बालापनको रमाईलोलाई प्रेमिल शैलीमा प्रस्तुत गरिको यस गीतमा पछिल्लो समय सांगितिक क्षेत्रमा चर्चा बटुल्दै आईरहेका गायक सुरज कलाखेतीको संगितमा रहेको दिलको पाईलट गीत सार्वजनिक भएको छ । उक्त गीतमा शैलेस बर्तौलाको शब्द रहेको छ भने महेन्द्र चाम्लिङ र दीपा लामा राईले आवाज दिएकी छिन् । गीतमा एरेन्ज विश्व अधिकारीले गरेका छन् भने द कार्टुन क्रु […]
Author: ननस्टप संवाददाता
काठमाडौँ महानगरमा अनलाइन राजश्व सेवा सुरु भएको ११ दिनमा उठ्यो १ करोड ६० लाख राजश्व
काठमाडौं । काठमाडौँ महानगरपालिकाले विद्युतीय प्रणालीबाट राजश्व निर्धारण तथा संकलन कार्यको थालनी गरेसँगै वडा–४ धुम्बाराहीका मदन कोइरालाले केही दिन अघि मात्रै वडा कार्यालयमै पुगेर अनलाइनमार्फत सम्पत्ति कर शीर्षकमा भुक्तानी गर्नुभयो । विगतका वर्षहरुमा लामो समयसम्म लाइनमा बसेर निकै झण्झटिलो तरिकाले कर तिर्दै आउनुभएका कोइरालाले पहिलो पटक अनलाइनमार्फत लाइन नवसी कर तिर्न पाउँदाको खुशी साट्दै भन्नुभयो– […]
काठमाडौँ महानगरमा अनलाइन राजस्व सेवा सुरु भएको ११ दिनमा उठ्यो १ करोड ६० लाख राजश्व
काठमाडौं । काठमाडौँ महानगरपालिकाले विद्युतीय प्रणालीबाट राजश्व निर्धारण तथा संकलन कार्यको थालनी गरेसँगै वडा–४ धुम्बाराहीका मदन कोइरालाले केही दिन अघि मात्रै वडा कार्यालयमै पुगेर अनलाइनमार्फत सम्पत्ति कर शीर्षकमा भुक्तानी गर्नुभयो । विगतका वर्षहरुमा लामो समयसम्म लाइनमा बसेर निकै झण्झटिलो तरिकाले कर तिर्दै आउनुभएका कोइरालाले पहिलो पटक अनलाइनमार्फत लाइन नवसी कर तिर्न पाउँदाको खुशी साट्दै भन्नुभयो– […]
वामदेवलाई थप सम्वौधानिक जिम्मेवारी नदिन सर्वोच्चको आदेश
काठमाडौँ। सर्वोच्च अदालतले वामदेव गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन आदेश दिएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन आदेश जारी गरेको हो । राष्ट्रियसभाको सांसदको मनोनयन भए पछि गौतमलाई मन्त्री बनाउने चर्चा भैरहदा सर्वोच्च अदालतले उहालाई राष्ट्रियसभाको सांसदको मनोनयन गर्ने राष्ट्रपतिको निर्णयलाई ‘यथास्थिति’मा राख्न आदेश दिएको छ । गौतमको हकमा अन्तरिम […]
बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरले तीन घण्टा बिरामीलाई एम्बुलेन्समै अलपत्र राख्दा पवित्रा देवीको मृत्यु
धरान असोज ६ । सामान्य रिंगटा लागेका झापा मेचीनगरपालिका बस्ने ७२ बर्षिया पवित्रा देवी तिम्सिनालाइ असोज १ गते रिंगटा र अकस्मात शरीरमा कमजोरी महसुस भए पछि उनलाई परिवारका सदस्यले झापा बीरतामोडमा रहेको कन्काई अस्पतालमा भर्ना गर्छन। लगतै चिकित्सकले २ गते टाईफाईड भएको बताए । आईसियुमा राखी उपचार गर्नुपर्छ भनेपछि सोही बमोजिम दुई गते आईसियुमा […]
अत्यधिक बल प्रयोग घटनाको छानबिन र संलग्न प्रहरी कर्मचारीहरु उपर कसुर अनुसार आवश्यक कारबाही गरिने।
काठमाडौँ। विगत केही दिनदेखि विभिन्न स्थानमा भएका प्रदर्शनहरुमा केही प्रहरी कर्मचारीहरूद्वारा भएको बल प्रयोगको विषयमा प्रहरी प्रधान कार्यालयले गम्भीर ध्यानाकर्षण भएको भन्दै बिज्ञप्ति निकालेको छ । केहिदिन यता विभिन्न प्रदशनमा प्रहरी बात अत्यधिक बल प्रयोग भएको बारे आम सर्वसाधारणले व्यक्त भएका विचार, गुनासो तथा सुझावलाई प्रहरी प्रधान कार्यालयले गम्भीरतापूर्वक लिएको जनाएको छ। कार्यालयले घटनाको छानबिन […]
२०० वर्ष पुरानो रणवीरसिंह थापाको घर शिलखाना नभत्काउन सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश
भदौ३१ , काठमाडौं । सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिका २१ वडा लगन स्थित रहेको मुख्तियार भीमसेन थापाका भाई रणवीरसिंह थापा (स्वामी अभयानन्द) को २०० बर्ष पुरानो पुरातात्विक महत्वको घर (शिलखाना) नभत्काउन आदेश दिएको छ । जनहित संरक्षण मञ्चका तर्फबाट वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा, सञ्जय अधिकारी र राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानका कोषाध्यक्ष सुशीलविक्रम थापाले दायर […]
आश्विन १ गते बाट आन्तरिक हवाई यातायात खुल्ला , लामो दुरीको यातायात पनि सुचारु पचास प्रतिशत बदी भाडा
भाद्र ३० ,काठमाडौँ। सरकारले असोज १ गतेदेखि आन्तरिक हवाई यातायात र लामो दूरीका सवारी चलाउन दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। मन्त्री ज्ञवालीका अनुसार सवारी चलाउँदा भाडा ५० प्रतिशतसम्म बढी लिन पाइनेछ। यात्रु राख्दा लहरमा एक जनामात्र यात्रु राखी क्षमताको ५० […]
ओलि सरकारलाई लाटोबुंगो कथा संग तुलना गर्दै डा बाबुराम भटराईको ट्वीट
भाद्र ३० काठमाडौँ। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइले बामदेब गौतमलाई राष्ट्रीयसभामा लाने तर कुलामान घिसिङलाई बिधुत प्राधिकरणमा कार्यकाल थप नगर्ने सरकारको निर्णय प्रती बिरोध जनाएका छन । सोमबार मन्त्रि परिषदको बैठकले नेपाल बिद्युत प्राधिकरणको कार्येकारी निर्देशनका रुपमा रुपमा राम्रो काम गरेका कुलमान घिसिङ्गको नियुक्तिमा कुनै चासो नदिइ चुनावमा पराजित नेकपा उपाध्यक्ष गौतमलाइ राष्ट्रिय सभामा पठाउने […]









