उत्कृष्ट नतिजा ल्याउने छात्रालाई एक लाख पुरस्कार

पोखरा, १८ साउन । प्रतिभा मावि पोखराले राष्ट्रिय परीक्षा बोर्ड २०७५ मा सञ्चालित कक्षा–१२ को व्यवस्थापन सङ्कार्यतर्फ उत्कृष्ट नतिजा ल्याउन सफल भएकी छात्रा सुरती पाण्डेलाई सम्मान गर्ने भएको छ । सो विद्यालयद्वारा आज आयोजित पत्रकार भेटघाटमा आफ्नो विद्यालयकी छात्रा पाण्डेले पोखराकै सर्वोत्कृष्ट ३.९२ जिपिए ल्याउन सफल भएकाले उनलाई रु एक लाख नगदका साथै उनकी कक्षा–७ […]

Tanka Prasad- Rama Devi Pathak journalism award to Gaunle

Kathmandu, Aug 3 : The Tanka Prasad –Ramala Devi Pathak Journalism Award-2075 BS was conferred on former President of Federation of Nepali Journalists (FNJ) Shiva Gaunle. At the programme organized here today by Tanka-Sarita Foundation, Nepal Communist Party senior leader Madhav Kumar Nepal handed the award to Gaunle. The award carrying a a purse of […]

एघार वर्षपछि फर्किएको खुशी : माथिल्लो त्रिशूली थ्री ए

काठमाडौँ, १८ साउन । नेपालमा काम गर्नेभन्दा बढी गफ गर्ने र हल्ला गर्नेलाई बढी राम्रो मान्ने प्रचलन छ । यस्तो प्रवृत्तिले आम नेपालीलाई नराम्ररी गाँजेको छ । अप्ठ्यारो परेका बेला भाग्ने र सहज भएका बेला आफैले सबैभन्दा राम्रो काम गरेको भन्दै प्रचार गराउने तथा जश लिने प्रवृत्ति पनि उत्तिकै व्याप्त छ । त्यसकाविपरीत पछिल्ला दिनमा […]

पूर्वस्वीकृति नलिइ अन्तरवार्ता लिँदै गरेका बेला नै छापा मारिएपछि यस्तो वेजोग

काठमाडौँ, १८ साउन । वैदेशिक रोजगार विभागले पूर्वस्वीकृति नलिई विदेश पठाउने भन्दै अन्तरवार्ता लिइरहेको गौशालास्थित क्लासिक ओभरसिज म्यानपावर कम्पनीमा छापा मारेको छ । पूर्वस्वीकृतिबिना मलेशियाको एउटा कम्पनीमा कामदार पठाउन छनोट गरिरहेको भन्ने सूचनाका आधारमा विभागको अनुगमन टोलीले आज सो म्यानपावरमा छापा मारेको हो । सो म्यानपावर कम्पनीले विभागबाट पूर्वस्वीकृति नलिई मलेसियाको वावा सन प्याकेजिङ इन्टरप्राइजेज […]

शिव गाउँलेले पाए दुई हजार अमेरिकी डलरको पत्रकारिता पुरस्कार

काठमाडौँ, १८ साउन । टङ्कप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार–२०७५ बाट नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेलाई पुरस्कृत हुनुभएको छ । टङ्क–सरिता फाउण्डेशनले यहाँ आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले गाउँलेलाई उक्त पुरस्कार प्रदान गरे । नेता नेपालले मुलुकको आर्थिक विकासमा तीव्रता दिनका लागि भ्रष्टाचार बाधक रहेको भन्दै भ्रष्टाचारलाई निमिट्यान्न पार्नुपर्ने बताए […]

Focus on economic development for prosperity: NCP leader Khanal

Kathmandu, Aug 3 : Nepal Communist Party (NCP) senior leader and former Prime Minister Jhala Nath Khanal on Saturday stressed the need to spur economic development to achieve the country’s goal of prosperity. He emphasised adoption of three pillar fiscal policy for country’s economic development. He was addressing the 75th birth anniversary of communist leader […]

सत्तारुढ दलमा खास एजेण्डामा बहस नहुने र गुटमा रमाउने संस्कार हावी भएको भन्दै भुषालले गरे यस्तो दावी

गोरखा, १८ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीभित्र गुट छाडेर अब एजेण्डामा बहस गर्ने बेला आएको बताएका छन । प्रगतिशील लेखक सङ्घ गोरखाले गोरखा सदरमुकाममा आयोजना गरेको लेखनाथ न्यौपानेद्वारा लिखित सङ्घर्षको इतिहास पुस्तकको परिचर्चा कार्यक्रम बोल्दै उनले यस्तो बताएका हुन् । नेता भुसालले इतिहासलाई हेरेर नभई नेपाली जनताको […]

Japan-Nepal doctors conference kicks off

Kathamndu, Aug 3 : The first Japan-Nepal doctors’ conference has kicked off in the federal capital, Kathmandu, today. ‘Japan-Nepal friendship for improving health system of Nepal’ is the main theme of the conference, hosted by an organization of Japan-educated doctors under the Japanese University Alumni Association of Nepal (JUAAN). The event is taking place on […]

आतंकवादी हमला हुनसक्ने चेतावनीसहित अमरनाथ छाड्न सरकारको निर्देशनपछि हजारौ तिर्थयात्री फर्किए

नयाँ दिल्ली । विश्वभरबाट ४५ दिने अमरनाथ यात्रामा आएका हिन्दु तीर्थयात्रीलाई सकभर छिटो घर फर्किन भारतीय प्रशासनले गरेको आग्रहसँगै पूजा र प्रार्थनाका लागि त्यहाँ पुगेका यात्रुहरू हतारमा आफ्नो गन्त्व्यतिर लागेका बताइएको छ । भारत–प्रशासित कश्मिरमा सरकारी अधिकारीले अप्रत्यासित रुपमा हिन्दु तीर्थयात्रा रद्द गर्न र पर्यटकलाई विवादित क्षेत्र छाड्न निर्देशन दिएपछि त्यहाँ पुगेका हिन्दु तीथयात्रीहरू, उक्त […]

अमेरिकालाई ‘सही बाटोमा’ फर्किन चीनकाे चेतावनी

एजेन्सी । संयुक्त राष्ट्रसङ्घका लागि चिनियाँ आवासीय प्रतिनिधिले व्यापार तनाव समाधान गर्न अमेरिकालाई राष्ट्रसङ्घका लागि चिनियाँ आवासीय प्रतिनिधि चाङ च्युनले चीनले संयुक्त राष्ट्र संघको भूमिकामा उच्च महत्व दिइरहेको र बहुपक्षबाद, राष्ट्र सङ्घ केन्द्रित अन्तर्राष्ट्रिय कानून तथा प्रणालीमा आधारित परिपाटीको दृढ समर्थन गर्दै जाने कुरामा जोड दिएका छन् । शुक्रबार चाङले राष्ट्र संघको मुख्यालयमा प्रसिद्ध अन्तर्राष्ट्रिय […]