नेपालद्वारा ओमन फराकिलो रन अन्तरले पराजित

काठमाडौं, ३ बैशाख । नेपालले आइसीसी एसिया अन्डर १९ विश्वकप छनौट प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा ओमनलाई फराकिलो रन अन्तरले पराजित गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा जारी छनौट खेलमा ओमनलाई नेपालले १५० रनले पराजित गरेको हो । टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले ४३।२ ओभरमा सबै विकेट गुमाउँदै २ सय २९ रनको चुनौती प्रस्तुत […]

नेकपाका मकवानपुर जिल्ला इन्चार्ज भिमफेदी कारागार चलान

काठमाडौं, ३ बैशाख । नेपाल कम्युनिस्ट पार्टीका मकवानपुर इन्चार्जलाई कारागार चलान गरिएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका मकवानपुर जिल्ला इन्चार्ज रहेका वीरबहादुर घलान ‘ज्वाला’लाई सोमवार मकवानपुरको भिमफेदीमा रहेको कारागार चलान गरिएको हो । सोमवार जिल्ला अदालत मकवानपुरले उनलाई १८ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । न्यायाधीश ध्रुवकुमार पियाको एकल इजलासले उनीसँग […]

पत्रकार कुँवरलाई प्रहरीले दिनभर सुन्धाराको होटेलमा थुनेर दियो मानसिक यातना

काठमाडौं, ३ बैशाख । प्रहरीले जुम्लाका चर्चित पत्रकार तथा लेखक राजबहादुर कुँवरलाई दिनभर नियन्त्रणमा लिएर मानसिक यातना दिएको छ । सोमवार दिउसो १२ बजेतिर गाउँबाट आएका विरामीलाई भेटन सुन्धारा पुगेका पत्रकार कुँवरलाई प्रहरीले फोन नियन्त्रणमा लिइ एक होटेलको कोठामा लिएर दिनभर थुनेर राखेको थियो । पत्रकार कुँवरले आफूले पत्रकारको परिचय पत्र देखाउँदा देखाउँदै पनि जवरजस्त […]

विप्लवका जुम्ला इन्चार्ज सुन्धाराबाट पक्राउ

काठमाडौं, ३ बैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जुम्ला जिल्ला इन्चार्ज चन्द्रविर तिरुवा ‘रविकिरण’लाई प्रहरीले पक्राउ गरेको छ । उपचारको लागि काठमाडौं आएका उनलाई सोमवार दिउसो सुन्धाराको एक होटेलबाट पक्राउ गरेको हो । रविकिरणसँगै जुम्लाकै वीर कठायतसहित ४ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा उपचारकै लागि जुम्लाबाट काठमाडौं आएका सुर्य कठायत […]

वैदेशिक रोजगारमा चर्को कर छली, यस्ता छन ८ करोडको टिकट बेचेर पनि कर नतिर्ने व्यवसायी

काठमाडौं । वैदेशिक राेजगार क्षेत्रमा चर्काे कर छली हुने गरेकाे भेटिएकाे छ । महालेखा परीक्षककाे ५६ औँ वार्षिक प्रतिवेदनले यसकाे खुलासा भएकाे हाे । प्रतिवेदनले वैदेशिक रोजगार व्यवसायीहरुले कर छलेकाे भन्दै कर छल्ने व्यवसायीबाट कर असुल गर्न निर्देशन दिएको छ । वैदेशिक रोजगार व्यवसायीहरुले टिकट खरिद तथा बिक्रीमा आय व्याय नदेखाएको तथा सोबाट हुने लाभसमेत […]

नेपालले ओमानसामु २ सय ३० रनको लक्ष्य प्रस्तुत

काठमाडौं । आइसीसी एसिया अन्डर–१९ विश्वकप छनौट प्रतियोगिता अन्तरगत आफ्नो चौथो खेलमा नेपालले ओमानसामु २ सय ३० रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले ४३.२ ओभरमा सबै विकेट गुमाउँदै २ सय २९ रन बनाएको हो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ७५ रनको योगदान दिए । उनले यसक्रममा […]

बालुवाटारको सरकारी जग्गा बेच्न सम्लग्न मालपोतका कर्मचारी र भूमाफियाको समूह फरार

काठमाडौं, ३ बैशाख । बालुवाटारको सरकारी जग्गा निजीकरण गरेको अभियोगमा छानबिन सुरु भएपछि एकदर्जनभन्दा बढी आरोपित फरार भएका छन्। ललितानिवास परिसरको सरकारी जग्गा हिनामिना गर्नेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान थालेपछि डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारी र भूमाफियाको समूह फरार भएका हुन्। सरकारले ५४ वर्षअघि मुआब्जा दिएर […]

प्रधानमन्त्रीको सम्वोधन पूर्व माओवादी केन्द्रका मन्त्रीले किन गरे एकसाथ बहिस्कार

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नयाँ वर्ष २०७६ को अवसरमा देशवासीका नाममा गर्ने सम्वाेधन कार्यक्रम पूर्व माओवादी केन्द्रका तर्फबाट मन्त्री हुने अधिकांश मन्त्रीले बहिस्कार गरेका छन् । प्रधानमन्त्री ओलीले आइतबार बिहान साढे ६ बजेभित्र बालुवाटार उपस्थित हुन सबै मन्त्रीलाई खबर गरेका थिए । तर , गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, उद्योगमन्त्री […]

नेपाली सेनाले खोल्यो ठूलो संख्यामा नयाँ भर्ना

काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । मंगलबार नेपाली सेनाको भर्ना छनोट निर्देशानालय, कार्यरथी विभागले आज एक विज्ञापन आह्वान गर्दै लेखा जमदार कर्मचारी (लेखा जम.क.), सहायक पण्डित हुद्धा (स.प.हु.), अमल्दार कर्मचारी (अ.क.), सैन्य, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य बाद्यय बादन (ब्रास ब्याण्ड) तथा विभिन्न ट्रेडका फलोअर्स पदहरुको लागि […]

ओली सरकारमाथि कांग्रेस बुँदागत आलोचनाको वर्षा

काठमाडौँ । नयाँ वर्षको पहिलो दिनमै प्रधानमन्त्री केपी शर्मा ओलीले टर्रा गालीगलौज गरेर देशवासीका नाममा सम्वोधन गरे । सबैप्रति आलोचना गरिरहने प्रधानमन्त्री ओलीले कम्तिमा नयाँ वर्षका दिन नयाँ शैली र विषयवस्तुसहित सम्वोधन गर्ने अपेक्षा धेरैको थियो । तर, त्यस विपरित पुरानै शैलीमा नन्दी र भृंगी भन्दै प्रम ओली गालीमै उत्रेपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले […]