विश्वभरका नेपाली भाषी साहित्यकारलार्इ अस्ट्रेलियामा निम्तो

टाेकियाे । प्रत्येक दुई वर्षमा आयोजना हुने अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन यस वर्ष अस्ट्रेलियामा हुने भएकाे छ । अस्ट्रेलियाकाे पर्थ सिटीमा यही सेप्टेवरको ९ र १० तारिखमा सम्मेलन आयोजना गरिएकाे छ । पाँचौ पटक हुन लागेको उक्त साहित्यिक सम्मेलन अस्ट्रेलियामा भने पहिलो पटक हुन लागेको हो । पर्थमा नेपाली समुदायकाे अन्तर्राष्ट्रिय स्तरको यो पहिलो कार्यक्रम […]

अब नेपाल वायुसेवा निगमको टिकट अनलाइनबाटै बुकिङ गर्न सकिने

काठमाडौं, २ साउन । नेपाल वायुसेवा निगमले अनलाइन बुकिङ प्रणाली सेवा सुरु गरेको छ । अब निगमको टिकट लिन चाहने यात्रुले अन्तर्राष्ट्रिय कार्ड प्रयोग गरी विश्वको जुनसुकै भागबाट पनि टिकट बुकिङ गर्न सक्नेछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं निगम संचालक समितिका अध्यक्ष श्री शंकरप्रसाद अधिकारीले आइतबार एक समारोहका बीच अनलाईन बुकिङ […]

नेपालले सिंगापुरलार्इ उसकै घरेलु मैदानमा ४ विकेटले पराजित गर्याे

काठमाडाैं । नेपालले सिंगापुरलार्इ चार विकेटले पराजित गरेकाे छ । सिंगापुरमा जारी आइसीसी यु–१९ विश्वकप क्रिकेटको एसियन छनोटको पहिलो खेलमा नेपालले याे जित निकालेकाे हाे । नेपाली यु–१९ टाेलीले सिंगापुरलाई उसकाे घरेलु मैदानमै ४ विकेटले पराजित गरेपछि नेपालका फ्यानहरुमा ठूलाे खुसी छाएको छ । सन् २०१८ मा न्यूजिल्याण्डमा हुने आइसीसी यु–१९ विश्वकप क्रिकेटको छनौटको पहिलो […]

जनार्दनले गरे ३५ डिएसपीलार्इ एसपीमा बढुवा

काठमाडौं, २ साउन । नेपाल प्रहरीमा ३५ जना डिएसपी एसपीमा बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयले बढुवा समितिको गरेकाे निर्णयअनुसार ३५ डिएसपीलाई एसपीमा बढुवा गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो। डिएसपीबाट एसपीमा बढुवाका लागि सिफारिस हुनेमा महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी सिद्धिविक्रम शाह पहिलो नम्बरमा परेका छन्। दोस्रोमा भने महानगरीय दंगा नियन्त्रण प्रहरी […]

मलेसियन कम्पनी र नेपाली युवाहरूको हविगत

गरिबीको चपेटामा परेको पश्चिम नेपालको कर्णाली अञ्चलको कालीकोट जिल्लाको थिर्पु गावस ३ मा मेरो जन्म भएको थियो । बुबा मन्दीराज बम र आमा दानादेवीको कोखबाट २०५० असोज २८ गते मेरो जन्म भएको थियो । मेरो घरमा दुई दाजु नन्दसिंह बम र नारायणसिंह बम अनि दिज्यू रत्नपुरा बम र जूनपुरा बम छन् । जब म कक्षा […]

कथा : म बोक्सी होइन

मलाई तेल घसेर बिहानको पारिलो घाम परेको पिँढीमा सुताउनुभएको थियो रे मेरी आमाले । गाउँमा कति मान्छे आउँथे, कति जान्थे हरेक दिन पत्तै नहुने रे । प्रायः मलाई हेर्न आउने गर्थे भन्नुहुन्थ्यो आमा । त्यसमा पनि हाम्रो घर चोकमै पर्ने, घरछेउमै निम्नमाध्यमिक विद्यालय र केही चिया पसलहरू पनि थिए । स्कुलको छेउमै बरपिपलको चौतारी थियो । जहाँ हरेकक्षण गाउँका […]

स्थानीय संस्कृति संरक्षणका लागि रेष्टुरेन्ट

ललितपुर, २ साउन । स्थानीय संस्कृतिको संरक्षण गर्नका लागि व्यवसायीहरुले विभिन्न व्यवसाय सञ्चालन गर्दै अाएका छन् । यसै क्रममा ललितपुरकाे पुल्चाेकमा स्थानीय संस्कृति संरक्षणकाे उद्देश्यसहित एम्बिन्स ३६५ रेष्टुरेन्ट सन्चालन गरिएको छ । एम्बिन्स रेष्टुरेन्ट ललितपुरमा एक दशक अगाडि नै खाेलिएकाे थियाे । दशकभन्दा पुरानो इतिहास बोकेको एम्बिन्स रेष्टुरेन्टलाई एम्बिन्स ३६५ रेष्टुरेन्टको नामबाट पुनः सन्चालनमा ल्याइएकाे […]

दक्षिण कोरियाली राष्ट्रपतिको उत्तर कोरियासँग शान्तिवार्ता प्रस्ताव । प्योङयाङले दिएन जवाफ

लामाे समयदेखि द्वन्द्वरत दुर्इ कोरियाबीचकाे सम्बन्ध सुदृढ गर्न भन्दै दक्षिण काेरियाका राष्ट्रपतिले उत्तर काेरियासँग वार्ताका लागि प्रस्ताव गरेका छन् । मंगलवार दक्षिण काेरियाले याे प्रस्ताव उत्तरलार्इ पठाएकाे हाे । नवगठित दक्षिण काेरियाली राष्ट्रपति मून जे इन ले दुबै देशले अाफ्ना सीमावर्ती क्षेत्रमा दुबै अधिक सैनिकीकरणकाे अन्त्यका लागि वार्ता गर्नु जरुरी भएकाेले याे प्रस्ताव पठाइएकाे प्रतिक्रिया […]

युट्यूवमा लालजोडीको तहल्का

गत भदौ तेस्रो साता प्रदर्शन भएको फिल्म ‘लालजोडी’ युट्युबमा आएको छ । लक्ष्मण सुवेदीको लेखन, निर्माण र निर्देशनमा बनेको फिल्म शुक्रबार हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत इन्टरनेटमा छाएको हो । दिलासा क्रिएसनको ब्यानरमा निर्माण भएको लालजोडीलाई चौबीस घण्टामा साढे दुई लाखभन्दा बढीले हेरिसकेका छन् । फिल्ममा बुद्धि तामाङ, रजनी केसी, आयुष्मा कार्की, ज्योति काफ्लेलगायतले अभिनय गरेका […]

सक्कली डिएसपीलार्इ फोन गरेर थर्काउने नक्कली डिआइजी पक्राउ

चरिकोट, २ साउन । आफूलाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) भन्दै जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक कुमुद ढुङ्गेललाई फोन गर्ने एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। नक्कली प्रहरी नायब महानिरीक्षक बनेर ढुङ्गेललाई फोन गर्ने रामेछापको खाँडादेवी गाउँपालिका–२ का ५२ वर्षीय मानबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको हो। उनले सार्वजनिक अपराधको अभियोगमा पक्राउ परेका एक व्यक्तिलाई […]