एशिया कप खेल्ने टोलीको प्रशिक्षण शुरु

काठमाडौँ, २३ साउन । अर्को महीना श्रीलङ्कामा आयोजना हुने एसिसी उन्नाइस वर्षमुनि यू–१९० एशिया कप खेल्ने नेपाली युवा टोलीको प्रशिक्षण आजदेखि शुरु भएको छ । काठमाडौँमा उपलब्ध १७ खेलाडीलाई समेटेर कीर्तिपुरस्थित त्रिवि मैदानमा अनौपचारिक प्रशिक्षण शुरु गरिएको हो । एक महीना अघिमात्र मलेसियामा सम्पन्न एसिसी इस्र्टन रिजन च्याम्पियनसिपको उपाधि हासिल गरेर नेपालले एशिया कपमा स्थान […]

रासायनिक मल बिक्री गर्ने जिम्मा स्थानीय सरकारलाई

काठमाडौँ, २३ साउन । सरकारले उपलब्ध गराएको अनुदानको रासायनिक मलमध्ये युरिया मलमा २७१ प्रतिशत र डिएपी मलमा १९५ प्रतिशतसम्म अनियमितता भएको पाइएको छ । यसअघि संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सुरेशचन्द्र दासलगायत सदस्यले समितिका सभापति पूर्णकुमारी सुवेदीमार्फत सरकारलाई अनुदानको मलमा व्यापक अनियमितता भएको जानकारी गराउँदै आएका थिए । अनियमितता भएको पाइएपछि समितिको […]

Lumbini’s development and Gautam Buddha Int’l Airport at government’s top priority

Rupandehi, Aug 8,  Minister for Culture, Tourism and Civil Aviation, Yogesh Bhattarai, has said that the government has put development of Lumbini and Gautam Buddha International Airport at top priority. Inspecting the under construction Gautam Buddha International Airport at Bhairahawa of Rupandehi today, Minister Bhattarai  that activities are underway with top priority as Prime Minister […]

Nepal to face India in opening match of 2019 SAFF U-15 Championship

Kathmandu, Aug 8,  Nepal will take on India in the opening match of the upcoming 2019 SAFF U-15 Championship to be held in India from August 21 to 31. Five countries including Nepal, India, Sri Lanka, Bangladesh and Bhutan will participate in the championship Likewise, Nepal will play against Sri Lanka, Bangladesh and Bhutan respectively […]

लुम्बिनी र गौतमबुद्ध विमानस्थल सरकारको प्राथमिकतामा

रुपन्देही, २३ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लुम्बिनीको विकास र गौतमबुद्ध विमानस्थल निर्माणको कामलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताए । रुपन्देहीको भैरहवामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल आज निरीक्षण गर्दै उनले प्रधामन्त्री केपी शर्मा ओलीले समेत विमानस्थल निर्माण र लुम्बिनीको विकासमा विशेष चासो दिएकाले तीनलाई प्राथमिकतामा राखेर काम भइरहेको बताए । […]

बलात्कारको आरोपमा पक्राउ

गौशाला, २३ साउन । दलित किशोरीलाई महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–६ स्थित गाउँबाट भारतको राजधानी नयाँदिल्ली लगी १७ दिनसम्म यौनशोषण गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । आफँैले जन्म दिएकी आमाले परपुरुषसँग मिलेर आफ्नै १२ वर्षीय किशोरी छोरीलाई गाउँबाट दिल्ली लगी १७ दिनसम्म यौनशोषण गराएको आरोपमा बर्दिबास नगरपालिका–९ बस्ने ४० वर्षीय सीयाराम महतो र […]

घ्वाङखोला सामुदायिक वनमा पार्क निर्माण

स्याङ्जा, २३ साउन । घ्वाङखोला सामुदायिक वनमा उड्डयन पार्क निर्माण गरिएको छ ।वालिङ नगरपालिका–८ र १० मा पर्ने घ्वाङखोला सामुदायिक वनमा डिभिजन वन कार्यालय स्याङ्जाको सहयोगमा पार्क निर्माण गरिएको हो । पार्क निर्माण भएसँगै वालिङ बजारवासीका लागि बजारको कोलाहलबाट शान्त ठाउँमा गएर केही समय आराम गर्ने र घुमघाम गरेर केही समय बिताउने स्थलका रुपमा सो […]

साफ च्याम्पियनशिप: नेपालको पहिलो प्रतिद्वन्द्वी भारत

काठमाडौँ, २३ साउन । भारतमा आयोजना हुने साफ यू–१५ पन्ध्र वर्षमुनि फुटबल च्याम्पियनशिपको उद्घाटन खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।भारतको कल्याणीमा हुने उक्त च्याम्पियनशिपमा नेपालसहित भारत, श्रीलङ्का, बङ्गलादेश र भूटान गरी पाँच राष्ट्रको सहभागिता रहनेछ । प्रतियोगिता आगामी भदौ ४ देखि १४ गतेसम्म सञ्चालन हुनेछ । नेपाल आगामी भदौ ४ गते […]

पहिरोपीडितका घर गाउँपालिकाले बनाइदिने

बागलुङ, २३ साउन । तमानखोला गाउँपालिका–४ लाम्मेलामा पहिरोका कारण पूर्णरुपमा क्षति भएका घरको पुनर्निर्माण गाउँपालिकाले गरिदिने भएको छ ।आज बसेको गाउँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको अध्यक्ष जोकलाल बुढाले बताए । “अन्यत्रबाट स्रोत जुटाएर भए पनि यही वर्षभित्र पहिरोपीडितका घर बनाउने योजना बनाएका छौँ”, उनले भने। आइतबार गएको पहिरोले पाँच घर पूर्णरुपमा क्षतिग्रस्त बनेका छन् […]