हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी, जसको प्रमुख नेतृत्वमा कमरेड नेत्रविक्रम चन्द ‘विप्लव’रहनुभएको छ । पार्टीको नाम नेकपा भएतापनि ‘विप्लव’ हाम्रो पार्टीको पर्यायबाची हुन गएको छ । यसर्थ, आममा हाम्रो पार्टी ‘विप्लव पार्टी’ हुन गएको छ । वर्तमान सरकार, जसको नेतृत्व द्वैताध्येक्ष पार्टी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गरेको छ र सरकारको नेतृत्वमा खड्गप्रसाद (केपी) ओली […]
Author: Nonstop Khabar
कन्हैयाको प्रचारमा दिनरात लागेका युवतीहरु के भन्छन्?
दिल्लीकी २४ वर्षकी स्वाति ७ अप्रिलदेखि भारतको बेगुसरायमा छिन । उनी पहिलो पटक यहाँ आएकी हुन र हरेक दिन बिहान ८ बजेदेखि यहाँका गाउँगाउँमा चुनाव प्रचारप्रसारमा निस्किन्छन । उनले बेगुसरायमा जान तयारी गरेका बेला उनका आमावुवाले बिहारको एउटा चित्र देखाएर उनलाई नजान चेतावनी दिएका थिए । यद्यपि स्वातिलाई त्यसले कुनै धेरै असर गरेन । स्वाति […]
आसाराम बापुका छोरा पनि बाबुसँगै बलात्कारमा दोषी करार
एजेन्सी । भारतका विवादास्पद आध्यात्मिक गुरु आसाराम बापुका छोरा नारायण साई पनि बलात्कारी करार भएका छन् । उनलाई गुजरातको एक अदालतले बलात्कारमा दोषी ठहर्याएको छ । उनलाई उनका बाबु अाशारामसँगै बलात्कारको आरोप लागेको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार सूरतको एक अदालतले नारायणलाई दोषी ठहर गरेको हो । उनलाई सजाय सुनाउन बाँकी नै छ । अदालतले […]
खुल्लामञ्चमा चल्यो डोजर, व्यापारीको भागाभाग
काठमाडौं । नक्कली कागजात तयार पारेर बेचिएकाे खुल्लामञ्चमा बनाइएका संरचना हटाउन डाेजर लगाइएकाे छ । काठमाडौं महानगरपालिकाले खुल्ला मञ्चका भौतिक संरचना हटाउन डाेजर लगाएकाे हाे । शनिवारदेखि डोजरको प्रयोग गरेर अवैध संरचना हटाउनेकाे काम सुरु भएकाे महानगरपालिकाका एक कर्मचारीले ननस्टपखबरलाइ जानकारी दिए । खुलामञ्चभित्र बनाइएका सटर लगायतका संरचनाहरु डोजरले भत्काउन थालेपछि त्यहाँ रहेका पसलेहरुमा भागाभाग […]
संरक्षणको पर्खाइमा रैथाने जातका पशुपन्छी
नेपालमा सदियौँदेखि पशुपालन गरिदै आएको छ । रैथाने जातका २५ भन्दा बढी प्रजाातिका घरपालुवा पशुपन्छीहरु यहाँ पालिने गरेका छन् । जसमा लुलु गाई, अछामी गाई, सिरी गाई, खैला गाई, याक, पहाडी गाई, तराई गाई, लिमे भैंसी, च्याङ्ग्रा बाख्रा, सिन्हाल बाख्रा, खरी बाख्रा, तराई बाख्रा, भ्याङलुङ् भेडा, बरुवाल भेंडा, कागे भेंडा, लाम्पुच्छ्रे भेडा, पारकोटे भैंसी, गड्डी […]
खुल्लामञ्च बेचेर बनाइएका संरचना भत्काउन निर्देशन
काठमाडौं, १४ बैशाख । नक्कली कागजपत्र तयार पारेर बेचिएको खुल्लामञ्चका संरचना भत्काइने भएका छन् । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले खुलामञ्चको जग्गामा निर्माण भएको संरचनाको विषयमा अनुगमन गर्न उपमेयर हरिप्रभा खड्गीलाई पत्र लेखेका छन । कामपा अनुगमन समितिको संयोजकसमेत रहनुभएका उपमेयर खड्गीलाई गएको चैत २४ गते सम्पन्न नगरसभाको बैठकमा खुला मञ्चको जग्गाको विषयमा अनुगमन गर्न […]
शैलुङ्गलाई नमूना पर्यटन क्षेत्र बनाइदै
दोलखा । शैलुङ्ग क्षेत्रको विकास गर्ने मुख्य उदेश्य सहित प्रथम शैलुङ्ग महोत्सवको आयोजना गरिएको छ । शैलुङ्गलाई देशकै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्यको साथ यही वैशाक १३, १४ र १५ गते शैलुङ्ग महोत्सवको आयोजना गरिएको हो । ऐतिहासि, धार्मिक, सांस्कृतिक र प्राकृतिक रुपमा धनी भएपनि शैलुङ्गमा विकासको गति अगाडि बढन सकेको छैन् । […]
नक्कली कागज देखाएर २ सय नेपाली ठग्ने गुरुङ बैंककमा पक्राउ
काठमाडौं, १४ बैशाख । क्यानडाको पर्मानेन्ट रेसिडेन्ट कार्ड (पीआर) भएको बताउने तर भिसाबिना अवैध रूपमा बैंककमा बस्ने । क्यानडाको पाँचतारे होटलको फर्जी कागज तयार पारेर डिर्पाटमेन्टको म्यानेजर बताउने अनि दर्जनौं नाम फेर्दै परिचय बदलेर हिँड्ने । क्यानडा, अमेरिका, अस्ट्रेलिया, मकाउमा मासिक लाखौं रुपैयाँको जागिर मिलाइदिने भन्दै फेसबुकबाट फसाउने अनि बैंकक बोलाउने । त्यसरी आउनेसँगै लाखौं […]
घरेलु हतियार देखाएर कर्मचारीलाई तर्साउँदै तस्कर
जनकपुरधाम, १४ बैशाख । सीमा क्षेत्रमा पछिल्लो समय तस्करी निकै बढेको छ । तस्करहरुले कर्मचारीलाई घरेलु हतियार देखाएर तर्साउने समेत गरेका छन् । सशस्त्रको टोली टोली र भन्सार कर्मचारीको निरिहताका कारण तस्कर सल्बलाइरहेको स्थानीय व्यापारी बताउँछन । कर्मचारी र सुरक्षाकर्मीले बेवास्ता गर्दा सेटिङमा तस्करी हुने गरेको पाइएको छ । केही घटनाले त्यसको पुष्टि हुन्छ । […]
टेलिकमले ल्यायो विद्यार्थीहरूका लागि निशुल्क सिमसहित विशेष प्याकेज
काठमाडौं । नेपाल टेलिकमले एसईई दिएका र अन्य विद्यार्थीहरूका लागि विभिन्न अफर उपलब्ध गराइरहेको छ । टेलिकमले एसईई परीक्षा दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूका लागि उपलब्ध गराएको यो आकर्षक ‘विद्यार्थी अफर’ विद्यार्थीमाझ लोकप्रिय भइरहेको छ । पहिलेदेखि नै उपलब्ध सो अफरलाई विद्यार्थीहरूको सुविधा र मागलाई विचार गरी हाल पनि निरन्तरता दिइएको जनाएको छ । […]











