मूआब्जा र क्षतिपूर्ती नदिइ सडक विस्तार नगर्न सर्वोच्चको आदेश

काठमाडौँ, ३ असाेज । सडक बिस्तारको नाउमा आफुहरुलाई उठिबास लगाउन खोजेको भन्दै लामो समयदेखि उठाइएकाे संघर्षरत पीडितहरुले अन्तत: न्याय पाएका छन् । सरकारले कुरा नसुनेपछि सर्वाेच्च अदालत पुगेका पीडितले अदालतबाट न्याय पाएका हुन् ।  मंगलवार सर्वोच्च अदालतले पीडितको पक्षमा फैसला गर्दै विपक्षीका नाउँमा अादेश जारी गरेको छ । सडक विस्तारका लागि ब्यक्तिका नाउँमा रहेका घर […]

पहाडी जिल्ला बझाङमा क्षेत्रीय भलिबल प्रतियोगिता हुने

काठमाडौँ, २ असाेज । सुदुरपश्चिमको पहाडी जिल्ला बझाङमा भलिवल खेलकाे बृहत प्रतियाेगिता हुने भएकाे छ । जिल्लाका समाजसेवी तथा शिक्षिक स्व. आनन्द ब. सिंह, हर्क ब. कुँवर, नरेन्द्र ब. सिंहको सम्झनामा ANH स्मृति क्लबले महान चाड वडा दसैँ तथा तिहारको अवसर पारेर खुल्ला भलिबल प्रतियोगिता अायाेजना गरेकाे हाे । याे प्रतियाेगिता जिल्लाको बुलुङ नगरपालिका- ४ […]

” पेज थ्री अवार्ड ” काठमाडौँ मा हुने

                      काठमाडौँ ,२५ भाद्र /           नेपाल भाष सांगीतिक क्षेत्रमा विभिन्न विधाका कलाकारलाई सममान् तथा हौसला प्रदान गर्ने उदेस्यले ” पेज थ्री ” अवार्ड प्रदान गरिने भएको छ । नेपाल भाषा कलाकार र कलाक्षेत्रको उत्थानको उदेश्य सहितको पत्रिका ” पेज थ्री […]

सडक बिस्तारका पीडितको आन्दोलनमा ठूलाे झडप र घम्साघम्सी

काठमाडौ, २१ भदाै । सडक विस्तारका नाममा अाफूहरुलार्इ विस्थापित गर्न खाेजेकाे भन्दै पीडितहरुले सडक अान्दाेलन सुरु गरेका छन् । सडक अान्दाेलनकाे क्रममा अाज माइतीघर मण्डलमा धर्ना दिन पुगेका पीडितहरुमाथि प्रहरीले हस्तक्षेप गरेपछि ठूलाे झडप भएकाे छ ।  सडक चाैडा बनाउने नाममा अाफूहरुलार्इ भूमिहीन र घरवासविहीन बनाएकाे भन्दै पीडिहरुले एक संघर्ष समिति नै गठन गरी अान्दाेलनमा […]

इन्द्रजात्रा शुभारम्भको प्रतिक ठडियो इन्द्रध्वजा

    काठमाडौ, १८ भदाै । आज भाद्र शुक्ल द्वादसी । बिहान ८:१५ बजेको शुभ-साइत पारेर हनुमान ढोका अगाडि (य:सीं) इन्द्रध्वजा ठड्याइएकाे छ । इन्द्रकाे लिंगो ठड्याएसँगै आजबाट सांस्कृतिक पर्व इन्द्रजात्राको विधिवत सुरुवात भएको छ । काठमाडौँको भित्रि एेतिहासिक सहर वसन्तपुरकाे माथिल्लो टोल र तल्लो टोलमा कुमारी, गणेश, भैरवको रथयात्रा गरिन्छ । साथै विभिन्न देवगणहरु […]

अखिल क्रान्तिकारीले नेशनल मेडिकल कलेजलाई दिएको सम्वन्धन खारेज गराएरै छाड्ने

काठमाडौँ, १६ भदाै । त्रिभुवन विश्वविद्यालयले काठमाडाैं नेशनल मेडिकल कलेजलार्इ अवैध रुपमा दिएकाे सम्बन्धन खाराेज गराएरै छाड्ने अखिल क्रान्तिकारीले जनाएकाे छ । अखिल क्रान्तिकारीले काठमाडौँ नेशनल मेडिकल कलेजलाई हालै प्रदान गरिएको सम्वन्धन सम्बन्धि अन्तरक्रिया अायाेजना गरी साे प्रतिक्रिया दिएकाे हाे । बिबाद र समाधान विषयक अन्तरक्रियामा बोल्दै बरिष्ठ अधिवक्ता एकराज भण्डारीले पूर्वाधार विनाको, अपार्टमेन्टलार्इ विभिन्न […]