काठमाडौँ, २३ साउन । लगातार उकालो लाग्दै गएको सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै तेजावी सुन प्रतितोला रु ६९ हजार ७०० पुगेको छ भने चाँदीको मूल्य पनि निरन्तर उकालो लागेको छ । आज चाँदी प्रतितोला ८२५ […]
Author: Nonstop Khabar
अमेरिका र टर्की सुरक्षित क्षेत्र सम्झौता सिरियाद्वारा अस्वीकार
दमास्कस, २३ साउन । अमेरिका र टर्कीले उत्तरी सिरियामा सुरक्षित क्षेत्र स्थापना गर्ने सम्झौतालाई सिरियाली सरकारले अस्वीकार गरेको सिरियाको विदेश मन्त्रालयले बिहीबार जनाएको छ । सिरिया सरकारद्वारा सञ्चालित सञ्चार माध्यम सानाका अनुसार विदेश मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा संयुक्तराज्य अमेरिका र टर्कीले आफैँ शक्तिराष्ट्रको रुपमा चिन्हाएको र बुधबार भएको सम्झौताले अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्रसंघीय बडापत्रको स्पष्ट […]
जुलाईमा चीनको निकासी सामान्य वृद्धि
बेइजिङ, २३ साउन । संयुक्तराज्य अमेरिकासँगको व्यापार तनाब बढे पनि चीनको निकासी गत जुलाईमा प्रक्षेपण गरेभन्दा बढी भएको पछिल्लो सरकारी तथ्याँकमा देखिएको छ । तर चीनले गर्ने आयात भने निरन्तर घटेको छ । यस वर्षको पहिलो छ महिनामा अमेरिकासँगको व्यापार तनाब तथा विश्वव्यापी माग घटेका कारण चीनको औद्योगिक उत्पादनमा भने कमी आएको छ । तर […]
काश्मिर भारतको आन्तरिक मामिला
नयाँदिल्ली, २३ साउन । भारतीय विदेश मन्त्रालयले जम्मु काश्मिरका सम्बन्धमा लिइएको निर्णय भारतको आन्तरिक मामिला रहेको जनाएको छ । भारतले जम्मु काश्मिरका सम्बन्धमा रहेको संविधानको विशेष व्यवस्था गत सोमबार खारेज गरेको थियो । भारतको उक्त निर्णयप्रति विमति जनाउँदै पाकिस्तानले भारतको कदमलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने जनाइसकेको छ । पाकिस्तानले बुधबार भारतसँगको कुटनीतिक दर्जा घटाएको थियो भने […]
सवारी साधन ठोक्किदाँ तीनको मृत्यु ४४ जना अस्पताल भर्ना
नोभोरोसिएस्क रुस, २३ साउन । रुसको नोभोरोसिएस्कनजिकै बिहीबार भएको एक सडक दुर्घटनामा कम्तीमा तीन व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४४ जना घाइते भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । एक बस र कार एक आपसमा ठोक्किँएर खाल्डोमा खस्दाँ सो घटना भएको जनाइएको छ । घाइते ४४ जनालाई उपचारार्थ अस्पताल भर्ना गरिएको जनाइएको छ । प्रारम्भिक रुपमा […]
छ बालबालिकाको शव पोखरीमा भेटियो
जेङजाओ, २३ साउन । चीनको मध्य क्षेत्रमा रहेका प्रान्त हेनानको जेङजाओ भन्ने स्थानमा छ जना बालबालिकाको डुबेर ज्यान गएको छ । उनीहरुको शव पोखरीमा डुबेको अवस्थामा भेटिएको बिहीबार त्यहाँबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।बुधबार साँझ ती बालबालिका डुबेको अवस्थामा भेटिएको जनाइएको हो । उनीहरु पौडी खेल्ने क्रममा डुबेको हुनसक्ने अनुमान गरिएको छ । यतिखेर […]
Medical equipments worth Rs 3.850 million provided to Eye Hospital
Banepa, Aug 8, Australian Embassy has provided medial equipments worth Rs 3.850 million to Reiyukai Eiko Masunga Eye Hospital at Banepal municipality-6. At a programme organised by the Hospital here today, Australian Ambassador to Nepal, Peter Budd, handed over the medical equipments to chairperson of Hospital Management Committee, Madhu Acharya. On the occasion, Ambassador Budd […]
Bharatpur metropolitan city to introduce local curriculum
Chitwan, Aug 8 , Bharatpur Metropolitan City has made preparation to implement local curriculum at the schools within metropolitan city area. According to Education Division at the metropolitan city, the Bharatpur metropolitan city has been making preparation to introduce the local curriculum from coming academic session. Division Chief Sitaram Koirala said that the curriculum would […]
Woman assists in daughter’s rape; rapist, mom arrested
Mahottari, Aug 8, The Mahottari police have arrested a man on charge of raping a 12-year-old Dalit girl from the district. The rape was assisted by mother of the rape survivor and the woman has also been held. The rapist, Siya Ram Mahato, 40, of Bardibas municipality-6, with the help of the rape survivor’s mother, […]
वर्षमान पुन: दुई वर्षभित्र जुम्लामा केन्द्रीय प्रसारण लाइन पुग्छ
काठमाडौँ, २३ साउन । सरकारले आगामी दुई वर्षभित्र जुम्लामा केन्द्रीय प्रसारण लाइनमार्फत विद्युत् सेवा उपलब्ध गराउने भएको छ ।केन्द्रीय प्रसारण लाइनको अभावमा जुम्लामा हाल सञ्चालनमा रहेको एक लघु जलविद्युत् आयोजना बन्द भएका कारण स्थानीयवासी प्रभावित भएका छन् । जुम्लाका सांसद गजेन्द्रबहादुर महतले जुम्लामा विद्युत् सेवा नभएका कारण जनजीवन प्रभावित भएको भन्दै यही साउन २१ गते […]








