काठमाडौ, भदाै १७ । नेपाल भाषामा निर्मित समसाजिक एवं हाश्य टेलिसिरियल ”ड्याड- सन् एण्ड मम्” १००औं अंकको सफलता को अवसरमा शनिबार काठमाडौँमा कलाकार ,बिज्ञापन दाता , टेलिसिरियल मिर्मानमा विभिन्न सहयोग गर्ने ब्येक्तित्व लगाएतलाई सिरीएल निर्माण कम्पनिले सम्मान गरेको छ । कार्येक्रममा प्रमुख अतिथि बरिष्ठ हास्य मदनकृष्ण श्रेष्ठ,लगाएत नेपालभाषाक्षेत्रका कलाकार ,निर्देशक लगाएको उपस्थिति रहेको थियो । निर्देशक आर एन नकर्मीको उक्त टेलीसिरीयल नेपाल मण्डल टेलिभिजन बात प्रसारित हुदै आएको छ ।