जर्ज एच. डब्लु बुसको निधन भएकाे छ । अमेरिकाको ४१ औँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हालेका बुसको ९४ वर्षको उमेरमा निधन भएको उनका छोरा तथा पूर्व राष्ट्रपति जर्ज डब्लु बुसलाई उद्धृत गर्दै द वासिङ्गटन पोस्टले जनाएको छ । उनी सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको राष्ट्रपति थिए । त्यसअघि उनले ८ […]
मलेसियामा नेपाली युवालार्इ यसरी कुटीकुटी हत्या प्रयास भएपछि यो भिडियो विश्वभर भार्इरल
काठमाडौं । मंसिर १२- केहि दिन अगाडी सामाजिक संजालमा एउटा यस्तो भिडियो आयो, जुन हेरेपछि विश्वको कुना-कुनामा रहेका नेपाली मानिसहरुको आँखा रसायो । घटना यहि असोज ३ गते (नोबेम्बर १९) साँझको हो । बिगत ५ वर्ष देखि मलेसियाको सेरेबान भन्ने ठाउँको कवालन केसेलामतन सेन्ट्रल सेक्युरिटी कम्पनिमा काम गर्दै आएका तेर्हथुम जिल्ला, आठराई गाउपालिका-५ निवासी कुल […]
च्याम्पियन्स लिगमा नेइमारले बनाए यस्तो कीर्तिमान
काठमाडाैं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा लिभरपुललाई हराउँदै नकआउट चरणमा स्थान बनाउन सफल पेरिस सेन्ट–जर्मेन (पिएसजी) को जितमा नेइमारसहित आन बर्नेटले गोल गरे । पिएसजीका लागि ३७ औँ मिनेटमा गोल गरेका नेइमारले टिमलाई जित मात्रै दिलाएनन्, व्यक्तिगत रुपमा कीर्तिमान पनि बनाए । नेइमार च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने ब्राजिलियन खेलाडी बनेका […]
वार्डडबडी जहाज खरिदमा कुनै गल्ती र अनियमितता भएको पाइएमा तत्काल कारबाही गर्ने पर्यटन मन्त्रीको उदघोष
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले वार्डडबडी जहाज खरिद प्रकरणमा गलत र अनियमितता भएको भेटिए कारबाही गर्ने उद्धघोष गरेका छन् । उनले भने,‘अहिले जहाज खरिद प्रकरणबारे संसदीय समितिले छानबिन गरिरहेका छन् । मन्त्रालयले संसदीय समिति तथा अन्य छानबिन समितिलाई सहयोग गरिरहेको छ । यदि खरिद प्रकरणमा अनियमितता भएको भेटिए सरकारले कारबाही गर्छ […]
रजनिकान्तको बहुप्रतिक्षित चलचित्र २.० आज १० हजार स्क्रिनमा
काठमाडाैं । रजनीकान्त तथा अक्षय कुमारसहितका कलाकारको अभियन रहेको चलचित्र २.० बिहीबारदेखि विश्वभर प्रदर्शनमा आएको छ । यो चलचित्र तमिल, तेलुगू, हिन्दीसहित अरु धेरै भाषामा प्रदर्शनमा आउँदैछ । विश्वभरका १० हजार भन्दा स्क्रिनमा यो चलचित्र प्रदर्शनमा आउने बताइएको छ । चर्चा शिखरमा पुगेको यो चलचित्र भारतको सबैभन्दा हिट चलचित्र साबित हुने आँकलन पनि गरिएको छ […]
बार्सिलोना बन्यो च्याम्पियन्स लिगमा समूह विजेता
समूह बी को विजेता बन्दै स्पेनी क्लब बार्सिलोनाले च्याम्पियन्स लिगको नकअाउट चरणमा प्रवेश गरेको छ। बुधबार राति भएको समूहको अन्तिम खेलमा पीएसभी इन्डवाभेनलार्इ २-१ले पराजित गर्दै समूह विजेता बनेर नकअाउट चरणमा प्रवेश गरेकाे हाे । बार्सिलोनाले अन्तिम १६ मा यसअघि नै स्थान बनार्इसकेकाे थियाे । समूह चरणकाे अन्तिम खेलमा पीएसभीविरुद्ध लियोनल मेस्सी र गेरार्ड पिकेको […]
छक्का पञ्जा ३ ले ५१ औ दिन पूरा गरी पायो अपार सफलता
काठमाडाै, १३ मंसिर । दीपक-दीपाको सिनेमा ‘छक्का पञ्जा ३’ ले पनि सफलतापूर्वक प्रदर्शनको ५१ औँ दिन पार गरेको छ। २४ असोज घटस्थापनादेखि प्रदर्शनमा आएको सिनेमाले उपत्यका र उपत्यका बाहिरका गरी १३ वटा हलमा लगातार प्रदर्शन हँुदै ५१ औँ दिन पार गरेको हो। सिनेमाले उपत्यकामा मल्टिप्लेक्स अन्तर्गत क्युएफएक्सको सिभिल मल सुन्धारा, बिग मुभिज कमलपोखरी, एफ क्युब […]
विदेशमा कमाएर पठाएको पैसाले मस्ती गर्ने श्रीमती विरुद्ध श्रीमान अदालतमा
काठमाडाै, १३ मंसिर । रोल्पा जिल्ला अदालतमा १ भदौ यता आठ पुरुषले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका छन्। नयाँ मुलुकी संहिता जारी भएसँगै जिल्ला अदालतमा यस्ता मुद्दा आउने क्रम बढेको रोल्पा जिल्ला अदालतले जनाएको छ। वैदेशिक रोजगारीबाट पठाएको पैसा दुरुपयोग गरेको, घर व्यवहार राम्रोसँग नचलाएको, लामो समयसम्म माइत बसेको जस्ता आरोपसहित ती पुरुषले सम्बन्धविच्छेदका मुद्दा दर्ता […]
नासाको रोबोट मंगलग्रहमा उत्रेर पठाउन थाल्यो यस्ता चित्र, नासालार्इ अहिलेसम्मकै ठूलो सफलता
काठमाडौं, ११ मंसिर । अमेरिकी अन्तर्राष्ट्रिय अध्ययन संस्था (नासा)ले आफ्नो नयाँ रोबोटलाई मंगल ग्रहमा उतारेको छ। ‘द इनसाइट प्रोव’ नाम दिइएको यो रोबोटले मंगल ग्रहको भित्री सतहको अध्ययन गर्नेछ। पृथ्वीपछि कुनै ग्रहको यति गहिरो अध्ययन गर्न लागिएको पहिलो पटक हो। यो रोबोट नेपाली समयअनुसार मंगलबार बिहान करिब ३ बजेर ४० मिनट जाँदा मंगल ग्रहमा उत्रिएको […]











