स्थानीय पाठ्यक्रम बनाउँदै महानगर

चितवन, २३ साउन । भरतपुर महानगरपालिकाले महानगरभित्रका विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ । शैक्षिक सत्र २०७७ देखि लागू गर्ने योजनाका साथ पाठ्यक्रम बनाउन लागिएको महानगरपालिकाको शिक्षा महाशाखाले जनाएको छ । महाशाखाप्रमुख सीताराम कोइरालाका अनुसार आउँदो शैक्षिक सत्रदेखि कक्षा एकदेखि आठसम्म स्थानीय पाठ्यक्रममा पढाइ शुरु गर्न स्थानीय आवश्यकता, विषयवस्तु, स्थानीय विज्ञको सुझव र […]

ललितपुर र नवलपरासीमा जुवाकै खालबाट २१ जुवाडे पक्राउ

२३ साउन, काठमाडौं । नेपाल प्रहरीले ललितपुर र नवलपरासीमा कौडा तथा जुवातास खेलिरहेको अवस्थामा २१ जनालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-२३ धापाखेलस्थित सोही महानगरपालिका-८ पाटन बस्ने ३७ वर्षीय रंजित महर्जनको डाउनटाउन अपार्टमेन्टको ५१० नम्बरको कोठामा कौडा खेलिरहेको अवस्थामा महर्जन लगायत १२ जनालाई नगद ८ लाख ४० हजार रुपैयाँ, कौडा १६ थान, पासा १ सेट […]

आईसीसीको वरियतामा पारसको छलाङ, धोनीलाई पछि पारे

२३ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको टी–२० को खेलाडी बरियतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले १५ स्थान सुधार गरेका छन् । नयाँ बरियता अनुसार उनी टी–२० को अलराउण्ड तर्फ २६ औं स्थानमा छन् । यसअघि कप्तान खड्का टि–२० अलराउण्डरमा ४० औं स्थानमा रहेका थिए । केही समय अगाडि मलेसिया र सिंगापुरमा […]

पत्रिका बिक्रीको रकम एसिड पीडितलाई

पोखरा, २३ साउन । एसिड आक्रमणपीडित सङ्गीता मगरको अनुहारको सल्यक्रियाका लागि पर्यटन व्यवसायी महिला विष्णु गुरुङ ‘एकता’ले पत्रिका बिक्री गरेर सहयोग रकम सङ्कलन गर्न थालेकि छन । मगर २०७१ साल फागुन १० गते ट्युशन पढ्ने क्रममा एसिड आक्रमणमा परेकि हुन । सन् २०१२ मा क्यालिफोर्नियामा गठित नेपाली वुमन ग्लोबल नेटवर्कको संस्थापक अध्यक्ष तथा लेकसाइडस्थित होटल […]

क्रान्तिकारी माओवादीद्वारा जग्गा कब्जा

२३ साउन, कैलाली । मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले कैलालीको हरैयामा रहेको सुकम्वासी शिविर कब्जा गरेको छ । सशस्त्र द्वन्द्वका समयमा तत्कालीन माओवादीकै पहलमा बसाइएका सुकुम्वासीलाई हटाइएको भन्दै बुधबार मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले उक्त शिविर कब्जा गरेको हो । क्रान्तिकारी माओवादीका जिल्ला अध्यक्ष रामवहादुर केसीको नेतृत्वमा गएका नेताहरुको टोलीले शिविरमा पार्टीको […]

मलेसियामा अबैध भएर बसेका नेपालीलाई घर फर्कन ६ महिने अल्टिमेटम

२३ साउन, क्वालालम्पुर । मलेसियामा विविध कारणले अवैधानिक भएर बसेका नेपालीसहित सबै विदेशी नागरिकहरु ६ महिना भित्र मलेसिया छोड्नुपर्ने भएको छ । मलेसिया सरकारले उनीहरुलाई आ–आफ्नो देश फर्कन ६ महिनाको अवसर दिएको छ। अवैध कामदारलाई घर फर्किनका लागि दिएको समय बिहीबार अर्थात अगस्ट १ बाट शुरु भएको छ । मलेसियन सरकारले साउन १६ गतेदेखि आउँदो […]

बालबालिकालाई शैक्षिक सामग्री वितरण

खलङ्गा, २३ साउन । जुम्लाका दुई हजार ४० टुहुरा बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । साविकको चन्दननाथ नगरपालिका, गुठिचौर गाउँपालिकाको गज्र्याङकोट, डिल्लीचौर, तातोपानी रकुडारीका टुहुरा बालबालिकाले शैक्षिक सामग्री पाएका हुन् । टुहुरा बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको सामाजिक परिचालक दीपकबहादुर शाहीले बताए । आमाबाबाविहीन बालबालिकालाई लक्षित गरी गैरसरकारी संस्था किडार्क नेपाल जुम्लाले टुुहुरा बालबालिकालाई […]

कृषकलाई चार तहमा वर्गीकरण गरी अनुदान दिइने

वालिङ, २३ साउन । स्याङ्जाको गल्याङ नगरपालिकाले कृषकलाई चार तहमा वर्गीकरण गरी अनुदान उपलब्ध गराउने भएको छ । गल्याङ नगरपालिकालाई सेतो शहर दूधको शहरका रुपमा विकास गर्ने गरी योजना बनाएको नगरपालिकाले कृषि र पशुपालनलाई व्यावसायिकता प्रदान गर्ने नीति अगाडि सारेको नगर प्रमुख भुपराज अधिकारीले बताए । कृषि र पशुपालन व्यवसायमा आबद्ध नगरभित्रका कृषक तथा पशुपालक […]

५.९ म्याग्नीच्यूडको भूकम्प, एकजनाको मृत्यु

२३ साउन, एजेन्सी । ताइवानमा बिहीबार आएको ५.९ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पका कारण एक महिलाको मृत्यु हुनुका साथै हजारौं घरमा विद्युत आपूर्ति प्रभावित भएको छ । बिहीबार बिहानै आएको भूकम्पबाट त्रसित मानिसहरु ताइपेईका सडकमा आएका थिए । घरभित्रको सामानले थिचेर एक ६० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । ताइपेई र छिमेकी यिलानका १० हजारभन्दा […]

आनुवांशिक स्रोतमा पहुँच तथा लाभसम्बन्धी गोष्ठी

विराटनगर, २३ साउन । आनुवांशिक स्रोतमा पहुँच तथा लाभको निष्पक्ष तथा समन्यायिक बाँडफाँटसम्बन्धी कानून बन्नुपर्ने आवश्यकता औँल्याइएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आज यहाँ आयोजित आनुवांशिक स्रोतमा पहुँच र लाभको बाँडफाँटसम्बन्धी रणनीति तथा कार्ययोजना तर्जुमा परामर्श कार्यशाला गोष्ठीमा सहभागीहरूले सो कुरामा जोड दिएका हुन् । आनुवांशिक स्रोत र सोसँग सम्बन्धित आदिवासी जनजातिलगायत […]