‘Save Girl Child’ campaign kicks off in Surkhet

Surkhet, Aug 8, The ‘child protection campaign’ that kicked off from Dailekh last year has also initiated in Surkhet. The drive has been put in place to make the girl children legally informed of sexual violence and rape and to boost up their confidence. With support from VSO-ICS, a non-government organization, the campaign will be […]

Relief materials robbers busted

Gorkha, Aug 8,  The District Police Office, Gorkha has busted four robbers stealing relief materials stored by the Red Cross Office for distribution. Mahendra Nepal, Deputy Superintendant of Police (DSP) of Gorkha, shared that police on Wednesday arrested four persons for stealing relief materials stored at the office of Nepal Red Cross Society Gorkha. The […]

Call to assign local levels for placement of teachers’ posts

Banepa, Aug 8,  The local levels would be assigned with responsibility for the placement of posts of teachers who passed through the Teachers Service Commission’s exam and were sent to the district. The decision was made after the chiefs of the local levels of Kavre district raised voice calling for handover of responsibility of placement […]

व्यावसायिक बाख्रापालनका लागि कृषकलाई अनुदान

कास्की, २३ साउन । व्यावसायिक बाख्रापालनका लागि पोखरा महानगरपालिकाले अनुदान रकम वितरण गरेको छ ।पोखरा–२८ का ५० जना कृषकलाई जनही रु ४० हजारका दरले रु २० लाख रुपैयाँ वितरण गरेको महानगरपालिकाले जनाएको छ ।वडा नं २८ को समन्वयमा स्थानीय व्यावसायिक बाख्रापालन समितिद्वारा बुधबार यहाँ आयोजित कार्यक्रममा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले सो अनुदान रकम वितरण […]

शुद्धीकरण गरेको पानी वितरण

लम्की, २३ साउन । कैलालीको टीकापुर–६ नारायणपुरस्थित खानेपानी संस्थाले बुधबारबाट शुद्धीकरण गरेको पानी वितरण शुरु गरेको छ । संस्थामा जडित फिल्टरको बुधबार परीक्षण गरिएपछि उपभोक्तालाई शुद्धीकरण गरिएको पानी वितरण गर्न शुरु गरिएको हो । प्रतिघण्टा एक लाख ४० हजार लिटर क्षमताको फिल्टर जडान भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनगढीका प्रमुख मोहन कुँवरले जानकारी गराए […]

तीज भड्किलो नबनाउन अपिल

काभ्रेपलाञ्चोक, २३ साउन । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आउँदो भाद्र शुक्ल द्वितीयदेखि पञ्चमीसम्म मानिने पर्व हरितालिका तीजलाई भड्किलो नबनाउन अपिल गरेको छ । कार्यालयले सूचना जारी गर्दै आउँदो भाद्र शुक्ल द्वितीयदेखि पञ्चमीसम्म दर खाने, व्रत बस्ने तथा भगवान् शिवको आराधना गरी नाचगान गर्दै मनोरञ्जन गर्दै मनाइने तीज पर्व मौलिकता जर्गेना गर्ने गरी मनाउन अपिल गरेको […]

शैक्षिक आकर्षणको केन्द्र बन्दै रामपुरको ‘दरैठाँटी’

बेझाड, २३ साउन । रामपुरको दरैठाँटी माविमा दरै समुदायको चिनारीका रूपमा रहेको ठाँटी भवन शैक्षिक आकर्षणको केन्द्र बनेको छ । दरै समुदायको पुरानो झ–झल्को दिन यहाँ ठाँटी निर्माण गरेपछि विद्यालय प्रवेश गर्ने बित्तिकै सबैको मन यही ठाँटीमा तानिने गर्छ । विसं २०१७ मा साविक रामपुर गाविस–३ हालको रामपुर नगरपालिका–५ को बेझाड बजारमा रहेको दरैको ठाँटी […]