वामदेवलाइ हराउने सांसद सञ्जय गौतमले भने ‘शुभकामना ’

भाद्र २१ ,काठमाडौँ। सरकारले राष्ट्रिय सभामा रिक्त सदस्य पदमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिश गर्ने भएपछि बर्दियामा वामदेवलाइ चुनाबमा हराउने संजय गौतमले  शुभकामना दिएका छन्।
सांसद संजयेले चुनाव हारेकालाइ राष्ट्रिय सभामा लैजाने कार्येले राजनैतिक दलप्रति जनतामा वितृष्णा बढ्दै गएको बेला यस किसिमका गतिबिधि हुनु चिन्ता जनक भएको प्रतिक्रया दिनु भएको छ।
गएको निर्वाचनमा बर्दिया – १ बात तत्कालिन वामगठबन्धनका उमेदवार वामदेव गौतम कांग्रेसका उमेदवार संजय गौतम संग सात सय ५८ मतान्तरले पराजित भएका थिए।  

Loading...