बन्दमा देशका अधिकांश ठाउँमा बम भेटेर सुरक्षाकर्मी हैरान, नेपाली सेनाका नायकको औला नै चुडियो

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेकाे बन्दका क्रममा सडकमा राखिएकाे वम डिस्पाेज गर्ने क्रममा नेपाली सेनाका एक जवान घाइते भएका छन् ।  प्रदेश राजधानी पोखरा ३ नदिपुरस्थित प्रदेशसभा भवन नजिक भेटिएको बम डिस्पोज गर्ने क्रममा सैनिक घाइते भएका हुन् । उनकाे हातकाे औला नै गएकाे बताइएकाे छ । नेपाली सेनाले […]

बुधवार पनि नेप्सेमा हरियाली

काठमाडौं, ३ बैशाख । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) नयाँ वर्षसँगै उच्च गतिमा उकालो लाग्ने क्रम बुधवार पनि जारी रहेको छ । नयाँ वर्षपछि बढेको नेप्से निरन्तर बुधवार पनि ४.९९ अंकले बढेर १२१७.०४ पुगेको छ । बुधवार नेप्सेसँगै सबै परिसूचकहरु बढेका छन् । सेन्सेटिभ इन्डेक्स १ दशमलव ३२ अंकले बृद्धि भएको छ । जसलाई फ्लोटिङ इन्डेक्स […]

चर्चित पत्रकार श्रेष्ठको नर्भिकमा निधन

काठमाडौं, ४ वैशाख । चर्चित पत्रकार पुस्करलाल श्रेष्ठकाे निधन भएकाे छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा श्रेष्ठकाे गएराति निधन भएकाे हाे । श्रेष्ठ नेपाल समाचारपत्र दैनिकका प्रधान सम्पादक तथा कामना प्रकाशन प्रा.लि. का अध्यक्ष थिए । उनकाे गएराति ११ बजे नै निधन भएकाे बुझिएकाे छ । करिब ५ महिनाअघि नाकमा समस्या देखिएपछि श्रेष्ठ बल्खुमा […]

१९ वर्षीय किशोरीको रहस्यमय हत्या, नेकपा सांसदले युवतीका आफन्तलाई दिए यस्तो धम्की

नेपालगञ्ज । नेपालगन्जमा १९ बर्षीय स्वस्तिका लिम्बूको रहस्यमय तरिकाले हत्या भएको छ । आइतबार मध्यान्ह १२ बजेतिर नयाँ बर्ष मनाउन माईती घर आउने भनेर फोन गरेकी स्वस्तिमा केहीबेरपछि घरकै काेठामा मृत फेला परेकाे बताइएकाे छ । स्वस्तिमाले ६ महिनाअघि नेपालगन्ज भृकुटी चोकका आशिश बुढा क्षेत्रीसँग प्रेम बिवाह गरेकी थिइन । उनकाे रहस्यमय तरिकाले हत्या भएको […]

टिकटकमाथि भारतमा प्रतिबन्ध, गुगलले प्ले स्टोरबाट हटायो एप

एजेन्सी । जोक, फिल्म र संगीत सम्बन्धित साना भिडियो क्लिप्सका कारण निकै चर्चामा आएको टिक टक एकमाथि भारतमा प्रतिबन्ध लागेको छ । एन्ड्रोइड अपरेटिङ सिस्टम निर्माता गुगलले टिकटकलाई आफ्नो सिस्टमबाट भारतमा ब्लक गरेको छ । मद्रासमा भिडियो एप्स ‘टिक–टक’माथि प्रतिबन्ध लगाउन धेरैको आग्रह र निवेदनपछि मद्रास उच्च न्यायालयको निर्देशानुसार भारतमा ‘टिक–टक’ प्रतिबन्ध लागेको हो । मद्रास […]

नेपालको १ किलो ३३० ग्रामको पहिलो स्याटलाइट अन्तरिक्षमा पठाइदै

काठमाडौं, ४ बैशाख । नेपालको पहिलो नानो स्याटलाइट ‘नेपाली स्याट वान’ प्रक्षेपणका लागि मौसम अनुकूल भएको अमेरिकाको नेसनल एरोनोटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) ले जनाएको छ। नेपाली समयअनुसार बिहीबार बिहान २ः३१ बजे अमेरिकाको भर्जिनिया वाल्लोस्प टापुस्थित नासाको प्रक्षेपण केन्द्रबाट नेपाली स्याट वान बोकेको रकेट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र(आइएसएस)का लागि प्रक्षेपण हुँदैछ। १० सेन्टिमिटर लामो, १० सेन्टिमिटर […]

लाजिम्पाटमै ५० किलो गाँजासहित २ जना पक्राउ

काठमाडौं, ४ बैशाख । काठमाडौंको लाजिम्पाटबाट ५० किलो गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। दरबारमार्गस्थित महानगरीय प्रहरी वृत्तबाट खटिएको विशेष टोलीले मंगलबार साँझ उनीहरूलाई नियन्त्रणमा लिएको हाे। गोप्य सूचनाका आधारमा अवैध लागूपदार्थ गाँजासहित सिन्धुलीका कुमार घिसिङ र पदम श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। आज (बुधबार) पत्रकार सम्मेलन गरी अभियुक्तहरूलाई सार्वजनिक गर्ने तयारी प्रहरीले […]

एक हप्ताभित्र ३९ अर्ब कर बुझाउन एनसेललाई ठूला करदाता कार्यालयको अल्टिमेटम

काठमाडाैं । सर्वोच्च अदालतले कर निर्धाण गरी ३ महिना भित्र उठाउन आदेश दिएको एक हप्तापछि ठूला करदाता कर कार्यालयले ३९ अर्ब ६ करोड कर बुझाउन एनसेललाइ निर्देशन दिएकाे छ । ठूला करदाता कार्यालयले एनसेलको पूँजीगत लाभकर र अतिरिक्त शुल्कसहित कर निर्धारण गरेर एक हप्ताभित्र बुझाउन याे निर्देशन दिएकाे हाे । कार्यालयले एनसेललार्इ ३९ अर्ब ६ […]

म्यानचेस्टर युनाइटेडलाई ३–० ले पराजित गर्दै बार्सिलोना सेमिफाइनलमा

काठमाडौं, ४ वैशाख । म्यानचेष्टर युनाइटेडलाई पराजित गर्दै स्पेनिस क्लब बार्सिलाेना सेमिफाइनलमा स्थान बनाएकाे छ । मंगलबार राति भएको खेलमा बार्सिलोनाले युनाइटेडलाई ३–० ले हराएको हो । पहिलो लेग १–० ले जितेको बार्सिलोना समग्रमा ४–० ले विजयी भएको छ । घरेलु मैदान नाउक्यापमा भएको खेलमा बार्सिलोनाले १६ औं मिनेटमा मेस्सीको गोलबाट अग्रता लिएको थियो । […]

च्याम्पियन्स लिगमा युभेन्टसको नराम्रो हार, पहिलो पटक रोनाल्डो सेमिफाइनलमा नपुगेरै आउट

काठमाडौं, ४ वैशाख । च्याम्पियन्स लिगमा मंगलवार राति भएकाे खेलमा अजाक्सले युभेन्टसलाइ पराजित गरेकाे छ । युभेन्टसलाइ पराजित गरेर अजाक्स सन् १९९७ पछि पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको छ । मंगलबारकाे खेलमा अजाक्सले युभेन्टसलाई उसकै घरेलु मैदानमा २–१ गोल अन्तरले पराजित गरेकाे हाे । समग्रमा अजाक्स ३–२ ले विजयी भएकाे हाे । खेलकाे […]