काठमाडौ, १५ भदाै । सरकारले आफुहरुलाई भूमिहीन तथा सडक चौडा, विकासको नाममा सुकुम्वासी, विस्थापित गर्न खोजेको भन्दै आन्दोलनरत उपत्यका सडक बिस्तार संघर्ष समितिको आव्हानमा बिहिबार राजधानीको माइतीघर मण्डलामा विभिन्न काठमाडौँ, ललितपुर, भक्तपुर, किर्तिपुरका अन्य संघर्ष समिति, लिबुवान, मगरात, खाससमाज, आदिवासी जनजाति महासंघ, आदिवासी जनजाति महासंघ, मानवाधिकारका लागि वकिल समूह (laurnepal), नेवा:देदबूं लगायतको सहभागितामा प्रदर्शन गरेको […]
Author: Buddha Sharan
नागरिक प्रहरीसँगै सहकार्य गर्दै राष्ट्रिय पर्व इन्द्रजात्राको तयारी
काठमाडौँ, १५ भदाै । एेतिहासिक राष्ट्रिय पर्व इन्द्रजात्राकाे व्यापक तयारी भइरहेकाे छ । सांस्कृतिक पर्वका रुपमा रहेकाे याे जात्रालार्इ सफल बनाउन प्रहरी र स्थानीयवासीले संयुक्त रुपमा तयारी अगाडि बढाएका छन् । आइतबारबाट प्रारम्भ हुने इन्द्रजात्राको तयारीमा स्थानीय गुठी, जात्रा ब्यबस्थापन समिति, सरोकारवालासँगै स्थानीय प्रहरी प्रशासन सँगसँगै जुटेका हुन् । परम्परागत जात्राका रुपमा रहेकाे इन्द्रजात्रा जति […]
इन्द्रजात्रा सुभारम्भको प्रतिक इन्द्रध्वजा लिङ्गो (य:सीं) हनुमानढोका भित्रियो
काठमाडौ, १३ भदाै । काठमाडौँ उपत्यकाको सर्वाधिक प्रख्यात जात्रा मध्येको इन्द्रजात्रा सुभारम्भ भएको छ । यसकाे प्रतिकको रुपमा ‘इन्द्रध्वजा’ ठड्याइने काठको लिङ्गो (य:सीं) विधिवत काठमाडौँको हनुमानढोका परिषदमा भित्र्याएको छ । यसघि काभ्रे, भक्तपुर हुँदै काठमाडौँको भोटाहिटी पुर्ह्याइएकाे सो लिङ्गो पञ्चाङ्ग निर्णायक समितिको साइत अनुसार मंगलबार बिहान ९:३२ मा भोटाहिटीबाट हनुमानढाेका तानिएको थियो । मानन्धर समुदायबाट […]
दुर्घटनामा परि ज्यान गुमाएका परिवारले न्यायका निम्ति शनिवार असनमा प्रदर्शन गर्ने
काठमाडौ, १३ भदाै । काठमाडौंको ब्यस्त सडक रत्नपार्ककाे बिद्युत प्राधिकरण अगाडि एउटा मिनिबसकाे ठक्करबाट एक व्यक्तिकाे निधन भएकाे थियाे । भदौ ७ गते साँझ ५ बजे भएकाे उक्त दुर्घटनामा रत्नपार्क–काँडाघारी रुटमा चल्ने फोर्स मिनिबस गाडींले ठक्कर दिँदा काठमाडौँ महानगरपालिका २७ नम्बर वडा असन कमलाछीका गौतम ताम्राकारकाे मृत्यु भएकाे हाे । उनकाे परिवारले उचित न्याय पाउनुपर्ने माग […]
इन्द्र जात्रा, लाखे नाच सभ्य र व्यवस्थित बनाउने तयारी
प्रत्येक वर्ष भाद्र शुक्लका दिन काठमाडौँको हनुमान ढोका क्षेत्र कालभैरव अगाडि इन्द्रध्वजा ठड्याइ मनाइदैछ । काठमाडौं लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा नेवार समुदायले याे पर्व मनाउने गर्दछन । यस पटक पनि विधिपूर्वक मनाउन लागिएकाे याे जात्रा सुरक्षित र ब्यवस्थित हुने अायाेजकले जनाएका छन् । इन्द्रजात्राको […]
घराइसी बिबाद्का कारण आफ्नै दाजुले भाइको हत्या
भाद्र ८ ,काठमाडौँ । काठमाडौँ महानगर पालिका वडा न. २३ झोछें बस्ने राजु मान्धरले आफ्नै भाई ४८ बर्षिय गौतम मानन्धरको बुधबार दिउसो सुतिरहेको अवस्थामा टाउकोमा धारिलो हतियार प्रहार गरि हत्या गरेको खुल्न आएको छ । […]