विशेष अदालतबाट सफाइ सर्वोच्चबाट दोषी !

काठमाडौं, २५ जेठ । कानुनका जानकारहरुले पूर्व प्रहरी उपरीक्षक (एसपी) रामेश्वर प्रसाद यादवको मुद्दामा विशेष अदालतबाट सफाइ पाएपनि सर्वोच्च अदालतले दोषी ठहर गरेको बिषय त्रुटिपुर्ण रहेको बताएका छन् । शनिवार मधेशी पत्रकार समाजद्धारा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै कानुनका जानकारहरुले एसपी यादवको मुद्दा सर्वोच्च अदालतले दोषी ठहर गर्दै चार महिनाको जेल सजाय र ९७,५०० रुपैयाँ […]

लिटल वर्ल्डमा स्वागत र विदाइ कार्यक्रम सम्पन्न

भक्तपुर । भक्तपुर-१ दुधपाटीस्थित लिटल वर्ल्ड इङ्लिस सेकेण्डरी स्कूलले नयाँ शैक्षिक सत्रमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत र एसईई परीक्षा दिएर बसेका विद्यार्थीलाई विदाइ कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय प्राङ्गणमा एक विशेष समारोह आयोजना गरी स्वागत एवम् विदाइ कार्यक्रम सम्पन्न गरिएको हो । विद्यालयमा यो शैक्षिक सत्रमा भर्ना भएका १ सय ५ जना नयाँ […]

युथ इको नेपालको प्रयासले युवामा सकारात्मक रूपान्तरण ल्याउने सांसद श्रेष्ठको विश्वास

भक्तपुर । युथ इको नेपाल (Youth Echo Nepal) को आयोजनामा एकदिने नेल आर्ट (नङ सजावट) कार्यशाला भक्तपुमा उत्साहजनक रूपमा सम्पन्न भएको छ। यो कार्यक्रम मतिना स्टुडियो (Matina Studio) को मुख्य प्राविधिक सहयोग तथा ब्लेस्ड ब्यूटी एण्ड एकेडेमी (Blessed Beauty & Academy) सँगको सहकार्यमा कौसलटारमा शनिबार सम्पन्न भएको हो । कुनै सरकारी सहयोग बिना संस्थाले आफ्नै […]

कानुन थाहा भएन भन्न पाइदैन : पूर्वमन्त्री चित्रकार

ललितपुर । बागमती प्रदेशका पूर्व मन्त्री एवं प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले कानूनी राज्यमा कसैले पनि “कानून थाहा छैन” भनेर बेवास्ता गर्न नपाइने बताएका छन्। ललितपुर उद्योग वाणिज्य संघको पोलिसी एण्ड एडभोकेसी समितिको संयोजनमा शुक्रबार आयोजित उद्योग व्यवसायीका लागि कानूनी साक्षरता तथा अन्तरक्रियामा बोल्दै चित्रकारले उद्योग सञ्चालनका क्रममा आइपर्ने विभिन्न झमेलाबाट जोगिन कानूनी जानकारी आवश्यक रहेको […]

आज मुस्लिम समुदायले ईद-उल-अजहा(बकरईद) पर्व मनाउँदै

काठमाडौं । मुस्लिम समुदायले आज देशभर ईद-उल-अजहा (बकर ईद) पर्व हर्षोल्लासका साथ मनाइरहेका छन्। बलिदानको प्रतीकका रूपमा मनाइने यो पर्व इस्लाम धर्मावलम्बीहरूको प्रमुख धार्मिक चाडमध्ये एक हो। बकर इद मुस्लिम समुदायको पवित्र पर्व हो, जुन हरेक वर्ष इस्लामिक पात्रोअनुसार १२औँ महिना जिल हिज्जाको १० गते मनाइन्छ । ३ दिनसम्म यो पर्व मनाइने परम्परा छ । […]

गधाले जोडेको चीन-पाकिस्तान सम्बन्ध

न्यूजकारखाना, इस्लामबाद । पाकिस्तानको चीनसँग धेरै नजिकको सबन्ध रहेको छ । त्यसमा पनि पाकिस्तानसँग चीनलाई नजिकको सबन्ध बनाउनका लागि गधाले धेरै महत्वपुर्ण भुमिका खेलिरहेको छ । चीन पाकिस्तानी गधाको सबैभन्दा ठुलो प्रयोगकर्ता हो । पाकिस्तानमा गधाको जनसंख्या ५९ लाख छ र पाकिस्तानि मिडिया डनको रिपोर्ट अनुसार पछिल्ला ३ वर्षमा यसमा निरन्तर वृद्धि भइरहेको छ। विशेष […]

अब ओलीको नेतृत्वमा वाइसीएल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसीएल, नेपाल (YCL, Nepal) को तेस्रो राष्ट्रिय सम्मेलनले अध्यक्षमा पुष्प ओलीलाई निर्वाचित गरेको छ । शुक्रबार मित्रपार्कस्थित गोल्डेनलाइट पार्टी प्यालेसमा सम्पन्न सम्मेलनले ओलीको नेतृत्वमा ३ सय ५१ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित भएको हो । दाङका स्थायी बासिन्दा ओली यसअघि संगठनका उपमहासचिव थिए।  वाइसीएलको महासचिवमा […]

‘नेपाल कोइला बहिर्गमन कार्यक्रम’ घोषणा

ललितपुर । साथसाथै फाउन्डेसन र काठमाडौं विश्वविद्यालयको संयुक्त पहलमा ‘नेपाल कोइला बहिर्गमन कार्यक्रम’ घोषणा गरिएको छ। विश्व वातावरण दिवस २०२५ को अवसरमा आयोजित कार्यक्रममा सन् २०४५ सम्म नेपाललाई कोइला प्रयोगमुक्त बनाउने उद्देश्यसहित यो कार्यक्रम सुरु गरिएको हो। काठमाडौं विश्वविद्यालयका सहायक प्राध्यापक तथा ‘ग्रिन हाइड्रो ल्याब’का प्रमुख डा. विराज सिंह थापाका अनुसार कोइलाको प्रतिक्रियाशील प्रयोग र […]

देशभर डिलक्ससहित पाँचतारे होटलको संख्या २ सय १४

मुलुकमा पर्यटन क्षेत्रको विकास भइरहँदा पछिल्लो सयम होटल, लज तथा रिसोर्टको संख्या समेत बढेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडडयान मन्त्रालयका अनुसार मुलुकमा पछिल्लो समय डिलक्स सहितको पाँचतारे होटलेको संख्या ह्वात्तै बढेको छ । मन्त्रालयका अनुसार हाल मुलुकमा डिलकक्स सहितको पाँचतारे होटल २१४ वटा छ ।  त्यसैगरी, तारेस्तर बाहेकको डिलक्स/लक्जरी हेरिटेज बुटिक होटलसहित पर्यटकस्तरीय […]

सरकार प्रतिपक्षमाथिको प्रतिशोधमा छ : देव गुरुङ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले अग्नी सापकोटा र सूर्यमान दोङलगायतमाथि लागेको मुद्धालाई नियमित अदालतले भन्दा सत्य निरुपण तथा मेलमिलाप आयोग(टिआरसी)को क्षेत्राअधिकारभित्र पर्ने बताएका छन् । पीडित पक्षले सोही विषयमा टिआरसीमा निवेदन दिएर राहतस्वरुप रकम लिइसकेको स्मरण गराउँदै गुरुङले भने,“अर्जुन लामाको परिवारले एकातिर टिआरसीबाट रकम लिने र अर्कोतिर छानबिन गरि […]