काठमाडौं, ५ जेठ । नेपालले व्यापार गर्ने मुलुकमध्ये १ सय २८ वटासँग व्यापार घाटा हुने गरेको छ । आयात बढ्न नसक्दा धेरै देशसँग व्यापार घाटा बढ्दै गएको हो । विश्वका १ सय ५१ मुलुकसँग द्विपक्षीय व्यापार गर्ने गरेकोमा १ सय २८ मुलुकसँग व्यापार घाटा रहेको भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । २३ मुलुकसँगको […]
Author: Nonstop Khabar
लडाकु विमान घरभित्र घुस्यो तर पाइलट निस्किए सकुशल
एजेन्सी । दक्षिणी क्यालिफोर्नियाको मार्च एयर रिजर्भ बेसमा आफ्नो नियमित अभ्यासका लागि निक्लिएको एफ–१६ लडाकु विमान एक भवनमा ठोकिएर दुर्घटनाग्रस्त भएको छ । यद्यपि यो दुर्घटनामा पाइलट सुरक्षित रुपमा बाहिर निक्लिएको र उनलाई कुनै चोटपटक नलागेको बेसका प्रवक्ताले बताएका छन् । विमान दुर्घटना भएपछि थोरै आगो लागेको दुर्घटनाका तस्बिर स्थानिय टिभीमा देखाइने बेसका अग्नी अधिकारीलाई […]
त्रिसुलीमा बस खस्दा ५ को मृत्यु ३० घाइते
काठमाडाैं, ५ जेठ । त्रिसुली नदीमा बस दुर्घटना हुँदा ५ यात्रीको ज्यान गएको छ भने ३० जना घाइते भएका छन् । काकडभिट्टाबाट काठमाडौतर्फ आउँदै गरेको बस आइतबार बिहान दुर्घटना भएपछि उक्त हताहती भएको हो । ना ७ ख ४३८७ नम्बरको बस धादिङको गजुरी-६ स्थित सडकबाट ६० मिटर तल त्रिशूली नदीमा खसेको हो। उक्त दुर्घटनामा १ […]
हिन्दु देवताको चित्र भएका ट्वाइलेट कभर, जुत्ता र डोरम्याट बिक्री गरेपछि अमेजनमाथि ठूलो आलोचना
काठमाडाैं । अमेजनको वेबसाइटमा हिन्दु देवताको चित्र भएको ट्वाइलेट कभर, जुत्ता तथा डोरम्याट जस्ता बस्नु बिक्री भएकोमा अमेजनको निन्दा भइरहेको छ । यो विषयमा अमेजनले माफी माग्नु पर्न पतंजलीका संस्थापक बाबा रामदेवले बताएका छन् । रामदेवले ट्वीट गरेर प्रस्न सोधेका छन्,“कि सधै हिन्दु देवी देवताको मात्रै अपमान हुन्छ ?” सोशल मिडियामा बिहीबारबाट बोइकट अमेजन ह्यासट्याग […]
सरकारले मुआब्जा विवाद समाधान नगरेपछि बागमतीबाट एडीबी हट्दै
काठमाडौं, ५ जेठ । मुआब्जा विवादले निकास नपाएपछि बागमती नदी किनारा सौन्दर्य (बागमती ब्युटिफिकेसन परियोजना) अभियान प्रत्यक्ष प्रभावित बन्ने भएको छ । परियोजनाको मुख्य दातृ निकाय एसियाली विकास बैंक (एडीबी) परियोजनाबाट हट्ने भएसँगै ब्युटिफिकेसन योजना अलपत्र पर्ने भएको हो । नारायणटार–गुह्येश्वरी खण्डको १ सय ८८ रोपनी जग्गाको मुआब्जा विवाद किनारा नलागेपछि ३ अर्ब ६० करोड […]
फेरि अर्को यात्रुवाहक बस त्रिशुलीमा खस्यो
काठमाडाैं । धादिङकाे बन्छेटारमा एक यात्रुवाहक बस राजमार्गबाट त्रिशुली नदीमा खसेकाे छ । अाज आइतबार बिहान यात्रुबस धादिङकाे गजुरी गाउँपालिका–६ बन्छेटारमा त्रिशुली नदीमा खसेको हो । प्रहरीका अनुसार उक्त बस झापाकाे काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको थियाे । प्रारम्भिक विवरण अनुसार तीन जनाको मृत्यु भएको खबर अाएकाे छ । ईलाका प्रहरी कार्यालय गजुरीले दुर्घटनास्थलमा उद्धार कार्य […]
त्रिवि परीक्षा नियन्त्रण कार्यालयको यस्तोसम्म लापरवाही, मार्कसिटमा पटक–पटक तारा
काठमाडौं, ५ जेठ । मुलुकको सबैभन्दा पुरानो, ठूलो र प्रशस्त जनशक्ति भएको त्रिभुवन विश्वविद्यालयमा चरम लापर्बाही देखिएको छ । विश्वविद्यालयकै परीक्षा नियन्त्रण कार्यालय त्यसको चरम रूप बनिरहेको छ । यो अपत्यारिलो सत्य हो । बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय (पनिका) पुगेका हरेक सेवाग्राही स्वतः यसको साक्षी बन्ने गरेका छन् । त्यहाँ पुग्ने सेवाग्राहीले विभिन्न खाले समस्या […]
सर्लाहीमा स्कार्पियो जीपले लियो बाबुछोराकै ज्यान, चालक फरार
सर्लाही, ४ जेष्ठ । सर्लाहीको हरिपुर-४ हरैयामा स्कारपियो जीपको ठक्कर बाट एकै परिवारका बाबु र छोराको मृत्यु भएको छ । शनिवार साझ करिब पाँच बजेको समयमा नवलपुर मलंगवा सडक अन्तर्गत हरिपुर – ४ हरैयाचौक नजिक उक्त दुर्घटना भएको हो । नवलपुरबाट सर्लाहीको सदरमुकाम मलंगवातर्फ जाँदै गरेको बा १९च २५८८ नम्बरको स्कारपियो जीपको ठक्करबाट भैंसी चराउन […]
देउवाले नै गुट चलाएको कांग्रेस महामन्त्री कोइरालाको आरोप
काठमाडौ, ४ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विवाद अन्त्य हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस चितवन–काठमाडौँ सम्पर्क समाजले शनिबार आयोजना गरेको ‘नयाँ वर्षको भित्तेपात्रो विमोचन तथा जागरण अभियान’कार्यक्रममा बोल्दै उनले कांग्रेस पार्टीभित्र देखिएको विवाद अन्त्य गर्दै १४औँ महाधिवेशन गराउन लाग्नुपर्ने बेला आएको बताए । “सभापति पार्टीभित्र गुट, उपगुट भयो भन्दै […]
नेपालको प्रतिनिधित्व गर्दै प्रियंका फ्रान्समा हुने चलचित्र महोत्सवमा
काठमाडौ । नायिका प्रियंका कार्की फ्रान्समा हुने क्यानेस चलचित्र महोत्सवमा जाने भएकी छन्। विश्वभरका चलचित्र कर्मीहरुको महोत्सव मानिने क्यानेस चलचित्र महोत्सव – २०१९ मा नेपालकाे प्रतिनिधित्व गर्दै नायिका प्रियंका कार्की फ्रान्समा जान लागेकी हुन्। मे महिनाको १४ तारिखदेखि २५ सम्म हुने महोत्सवमा विभिन्न क्षेत्रका चलचित्रहरु देखाएर प्रतिस्पर्धाहरु गरिन्छन्। क्यानेस चलचित्र महोत्सवमा विश्वभरका चलचित्रकर्मीहरु उपस्थित हुनेछन्। कार्यक्रम […]










