भद्र ५ काठमाडौँ । निकै मनमोहक यो दृश्य मकवानपुर चखेल , देउराली नजिक एउटा सानो उपत्येकाको भौगोलिक स्वोरुप्मा , ५० बर्ष अगाडी त्रिभुन राजमार्ग बन्नु भन्दा अगाडी काठमाडौँ उपत्येकाबात मकवानपुर , मधेस जोड्ने सबै भन्दा छोटो बाटो मानिन्छ । काठमाडौँ भीमफेदी आवतजावत गर्दा बीच बाटोमा अशोककालिन चैत्य रहेको हुदा नेपाल भाषमा यो ठाउलाइ ”चैत्यलांग” भनिन्थ्यो । हाल पछि चित्लांगको नाउबाट चिनिन्छ । फोटो :- बुद्ध शरण शाही