भाद्र २८ ,काठमाडौँ। काठमाडौँ उपत्यकाका भित्रि बस्तीलाइ ब्यबस्थित गराउन बनेको जागरुक युवा समाजले आफ्नो स्थापना सय दिन पुरा भएको अवसरमा विभिन्न चुनौती ,उपलव्धि तथा आगामी दिनमा भित्रि शहरका फुटपाथलाई निषेध गरि ब्यबस्थित बनाउने योजना अगाडी सारेको छ। । सोमबार पत्रकार सम्मेलन गरि समाजले मुख्यगरी प्रमुख व्यापारिक केन्द्र नयाँ सडक, असन , काष्ठमण्डप लगाएत वरपरका क्षेत्रमा […]
Author: ननस्टप संवाददाता
रातो मच्छेन्द्रनाथ रथ जात्राकाे क्रममा पक्राउ परेका सबै सस्कृतिक अभियन्ता रिहा
भाद्र२५ , काठमाडौं । रातो मच्छेन्द्रनाथ रथ जात्राकाे क्रममा गतसाता पक्राउ परेका सस्कृति / सम्पदा अभियान्ता सबै अभियन्ताहरु रिहा भएका छन् । विहिवार साँझ रिहा यादवलाल कायस्थ, असोज कुमार महर्जन, नरेश शाक्य, सञ्जय शाक्य, करण देउला, देवेन्द्र देउला रिहा भएका हुन् । गत १८ गते विहिवार पुल्चोकमा रथ तान्ने क्रममा भएकाे झडपपछि प्रहरीले अभियन्ताहरुलाई घर […]
आफूलाई धम्की दिने युवकलाइ हिरासतमुक्त गर्न ललितपुरका मेयरको आग्रह
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफूलाई मार्ने अभिव्यक्ति दिने युवालाई विनासर्त रिहा गर्न प्रहरीलाई आग्रह गरेका छन् । बुधबार प्रेस बिज्ञप्ति जारि गर्दै मेयर महर्जनले रातो मत्स्येन्द्रनाथको रथ तान्ने सन्दर्भमा मेयरको टाउको काट्ने अभिव्यक्ति दिने सञ्जय शाक्यले आक्रोस आएर यस्तो अभिव्यक्ति दिएको हुनसक्ने भन्दै स्थानीय प्रशासनलाइ आग्रह गरेका हुन्। शाक्यलाई ललितपुर प्रहरीले २१ भदौमा पक्राउ […]
काठमाडौँमा बिहिबारबाट ब्यापार-ब्यवसाय खुल्ला
काठमाडौँ, २४ भदाै । काठमाडौं उपत्यकामा भोलि बिहिबारबाट ब्यापार-ब्यवसाय खुल्ला हुने भएको छ। भदाै ३ बाट लागु भएको निषेधाज्ञा: खुकुलो पार्दै भोलिदेखि सार्वजनिक तथा निजी यातायात समेत खोल्ने निर्णय गरिएको हाे। बुधबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले निषेधाज्ञालाई खुकुलो पार्ने निर्णय गरेको हो। स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पालना गरेर धेरै क्षेत्र खोल्ने […]
काठमाडौँ उपत्यकामा २५ गते बाट यातायात सञ्चालन जोरबिजोर गरि निषेधाज्ञा खुकुलो हुने संकेत
भाद्र २३ ,काठमाडौँ। उपत्यकाका दुई महानगरसहित १८ वटा पालिकाहरुको साझा संस्था उपत्यका नगरपालिका फोरमले मंगलबार गरेको बैठकले उपत्यकाको जोखिमलाई ध्यानमा राखी अझै केही समय सार्वजनिक यातायातलाई सञ्चालनमा रोक लगाई अन्य सवारीमा भने जोर–विजोर प्रणाली लागु गर्न संघीय सरकार र तीन वटै जिल्ला प्रशासनसँग माग गर्ने निर्णय गरेको छ । बैठकले नागरिकलाई स्वास्थ्य सुरक्षा मापदण्डका बिषयमा […]
तीन दिन भारी वर्षा हुने, सतर्क रहन अनुरोध
काठमाडौं । मौसम बिज्ञान विभागले मुलुकका विभिन्न स्थानमा तीन दिन भरि बर्ष हुने जनाएको छ। विभागले विगतको तुलनामा पानी पर्ने क्रम बढ्ने र केही स्थानमा भारी वर्षा समेत हुने जानकारी दिएको छ । मौसम बदली भई गए रातिदेखि नै मुलुकका विभिन्न स्थानमा सामान्य बर्ष भैरहेको छ । मौसमविद् शान्ति कँडेलले आजदेखि तीन दिन नै मौसम […]
पश्चिमेली भाकामा पुरै नेपाल भरि लाइ समेटिएर बनेको निकै मिठो गित ‘ राइजुमा ’
जति सुनौ ,सुनौ सुनौ लाग्छ, सदाबहार गित । पश्चिमेली भाकामा पुरै नेपाल भरि लाइ समेटिएर बनेको निकै मिठो गित ‘ राइजुमा ’ बजार आको छ। ओम सुनारको सुमधुर आवाजमा हालै बजारमा आएको यस सुमधुर गीतमा संगीत पनि ऒम सुनारकै रहेको छ। मिलन रोकायाको शव्दमा l यस म्युजिक भिडियोलाइ शेरे साउदले निर्देशन गरेको छ। सम्पादनमा बिष्णु […]
सस्कृति अभियानता रिहाईकालागि ललितपुर जिल्ला प्रशासन लगाएत अन्य विभिन्न स्थानमा धर्ना ,प्रदशन
भद्रा २२ , काठमाडौं। ललितपुुरको रातो मछ्छेन्द्र नाथ रथ तान्ने क्रममा बिहिबार पक्राउ परेका सस्कृति युवा अभियानता रिहाई गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय ललितपुर घेराउ गरेको छ। सो क्रममा प्रहरीले धर्नाकारी युवाहरुलाई प्रहरीले तितरबितर पारेको छ । विहान करिब ११ बजे जिल्ला प्रशासन कार्यालय पुगेका युवाहरु धर्नामा बस्न थालेपछि प्रहरीले रोकेको हो । […]
रातो मच्छेन्द्रनाथ रथ जात्र घटना, सरकारी निकाय गैर जिम्मेवारका कारण भएको आरोप – बिज्ञप्ति सहित ,
भाद्र २१,काठमाडौँ। गुठि विधयक आन्दोलनका प्रतक्ष भूमिका खेलेका प्रमुख तीन अभियानताहरुको समितिले मछ्चेन्द्रनाथ रथ जात्राको क्रममा धर्म सस्कृति प्रेमी आम नेपाली माथि घटेको घटना प्रति मर्माहत भएको बताएको छ। आदिवासी कानुनि मञ्च, राष्ट्रिय पहिचान सम्रक्षक संयुक्त संघर्ष समिति ,जनसरोकार समिति , नेवा राष्ट्रिय समिति , नेवा न्ह्लुवा पबित्र बज्राचार्य सम्मिलित संयुक्त रुपमा आइतबार जारि […]
वामदेवलाइ हराउने सांसद सञ्जय गौतमले भने ‘शुभकामना ’
भाद्र २१ ,काठमाडौँ। सरकारले राष्ट्रिय सभामा रिक्त सदस्य पदमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिश गर्ने भएपछि बर्दियामा वामदेवलाइ चुनाबमा हराउने संजय गौतमले शुभकामना दिएका छन्। सांसद संजयेले चुनाव हारेकालाइ राष्ट्रिय सभामा लैजाने कार्येले राजनैतिक दलप्रति जनतामा वितृष्णा बढ्दै गएको बेला यस किसिमका गतिबिधि हुनु चिन्ता जनक भएको प्रतिक्रया दिनु भएको छ। गएको निर्वाचनमा बर्दिया – […]











