मार्तडी, १९ साउन । जिल्ला सदरमुकाम मार्तडीमा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको बाउलीखोलाले नहर बगाउँदा शनिबार रातिदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । लेकाली भेगमा अविरल वर्षापछि खोलामा बाढी बढेकाले नहर भत्काएपछि विद्युत् सेवा अवरुद्ध भएको जलविद्युत् केन्द्रका व्यवस्थापक दयाराम पण्डितले बताए छ । उनले खोला एकतर्फी बगिरहेकाले आइतबार साँझसम्म विद्युत् सेवा सञ्चालन हुनसक्ने बताए […]
Author: Nonstop Khabar
मेघगर्जन र चट्याङ्ग सहित केही ठाउँमा वर्षा हुने संभावना
काठमाडौं १९ सावन् । मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू–भाग भन्दा दक्षिण तिर अवस्थित रहेको नेपाल तर्फ सर्दै गरेकाले मनसुनी गतिविधि सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू – भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ । आज दिउँसो देशभर […]
दुनियाँ यस्तो घडी; जहाँ कहिल्यैँ १२ बज्दैन
काठमाडौँ, १२ अंकलाई धेरैले अशुभ मान्दछन् । कसैलाई दशा लाग्दा वा आपत पर्दा मेरो त बाह्र बज्यो भन्छन् धेरै मान्छेहरु । बाह्र बजेको समय पनि धेरैले अशुभ काल ठान्छन् र कतै यात्रा गर्दा बाह्र बजेको समय छल्ने गर्दछन् । तर जति छले पनि एक दिन अर्थात् २४ घण्टामा २ पटक त बाह्र बजेरै छाड्छ घडीमा […]
बाढी पहिरोबाट बच्ने यस्ता छन उपाय
काठमाडौं । मनसुन सुरु हुनासाथ देशका विभिन्न स्थानमा बाढी पहिरो जाने र भौतिक तथा मानवीय क्षति पुर्याउने गर्छ । विशेष गरी नदी तटीय क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर बनेको छ । बाढीले वर्षेनि तराइका सयौँ घर डुबानमा परेका छन् भने पहाडमा पनि पहिरोले घर बगाएर धेरै परिवार विस्थापित भइरहेका छन् । पहाडका कतिपय क्षेत्रमा घर पहिरोले […]
सेनामा खुल्यो ६ हजार जनाका लागि जागिर, मेडिकलदेखि ड्राइभरसम्मलाई अवसर
काठमाडाैं,१९ साउन । नेपाली सेनाले विभिन्न पदमा दरखास्त आव्हान गरेको छ। खुला प्रतिस्पर्धाबाट पदपूर्ती गर्नु भएकोले नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले ठूलो संख्यामा दरखास्त आव्हान गरेको हो। विभागका अनुसार सैन्य मेडिकल ४० जना, सैन्य सिग्नल २० जना, ड्राइभर ४० जना, बकासी २५ जना, कुचिकर ४० जना, चर्मकर्मी ७ जना, सुचिकार २१ […]
पर्यावरणमैत्री सन्तुलनमैत्री निर्माणमा जोड
जनकपुरधाम, १९ साउन । प्राविधिकहरूले कुनै पनि निर्माणकार्यको नक्सा बनाउँदा पर्यावरणीय सन्तुलनमैत्री बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् । इञ्जिनीयरिङ कन्सल्टेन्सी एशोसिएसन प्रवेश नं २ को प्रथम अधिवेशनका अवसरमा शनिबार यहाँ आयोजित कार्यक्रमका वक्ताहरूले सो धारणा व्यक्त गर्दै पर्यावरणीय असन्तुलनका कारण प्राकृतिक स्रोत सुक्दै गएको तर्फ ध्यानाकर्षण गराए । कङ्क्रिट निर्माणकार्यले वातावरणीय समस्यामा वृद्धि भएको तर्फ […]
मठ मन्दिर परिसरमा मागेर बस्न पाउनु बाध्यता की व्यवसाय
केही समय पहिले प्रधानमन्त्री केपी शर्मा ओलीले अब भाेकै मर्ने दिन गए भन्दै आफ्नाे सफलताकाे दावी प्रस्तुत गरे । उनले सडकमा मागेर हिड्ने र भाेकै बस्ने काेही पनि नभएकाे तथ्य नै पेश गरिदिए । देशकाे प्रधानमन्त्रीले नै यस्ताे दावी गरेपछि धेरैकाे आँखा सडकपेटी र मठ मन्दिरवरिपरि गयाे । सधै देख्ने ती दृष्यहरु कतै नभएकै हुन् […]
काठेपुल बगाउँदा स्थानीय समस्यामा
सुर्खेत, १९ साउन । तिला गाउँपालिका–३ जुम्लाको लुम्सेरा गाउँस्थित काठेपुल बगाउँदा आवतजावत गर्न स्थानीयवासीलाई समस्या भएको छ ।तिला नदीमा शनिबार आएको बाढीले ४० वर्षअघि बनाएको काठेपुल बगाएको हो । बाढीले पुल बगाएपछि अहिले वारपार बन्द भएको तिला गाउँपालिका–३ जुम्ला लुम्सेरागाउँका स्थानीयवासी दीपेन्द्रराज हमालले राससलाई जानकारी दिए। झोलुङ्गे पुल नबनेको अवस्थामा काठको पुल बग्दा तत्काल वारपार […]
ग्यारेजमा थन्किए घुम्ती शौचालय
बाँके, १९ साउन । नेपालगञ्ज उपमहानगरपालिकाका मुख्य चोकहरुमा सार्वजनिक शौचालय छैनन् । यहाँका मुख्य चोकहरुमा सवारीसाधन र पैदलयात्रुको भीडभाड नै हुन्छ । यसैलाई मध्यनजर गर्दै एशियाली विकास बैंक एडिबीको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाले रु ५९ लाखमा खरीद गरेर ल्याएका चार घुम्ती शौचालय आजभोलि घुम्न छाडेर उपयोगविहीन भएका छन् । करीब तीन महीना चोक–चोकमा राखिएका घुम्ती शौचालयमा […]
सेल्फी खिच्ने हुँदा ब्रिजको नाम नै सेल्फीब्रिज
इनरुवा, १९ साउन । सुनसरीको रामधुनी नगरपालिका झुम्काबजारमा निर्माण गरिएको पुल सेल्फी ब्रिजको शनिबार उद्घाटन गरिएको छ । पूर्वपश्चिम राजमार्ग जोडिएको चतरा नहरमा झुम्का सेल्फी ब्रिजको प्रदेश नं १ का प्रदेशसभा सदस्य तथा प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले सो सेल्फी ब्रिजको उद्घाटन गरेका हुन् । रु २९ लाख ७० हजारको लागतमा सेल्फी ब्रिज निर्माणकार्य […]











