वैशाख १७ । पाल्पाको निस्दी गाउँपालिकामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।गाउँपालिकाको वडा नं। ७ भिरपानीकमा विवाहबाट हुवास फर्किदै गरेको लु १ ज १९४१ नम्वरको जिप सोमबार साँझ दुर्घटनामा परेको हो।दुर्घटनामा परी जिपमा सवार ५ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा निस्दी ७ का ४५ बर्षिय खड्ग […]
Author: Nonstop Khabar
शिक्षा विकास केन्द्रका इन्जिनियरको शैक्षिक प्रमाणपत्र नै विवादमा
भक्तपुर, १७ बैशाख । सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा कार्यरत एक कर्मचारीको सर्टिफिकेटमाथि प्रश्न उठेको छ । पुरानो शिक्षा विभाग तथा अहिलेको शिक्षा विकास केन्द्रको इन्जिनियर पदमा कार्यरत दिपेन्द्र कुमार देवको शैक्षिक प्रमाणपत्रका बारेमा प्रश्न उठेको हो । देशभर नमूना विद्यालय निर्माणका लागि परामर्शदाता छनौटमा अनियमितता भएको काण्डमा मुछिएका देवको शैक्षिक प्रमाणपत्र पनि […]
चीनबाट हतारमा फर्केर माधव नेपाल किन लागे एकाएक अमेरिकातिर
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल अमेरिका प्रस्थान गरेका छन् । सोमबार साझ उनी अमेरिका प्रस्थान गरेका हुन् । उनलाई विमानस्थलमा विदाई गर्न नेकपाका प्रवक्ता समेत रहेको नेता नारायणकाजी श्रेष्ठ लगायतका नेता कार्यकर्ता विमानस्थल पुगेका थिए । नेता नेपाल आइतबार मात्रै चीनबाट स्वदेश फर्किएका थिए । उनी भाइको छोरीको […]
पाल्पामा अर्को जन्ती जीप दुर्घटनामा पर्यो, ५ जनाको घटनास्थलमै मृत्यु
काठमाडौं, १६ चैत । पाल्पामा जन्तीमा गएको एउटा जीप दुर्घटनामा पर्दा ५ जनाको मृत्यु भएको छ । पाल्पाको निस्धी गाउँपालिका–७ मा उक्त दुर्घटना परेको हो । पाल्पाकै भेलपानीबाट हुवासतर्फ जाँदै गरेको लु १ ज १९४१ जीप सोमबार अपरान्ह साढे ५ बजे अनियन्त्रित भइ सडकबाट करिब ३ सय मिटर तल खसेको हो । घटनामा पाँच जनाको […]
मन्त्री गोकर्ण विष्टका परिवारले पिउने पानीमा विष हालिएको हल्ला चलेपछि ठूलो हंगामा
बुटवल । गुल्मीको इस्मा गाउँपालिका–४ दोहली बाँझस्थित श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्टको घर–परिवारसहितका गाउँलेले पिउने पानीको ट्याङकीमा विष हालिएको भन्ने हल्ला फैलिएपछि तनाव उत्पन्न भएको छ । सोमवार विहान मन्त्री विष्टका दाजु एवम् इस्मा गाउँपालिका प्रमुख लक्ष्मण विष्टलाई स्थानीय एक महिलाले ट्याङ्कीमा कसैले विष राखिदिएको बताएकी थिइन् । सो जानकारीपछि आफ्नो परिवारसहितका […]
नायिका श्वेता खड्कालाइ ट्युमर, नयाँ दिल्लीको अस्पताल पुर्याइयो
नायिका श्वेता खड्कालाइ ट्युमर भएको छ । एकाएक ट्यूमरको समस्याले दुखाइ बढेपछि उनलाई नयाँ दिल्लीको एक अस्पतालमा भर्ना गरिएको छ । नायिका खड्काकाे नयाँ दिल्लीको बीएलके सुपर स्पेसियालिटी अस्पतालमा उपचार भइरहेकाे हाे । उनको हालै शल्यक्रिया गरेर ट्युमर निकालिएको छ । शल्यक्रिया सफल भएपछि उनले दोस्रो जीवन पाएको बताएकी छिन् । श्वेताले सोमबार बिहान आफ्नो […]
चलचित्र लावाजुनीको बैशाख २८ मा विशेष प्रदर्शन हुने
दाङ, १६ बैशाख । कमलरी विषयवस्तुमा निर्माण गरिएको चलचित्र लावाजुनीको आगामी बैशाख २८ गते घोराहीमा विशेष प्रदर्शन हुने भएको छ । ग्रामीण महिला उत्थान केन्द्रले सिकलसेल विरामीहरुको उपचार सहयोगार्थ लावाजुनीको विशेष शो गर्न लागिएको संस्थाका अध्यक्ष आशमानी चौधरीले बताए । उनका अनुसार बैशाख २८ गते घोराहीको नीम चित्र मन्दिरमा बिहान ८ बजे लावाजुनी प्रदर्शन गरिनेछ […]
महासचिव पौडेलको जग्गा वैधानिक भएको र त्यसमा कुनै प्रश्न उठाउन नपाइने भूमिसुधारमन्त्रीको दावी
काठमाडौं, १५ वैशाख । भूमिसुधारमन्त्री पद्मा अर्यालले प्रधानमन्त्री निवास परिसर (ललिता निवासको)मा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव बिष्णु पौडेलका छोरा नवीन पाैडेलको नाममा बनाइएको जग्गा वैधानिक भएको बताएकी छिन् । अरुहरुकाे जग्गा राेक्का गरिए पनि मन्त्री अर्यालले पार्टीका महासचिव पाैडेलले भने बैधानिक रुपमै खरिद गरेकाे दावी गरेकी छन् । सरकारी जग्गालाइ षडयन्त्रपूर्वक निजी […]
नेपाल टेलिकम नम्बरबाट विदेशबाटै नेपालमा टेलिफोन गर्न सकिने
काठमाण्डाै । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा साेमबारदेखि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ । प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए । अब नेपाल टेलिकमका जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ता चीन वा भारत गएको समयमा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न सक्ने छन् । नेपालबाट आएको कल उठाउन […]
मध्यरातमा युवतीको कोठाको ढोका फोड्ने कांग्रेस नेता यसरी परे प्रहरी फन्दामा
काठमाडौं, १६ वैशाख । प्रहरीले नेपाली कांग्रेस नुवाकोटका नेता रमेश अर्याललाई बलात्कारको अभियोगमा काठमाडौंबाट पक्राउ गरेको छ । चैत २२ गते शुक्रबार मध्यराति गोंगबुमा डेरा लिएर बस्दै आएकी युवतीको कोठामा ढोका फोडेर प्रवेश गरी बलात्कारको प्रयास गरेपछि युवती र छिमेकीले प्रहरी बोलाएर पक्राउ गर्न लगाएका थिए । महानगरीय प्रहरी वृत महाराजगञ्जका प्रहरी निरीक्षक प्रकाश थापाले […]










