एजेन्सी । अत्यधिक कार्यभारका कारण इन्डोनेशियामा मृत्यु हुनेको संख्या २ सय ७० पुगेको छ । विश्वको सबैभन्दा ठूलो एकदिने चुनावको दश दिनपछि इन्डोनेशियामा निर्वाचन आयोगका २७० भन्दा धेरै कर्मचारीहरुको अत्याधिक कार्यभारका कारण मृत्यु भएको हो । करोडौँ मतहरु हातैले गन्नु पर्ने भएपछि अत्यन्तै लामो समयसम्म काममा खट्दा थकाइसँग सम्बन्धित रोगका कारण उनीहरुको मृत्यु भएको हो […]
Author: Nonstop Khabar
महानगर र खुलामञ्च बेच्ने ठेकेदारका सबै कागजात अख्तियारको नियन्त्रणमा
काठमाडौ, १६ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका र जलेश्वर, स्वच्छन्द र बिकोइ कम्पनीबीच २०७१ साल फागुन २२ गते भएको सम्झौताको सम्पूर्ण कागजपत्र नियन्त्रणमा लिएको छ । आइतबार दिउसो महानगरको मुख्यालयमा पुगेको टोलीले बिवादित खुला मञ्चको सटर भाडामा दिएको विषयको सम्पूर्ण कागजात नियन्त्रणमा लिएको हो । अख्तियार स्रोतका अनुसार टोलीले सम्झौतापत्र, संरचना निर्माण […]
हवाइ कम्पनीले हुम्लावासीसँग गरे यस्तो सहमति
हुम्ला । सुर्खेत र नेपालगन्जबाट हुम्लाको लागि उडान भर्ने निजी एयरलाइन्सले भाडादर नमिलेको भन्दै भाडादर कायम गराएका छन । जिल्ला समन्वय समितिका प्रमुख दान बहादुर रावतको अध्यक्षतामा बसेको बैठकले निजी एयरलाइसका प्रतिनिधी र हुम्लाबासीबीच ७ बुद्धे लिखित सहमती भएको हो । निजी एयरलाइन्सका कर्मचारी, जिल्लाका जनप्रतिनिधी, प्रमुख जिल्ला अधिकारी लगायतको सर्बपक्षीय सहभागितामा यो सहमति भएको […]
हावाहुरी पीडितलाई श्रृङ्खलाले दिइन डिग्रिटी किट
वीरगन्ज । मिस नेपाल शृङखला खतिवडाले गत चैत १७ गते आएको हावाहुरीबाट पीडितहरुका लागि सहयोग गरेकी छन् । उनले वीरगन्ज महानगरपालिका वडा नम्बर १८ चौराहामा आँधी प्रभावितलाई ‘डिग्रिटी किट’ प्रदान गरेकी हुन् । महिलाका लागि महिला समूहद्वारा गत चैत १७ गते आइतबार आएको आँधी प्रभावित महिला तथा किशोरीलाई लक्षित गरी सञ्चालित ‘एक परिवार एक झोला’ […]
परिवर्तनका लागि मर्न पनि तयार रहेको भन्दै रेखा थापा यसरी गर्जिन
काठमाडौं । ‘नो ट्याक्स नो एनसेल’ अभियान संचालन गर्दै आएका अभियन्ताहरुले एनसेलको सिमसँगै कर छलिलाई संरक्षण र प्रोत्साहान गर्नेहरुलाई बहिस्कार गर्नुपर्ने समय आएको धारणा राखेका छन् । आइतबार काठमाडौंको अनामनगरस्थित संवाद डबलीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनीहरुले उक्त धारणा राखेका हुन् । कार्यक्रममा बोल्दै नेपाली चलचित्र उद्योगकी चर्चित नायिका एवं सामाजिक अभियन्ता रेखा थापाले […]
सांसद नविना लामासहित पाँच नेतृले खोले कपडा समेत बेच्ने रिमठिम रेस्टुरेन्ट
काठमाडौँ । सांसद नविना लामासहित अनेरास्ववियुका पाँच नेतृ मिलेर काठमाडौंमा नयाँ रेस्टुरेन्ट खोलेका छन् । सहरमा विस्तारै रेस्टुरेन्ट कल्चर बढ्दै गएका बेला राजनीतिमा लागेका महिलाहरु मिलेर नयाँ रेस्टुरेन्ट खोलेका हुन् । काठमाडौंको नयाँ बानेश्वरमा खुलेको हिमालयन रिमठिम नामको उक्त रेस्टुरेन्टमा कपडा समेत बिक्री गरिने बताइएको छ । नयाँ बानेश्वरको संसद् भवन विपरित मीनभवन चोकमा रहेको […]
सगरमाथा सफाइमा गएको टोलीले भेट्यो तीन अलपत्र शव, १९५ शव अझै हराइरहेको दावी
काठमाडौँ, १५बैशाख । सगरमाथा सफाइमा पुगेको टोलीले तीनवटा अलपत्र शव फेला पारेको छ । संघीय सरकार र स्थानीय तहको पहलमा सगरमाथाको सरसफाईमा एक टोली पठाइएको छ । सोही टोलीले उक्त शव फेला पारेको हो । सगरमाथाको दोस्रो क्याम्प, चुचुरोनजिक साउथकोल र ल्होत्से हिमालको टुप्पोनजिक एक एक वटा शव भेटिएको बताइएको छ । नेपाल पर्वतारोहण संघका […]
तीन खेल अघि नै बार्सिलोना ला लिगाको च्याम्पियन
काठमाडाैं । बार्सिलोना एकपटक फेरि स्पेनिस ला लिगाकाे च्याम्पियन बनेको छ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लेभान्टेलाई हराउँदै बार्सिलोनाले लिगका तीन खेल अघि नै उपाधि पक्का गरेको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई १–० ले हराएको हो । तुलनात्मक रुपमा कमजोर मानिएको टिम लेभान्टेलाई हराउन बार्सिलोनाले मेहनत गर्नु […]
सडकमा गुडिरहेको कारमाथि क्रेन खस्दा च्यापिएर ४ को मृत्यु
काठमाडाैं । अमेरिकाको सियाटलमा क्रेनको केही भाग खसेर सडकमा गाडी च्यापिँदा चारजनाको ज्या गएको छ। निर्माण क्षेत्रमा प्रयोग भएको क्रेनको केही भाग अचानक सडकमा खस्दा गुडिरहेका गाडी च्यापिएका हुन् । घटनामा तीनजना घाइते भएका छन् । सियाटलको साउथ लेक युनियन डिस्ट्रिकको बाटोमा क्रेन खसेको हो । ज्यान गुमाउनेमा दुईजना क्रकेनका चालक हुन् भने अरु दुईजना […]
बिदेशको राम्रो कमाइ छोडेर कृष्ण पाडाफार्ममा आकर्षित , युवाले उनीबाट सिक्नुपर्नेमा मेयर खड्काको जोड
सर्लाही, १४ बैशाख । वैदेशिक रोजगारीको लागि लाखौं युवाहरू म्यानपावरको चक्कर लगाइरहेको अवस्थामा सर्लाहीका एक युवा भने आफ्नै गाउँमा स्वउद्यम तर्फ आकर्षित भएका छन् । सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर दुई जुटपानीका एक युवा बैदेशिक रोजगारीलाई बाई बाई गर्दै आफ्नै गाउँमा पाडा फार्म तिर आकर्षित भएका हुन् । झन्डै एक दशक बैदेशिक रोजगारीमा होमिएर ड्राईभिङ्ग […]











