पिसिआर रिपोर्ट विना हुम्ला जिल्ला प्रवेशमा निषेध

हुम्ला । हुम्ला कोभिड–१९को प्रकोपबाट हालसम्म पनि ग्रीनजोनका रुपमा रहेको छ । हुम्लालाइ ग्रीनजेनकै रुपमा राख्न अब पिसिआर रिपाेर्ट विना हुम्ला प्रवेश गर्न नपाउने व्यवस्था लागु गरिने भएकाे हाे । जिल्लाको डिसिसिएमसीले पिसिआर चेकजाँच गरेकाहरुले मात्र हुम्ला आउन पाउने र आउँदा अनिवार्य पिसिआर रिपाेर्ट देखाउन पाउने निर्णय गरेकाे छ । कोभिड–१९को रोकथाम, नियन्त्रण र व्यवस्थापन […]

राष्ट्र बैंकले मुद्दति निक्षेपमा एक अर्ब ५० करोड लगानी गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा एक अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने भएको छ। राष्ट्र बैंकले सूचना जारी गर्दै उक्त मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले भदौ २३ गते दिउँसो ४ बजेसम्म राष्ट्र बैंकमा प्रस्ताव पेश गर्नुपर्ने जानकारी दिएको हो । बैंक तथा वित्तीय संस्थाहरुले आफूले लिन चाहेको रकम तथा तोकिएको […]

वामदेवलाइ हराउने सांसद सञ्जय गौतमले भने ‘शुभकामना ’

भाद्र २१ ,काठमाडौँ। सरकारले राष्ट्रिय सभामा रिक्त सदस्य पदमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिश गर्ने भएपछि बर्दियामा वामदेवलाइ चुनाबमा हराउने संजय गौतमले  शुभकामना दिएका छन्। सांसद संजयेले चुनाव हारेकालाइ राष्ट्रिय सभामा लैजाने कार्येले राजनैतिक दलप्रति जनतामा वितृष्णा बढ्दै गएको बेला यस किसिमका गतिबिधि हुनु चिन्ता जनक भएको प्रतिक्रया दिनु भएको छ। गएको निर्वाचनमा बर्दिया – […]

सम्पदा अभियान्ताहरुको रिहाईको माग, विभिन्न स्थानमा प्रर्दशन

भाद्र २१ , काठमाडौं । रोतो मछिन्द्रनाथ रथ तान्ने क्रममा बिहिबार ललितपुरमा भएको झडपपछि पक्राउ परेका सम्पदा अभियान्ताहरुको रिहाईको लागि प्रदर्शन भएको छ । आईतवार मध्यपुर ठिमी, ललितपुरको हरिशिद्धिका युवाहरु प्लेकाडासहित प्रदर्शनमा उत्रेका छन । उनीहरु सम्पदा अभियान्ताहरुलाई तुरुन्त रिहा गर भन्दै प्रदर्शनमा उत्रेका हुन । केहीलाई भोलिपल्ट विभिन्न स्थानबात पक्राउ गरेको हो। उनीहरुले सम्पदा […]

आयल निगमको २० हजार लिटर डिजेल बोकेको ट्याङ्कर थानकोटमा दुर्घटनामा 

काठमाडौं, २१ भदौ । रक्सौलबाट काठमाडौं आइरहेको नेपाल आयल निगमकाे इन्धन बाेकेकाे एक ट्याङ्कर थानकाेटमा दुर्घटनामा परेकाे छ । निगमको थानकोट डिपो प्रवेश गर्ने मोडमै उक्त ट्याङ्कर दुर्घटनामा परेकाे हाे ।  दुर्घटनामा परेकाे ट्याङ्करले डिजेल बोकेको बताइएकाे छ । थानकाेट डिपाेमा जाने माेडमै पुगेर माेडिएपछि ट्याङ्कर मूल सडकबाट चिप्लिएर खेतमा खसेको छ । निगमको थानकोट […]

मच्छिन्द्रनाथको रथ जात्रामा भएको झडप नियन्त्रण गर्न कोरोना संक्रमित १८ प्रहरी परिचालन गरेको खुलासा

काठमाडौं, १९ भदौ । बिहीबार राताे मच्छिन्द्रनाथकाे रथ जात्राका क्रममा भएकाे झडप नियन्त्रणका लागि परिचालित भएका १८ जना प्रहरीमा काेराेना संक्रमण भएकाे पुष्टि भएकाे छ । शुक्रबार आएकाे काेराेना परिक्षणकाे रिपाेर्टमा उपत्यकामा कार्यरत ५६ प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ । जसमध्ये १८ जना बिहीबार पुल्चाेकमा खटेका प्रहरी भएकाे बताइएकाे छ । बिहीबार रातो […]

प्रम ओलीले नसकेपछि अन्ततः अर्थमन्त्री खतिवडाले दिए राजिनामा, ओली पार्टीमा पहिलो पटक असफल

काठमाडौं, १९ भदौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभामा फेरि मनाेनित गर्ने बाटाे बन्द गरेपछि अन्तत: अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नाे पदबाट राजिनामा दिएका छन् ।  राष्ट्रियसभा सदस्यको २ वर्षको कार्यकाल २०७६ फागुन २० गते सकिएपछि त्यसै दिन राजीनामा दिएका खतिवडा फागुन २१ गते पुन: मन्त्री नियुक्‍त भएका थिए । संसदकाे सदस्यकाे […]

शेखर भन्छन्: देउवासँग तारे होटलमा गोप्य भेट गरेको छैन

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको महाधिवेशन नजिकिएसँगै सभापति शेरबहादुर देउवा र आफूबीच तारे होटेलमा गोप्य भेटघाट भएको भन्ने समाचारको खण्डन गरेका छन्। बिपी कोइराला लोकतन्त्र सम्वर्द्धन केन्द्रले आयोजना गरेको एक कार्यक्रममा महामन्त्री डा कोइरालाले आफू एक महिनादेखि घरबाहिर ननिस्केको अवगत गराउँदै त्यस्ता तथ्यहीन समाचारको भ्रममा नपर्नसमेत आग्रह गरेका छन्। कार्यक्रममा उनले […]

ललितपुरका सिडिओ हस्ताक्षरित विज्ञप्तिमा गोली हान्ने चेतावनी

काठमाडौँ । बिहीबार रथ तान्नेक्रममा पुल्चाेकमा झडप भएपछि जिल्ला प्रशासन कार्यालयले ललितपुर महानगरपालिकाकाे रिङरोड क्षेत्रभित्र कर्फ्यू घाेषणा गर्याे । कर्फ्यूकाे आदेश जारी गर्दै प्रमुख जिल्ला अधिकारीकै हस्ताक्षरमा सूचना जारी गरियाे । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टकाे हस्ताक्षरमा जारी विज्ञप्तिमा कर्फ्यू उल्लंघन गर्नेलाइ गाेली हान्ने चेतावनी दिइएकाे छ । सूचनामा भनिएकाे छ, ‘याे आदेशकाे […]

रातो मच्छिन्द्रनाथ जात्रा छोट्याएर सांकेतिक रथयात्रा गरेर बुंगमती पुर्याइने

  काठमाडौं, १९ भदाै । रातो मत्स्येन्द्रनाथकाे रथ छाेट्याएर सांकेतिक रुपमा बुङमती लगिने भएकाे छ । काेराेनाका कारण लामाे समय रथ जात्रा राेकिएकाे र यही क्रममा बिहीबार रथ तान्ने क्रममा विवाद र झडप भएपछि जात्रासँग सम्बन्धित सरोकारवाला र स्थानिय प्रशासनबीच वार्ता भइ अब जात्रा छोट्याएर सांकेतिक रुपमा रथलाई बुंगमती लैजाने सहमतिमा भएको हाे । ललितपुरका […]