मध्यरातमा पहिरो खस्दा आमाछोरीको मृत्यु, थुप्रै घाइते

बाजुरा, १७ साउन । लगातारको भारी वर्षाका कारण बाजुराको गौमुल गाउँपालिका–६ बसालाको शान्तिटोलमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिटोलका एकैघरमा आमा र छोरी रहेका छन् । पहिरोमा परेर ३० वर्षीया आमा निरुता चदारा र ६ वर्षीया छोरी किस्मिता चदाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले […]

आज साउन १७ गते शुक्रबार, हेर्नुहोस् कुन राशीकालाई आजको दिन कस्तो

वि.सं. २०७६ साउन १७ । शुक्रबार । इ.स. २०१९ अगस्ट २ । ने.सं. ११३९ गुँलाथ्व । श्रावण शुक्लपक्ष । प्रतिपदा, ६:३६ बजेदेखि द्वितीया, २८:१३ उप्रान्त तृतीया ।  मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। साझेदारीमा पहिलेको सम्झौता भंग हुन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न […]

रोनाल्डोले खेल्न नमानेपछि रिसाए फ्यान, पैसा फिर्ता मागेर गरे यस्तो लफडा

काठमाडाैं । क्रिस्टियानाे राेनाल्डाे अहिलेका चर्चित खेलाडी हुन् । स्पेनिस क्लब रियल म्याड्रिडबाट लामाे समय तहल्का मच्चाएका राेनाल्डाे पछिल्लाे समय इटाली पुगेका छन् । अहिले इटालियन क्लब युभेन्टसबाट खेलिरहेका राेनाल्डाे पछिल्लाे समय अपेक्षित लय पकडन नसकेकाे बताइन्छ ।  यसैक्रममा क्रिस्टियानाे राेनाल्डाेका फ्यानहरु उनकाे एक व्यवहारका कारण निकै रिसाएका छन् । प्रिसिजनका खेलहरु खेल्न दक्षिण काेरिया […]

खुला तर्फको निमावि तहको नतिजा केही दिनमै

१६ साउन, काठमाडौं । शिक्षक सेवा आयोगले केहि दिनमै खुला तर्फको निम्न माध्यमिक तहको अन्तिम नतिजा सार्वजनिक गर्ने भएको छ । हाल जिल्लाबाट आएका व्यक्तिगत फाइलहरुको इन्ट्री सकेर रुजु गर्ने काम पनि अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ । रुजुको काम सकिएलगत्तै अन्तिम नतिजा सार्वजनिक हुने आयोगले स्पष्ट पारेको छ । ‘जिल्लाबाट आएका फाइलहरु इन्ट्री […]

कपिलवस्तुमा एक नेतामाथि गोली प्रहार

बुटवल, १६ साउन । कपिलवस्तुमा गाेली प्रहारका घटना बढ्न थालेका छन । पछिल्लाे समय बिहीबार समाजवादी पार्टीका एक स्थानीय नेतामाथि गोली प्रहार भएको छ । अज्ञात समूहले समाजवादी पार्टीका कपिलवस्तु जिल्ला शुद्धोधन गाउपालिकाका अध्यक्ष रामनयन यादवमाथि गोली प्रहार गरेको हो । मोटरसाइकलमा आएका दुईजना व्यक्तिले उनीमाथि गोली प्रहार गरेकाे स्थानीयले जनाएका छन् । उनको हातको […]

पत्रकार महासंघ फेरि आन्दोलनमा जाने तयारीमा

काठमाडौं, १६ साउन । श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि नेपाल पत्रकार महासंघ फेरि आन्दोलनमा जाने भएको छ । यसअघि सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकका विरुद्धमा सडक आन्दोलनमा उत्रेको महासंघ यसपटक श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनका लागि सडकमा उत्रन खोजेको हो । नेपाल पत्रकार महासंघको श्रमजीवी हित प्रवद्र्धन समितिको आज बसेको बैठकले श्रमजीवी पत्रकार ऐन–२०५१ कार्यान्वयनका लागि […]

विद्रोहीको आक्रमणमा १७ प्रहरी मारिए

दुबई, १६ साउन । सरकारको नियन्त्रणमा रहेको यमनको दोस्रो ठूलो शहर एडेन रहेको एक सैन्य शिविरनजिकै विद्रोहीको आक्रमणमा कम्तीमा १७ यमनी प्रहरीको मृत्यु भएको छ । यस आक्रमणमा परी दर्जनौं व्यक्ति घाइते भएका चिकित्सकहरुले बताएका छन् । यमनको राजधानी शहर कब्जा गरेर बसेका हुथी विद्रोही समूहले एडेनको पश्चिम भागबाट २० किलोमिटर टाढा रहेको अल जाला […]

पत्रकारका पक्षमा उल्लेख्य काम भएको समितिको दावी

काठमाडौँ, १६ साउन । न्यूनतम पारिश्रमिक निर्धारण समितिले गत आर्थिक वर्षमा श्रमजीवी पत्रकार एवं कामदार कर्मचारीका हितमा उल्लेखनीय कानूनी अधिकार स्थापित गर्न सफल भएको जनाएको छ । सरकारले तीन वर्षदेखि वृद्धि हुन नसकेको श्रमजीवी पत्रकार एवं कामदार कर्मचारीको पारिश्रमिक सोही अवधिमा २५ प्रतिशत वृद्धि गरेको थियो । अध्यक्ष गङ्गाधर पराजुलीले समितिले पारिश्रमिक वृद्धि गर्न सरकारलाई […]

शेयर बजार; नेप्से सामान्य अङ्कले घट्यो

काठमाडौँ, १६ साउन । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.७४ बिन्दुले घटेर एक हजार २६३.८४ बिन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत आज ०.७१ बिन्दुले घटेर २७२.५३ मा झरेको छ । कूल १६८ कम्पनीको २० लाख ६० हजार ६७८ कित्ता शेयर […]

साइबर अपराध चुनौतीपूर्ण बन्दै

चितवन, १६ साउन । पछिल्लो समय साइबर अपराध अनुसन्धान चुनौतीपूर्ण बन्दै गएको सरोकारवालाले बताएका छन् । भोटाहिटीस्थित प्रहरी प्रधान कार्यालय साइबर ब्युरोद्वारा यहाँ आज आयोजित महिला तथा बालबालिका विरुद्ध हुने ‘साइवर अपराध सचेतनामूलक कार्यक्रम’मा सहभागी बक्ताहरूले यस्तो बताएका हुन् । अहिले विभिन्न सामाजिक सञ्जालबाट हुने गरेका अपराधको निशाना महिला तथा बालबालिका केन्द्रित हुने गरेको सो […]