गाईघाट, ११ साउन । उदयपुरमा सडक अवरुद्धपछि खाद्यान्नको अभाव भएको क्षेत्रमा खाद्यान्न वितरण शुरु भएको छ । अभाव भएपछि हेलिकप्टरबाट खाद्यान्न ढुवानी गरिएको हो । जिल्लाको पहाडी क्षेत्रमा खाद्यान्न समस्या भएको छ । शुक्रबार ताप्ली गाउँपालिकाको बैठकले खाद्यान्न सङ्कट भएका वडा र परिवारको सङ्ख्याका आधारमा वितरण गर्ने निर्णय गरेको अध्यक्ष उद्धवसिंह थापाले बताए । पैँतीस […]
Author: Nonstop Khabar
पञ्चेबाजाले चिनिएको धौलागिरि
बाँके, ११ साउन । युवापुस्ताले चासो नदिँदा परम्परागतरुपमा चलनचल्तीमा आएको पञ्चेबाजा बजाउने चलन लोप हँुदै गएको छ । विवाह, व्रतबन्ध तथा शुभकार्यमा बजाइने पञ्चेबाजा लोपोन्मुख अवस्थामा छ । नयाँपुस्तामा सीप हस्तान्तरण नभएका कारण पञ्चेबाजा लोप हँुदै गएको हो । पञ्चेबाजा बजाउने चलन हट्दै गएको छ । बाबुबाजेको पेशा र सीपलाई पछिल्लो पुस्ताले अवलम्बन नगर्दा संस्कृति […]
कोटेश्वरमा बाटो काट्दै गरेका पैदल यात्री बसको ठक्करबाट मृत्यु
काठमाडौं, ११ साउन । काठमाडौको कोटेश्वरमा बसले ठक्कर दिँदा एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुने व्यक्तिकाे परिचय खुल्न नसकेकाे प्रहरीले जनाएकाे छ । बाटो काट्दै गरेका व्यक्तिलाई बसले ठक्कर दिँदा मृत्यु भएको हो । बा ४ ख ३२ ५८ नम्बरको बसले उनलाइ ठक्कर दिँदा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । ठक्कर दिने बससहित […]
आँखा परीक्षणबाट ५५१ विद्यार्थी लाभान्वित
कास्की, ११ साउन । रोटरी क्लब अफ न्युरोड पोखराले पोखरा महानगरपालिका–५ स्थित समता स्कूलका विद्यार्थीको निःशुल्क आँखा जाँच गरेको छ । पहिलो दिन कक्षा ५ सम्मका ५५१ विद्यार्थीको आँखाको परीक्षण गरिएको क्लबका अध्यक्ष दिनेशचन्द्र बाँस्तोलाले जानकारी दिए । मनिपाल अस्पताल पोखराको प्राविधिक सहयोगमा दुई चिकित्सकसहित पाँच जनाको समूहले विद्यार्थीको आँखा जाँच गरेको हो । बाँकी […]
कुवेतसंग नेपाललाई जित्नै पर्ने दबाब, पछिल्लो ३ खेलमा यस्तो छ नतिजा
सिंगापुरमा जारि आईसीसी टि-२० विश्वकप अन्तर्गत नेपालले आफ्नो तेश्रो खेलमा शनिवार कुवेतसंग खेल्दैछ। खेल नेपाली समय ७ :१५ बजे बिहान इन्डीएन एसोसीएसन मैदानमा सुरु हुनेछ। नेपाललाई गर या मरको स्थिति प्रतियोगिताको पहिलो खेलमा कतारसंग पराजित भएको नेपालले दोश्रो खेलमा मलेसियालाई पराजित गर्दै पहिलो जित हात पारेको थियो। अंकतालिकामा २ खेलमा १ जित र १ हार […]
आज साउन ११ गते शनिवार, हेर्नुहोस् तपाईको आजको राशीफल
वि.सं. २०७६ साउन ११ । शनिबार । इ.स. २०१९ जुलाई २७ । ने.सं. ११३९ दिल्लागा । श्रावण कृष्णपक्ष । दशमी, उप्रान्त एकादशी । उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) शुभकायको चर्चा चल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । चिताएको […]
भक्तपुर नगरपालिकाद्वारा परिचय–पत्र वितरण सुरू
भक्तपुर, १० साउन । भक्तपुर नगरपालिकाले शुक्रबारदेखि भक्तपुर नगरभित्रका अपांगता भएका व्यक्तिहरुलाई रातो र निलो रंग परिचय–पत्र वितरण सुरू गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी परिचय–पत्र वितरण सुरू गरेको नगरपालिकाले जनाएको छ । पूर्ण अशक्तलाई रातो कार्ड र अति अशक्तलाई निलो कार्ड वितरण गरिएको हो […]
नेपालले अब चीनका १५ वटा विमानस्थल प्रयोग गर्न पाउने
१० साउन, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार नयाँ हवाई सम्झौता भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यको नेतृत्वमा बेइजिङ पुगेको नेपाली प्रतिनिधिमण्डलले चीनमा नेपाली जहाजले हवाई उडानको सुविधा पाउने गरी नयाँ सम्झौता गरेको हो। सम्झौताअनुसार नेपालले चीनका १५ वटा विमानस्थल प्रयोग गर्न पाउने छ भने हप्तामा ९८ उडान हुनेछन्। त्यस्तै, […]
कछुवा सहित २ जना प्रहरीद्वारा पक्राउ
काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित श्रीकृष्ण गेष्टहाउसबाट दुर्लभ वन्यजन्तु कछुवा सहित २ जनालाई बिहीबार दिउँसो महानगरीय प्रहरी प्रभाग गोंगबुको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा मेची नगरपालिका-६ घर भएका ६७ वर्षीय छबिलाल अधिकारी र झापा चारपाने नगरपालिका-२ घर भएका २६ वर्षीय बिक्रम उप्रेती रहेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
यि कारणले लिए मोहम्मद आमिरले टेस्ट क्रिकेटबाट सन्यास, प्रशंसक हैरान
१० साउन, एजेन्सी । पाकिस्तानका देब्रे हाते तिब्र गति बलर मोहम्मद आमिरले टेस्ट क्रिकेटबाट शुक्रबार सन्यास घोषणा गरेका छन्। “पाकिस्तानको लागि क्रिकेटको पुरानो फर्म्याटमा प्रतिनिधित्व गर्नु मेरो लागि गर्वको कुरा हो तथापी मैले लामो फर्म्याटबाट टाढा जाँदै सेतो बलको क्रिकेटमा ध्यान दिने निर्णय गरेको छु” आमिरले शुक्रबार जारि गरेको बिज्ञप्तिमा बताएका छन्। सन् २००९ मा […]











