महोत्तरी । प्रादेशिक अस्पताल जलेश्वरले कन्सलटेन्ट गाइनोकोलोजिष्ट तथा एमडीजीपी चिकित्सक माग गरेपनि पाउन सकेको छैन । सूचना गर्दा पनि चिकित्सक सम्पर्कमा नआएपछि पुन सूचना प्रकाशित गरिएको छ ।
अस्पतालले एक सूचना प्रकाशित गर्दै उक्त पदमा पुन: दरखास्त माग गरेको हो ।
दरखास्त नपरेकोले पुनः सूचना जारी गरेको निमित्त अस्पताल प्रमुखले जनाएका छन् । करारमा काम गर्न चिकित्सकहरु अनिच्छुक देखिएका हुन् ।
हेरौँ सूचनाः








