अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज नेपाल र थाइल्याण्ड बीच प्रतिस्पर्धा हुने

चैत १० ,काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज बिहीबार नेपाली राष्ट्रिय फुटबल टोलीले थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले फिफा वरीयतामा आफूभन्दा माथि रहेको थाइल्याण्डसँग खेल्न लागेको हो ।  थाइल्यान्डको चेनाबुरीमा हुने यो खेल नेपाली समयअनुसार साँझ पौने ६ बजे हुनेछ । सन् १९८७ यता तीन दशकको […]

प्रथम बागमती प्रदेशस्तरीय बक्सिङ्ग शुरु

चैत १० काठमाडौँ –   १३ जिल्लाका ८६ पुरुष र २८ महिला खेलाडीहरुको सहभागिता रहेको प्रथम बागमती प्रदेशस्तरीय बक्सिंग छनौट खेलको उद्घाटन नेपाल ओलम्पिक कमिटिका सहमहासचिव श्री पिताम्बर तिम्सिनाको प्रमुख अतिथ्यमा शुरु भएको छ । उदघाटन कार्यक्रममा बोल्दै तिमिल्सिनाले अन्य ६ वटै प्रदेशहरुमा खेलकुदका गतिविधिहरु शुन्यप्रायः भईरहेको अवस्थामा बागमती प्रदेश खेलकुद परिषदले नमुना प्रदेशको रुपमा कार्य […]

१३ औ साग अन्तर्गत स्वर्ण पदक बिजेता बक्सिंग खेलाडीलाइ १ लाख नगद सहित सम्मान

चैत ७,काठमाडौँ ।   १३ औं दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदकविजेता खेलाडीलाइ १ लाख नगद सहित साममान गरिएको छ। सातदोवाटो स्थित बक्सिंग हालमा आज आयोजित प्रथम बिद्यालय स्तरीय महिला तथा पुरुष बक्सिंग प्रतियोगीताको समापन कार्येक्रममा ८ औ साग अन्तर्गत बक्सिंग खेलमा स्वर्ण पदक बिजेता द्वय प्रकाश थापा मगर तथा रामचन्द्र थापामगरका परिवारले शनिल शाही , […]

रियलको मैदानमा बार्सिलोनाको गोलको वर्षा

काठमाडौँ । भ्रमणकारी टोली बार्सिलोनाले स्पेनिस ला लिगा फुटबल अन्तर्गत एल क्लासिक भिडन्तमा घरेलु टोली रियल मड्रिडमाथि शानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले ४-० अन्तरको शानदार प्रदर्शन गर्दै एल क्लासिकको लगातार पाँचौ हारको अन्त्य गरेको हो । जाभी होर्नाण्डेजको नेतृत्वमा रहेको बार्सिलोनालाई जिताउन पिएरे एमरिक अबमेयाङले दुई तथा रोनाल्ड अरुजो र […]

थाईल्याण्ड ओपन अन्तर्राष्ट्रिय बक्सिंग छनौट प्रतियोगिता हुने

चैत २,काठमाडौँ  ।  नेपाल बक्सिंग संघको आयोजनामा थाईल्याण्ड ओपन अन्तर्राष्ट्रिय बक्सिंग छनौट प्रतियोगिता हुने भंएको छ   ।  थाईल्याण्डको फुकेट शहरमा आप्रिल १  देखि १० तारिख सम्म संचालन हुने थाईल्याण्ड ओपन अन्तर्राष्ट्रिय बक्सिंग प्रतियोगितामा नेपालको सहभागिताको लागि पुरुष महिला बक्सिंग प्रतियोगिता गरिन लागिएको हो  । संघले मंगलबार सुचना जारि गर्दै १९ देखि ४० बर्ष सम्मको महिला […]

राखेपको भूमिकामा नयाँपन दिँदै समग्र मुलुकको खेलकुद क्षेत्रलाई चलायमान तुल्याउदै

 फागुन १० ,काठमाडौँ  । युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषद्(राखेप)को भूमिकामा नयाँपन दिँदै समग्र मुलुकको खेलकुद क्षेत्रलाई चलायमान तुल्याउने अभियान थालेको  छ । मन्त्रालयले विगतको भूमिका भन्दा फरक हुने गरि  नयाँपन दिँदै परिषद्लाई प्रभावकारी बनाएर खेल क्षेत्रको विकासमा सहजीकरणकासाथ पहलकदमी लिन थालेको हो ।  परिषद्लाई पुरानै शालि भन्दा फरक सकारात्मकभावसहित सक्रिय बनाई मुलुकको खेलकुद […]

‘ए’ डिभिजनबाट घटुवा हुने पहिलो टोली बन्यो च्यासल

काठमाडौं, ७ फागुन । फ्रेण्ड्स क्लबसँग २-१ गोलअन्तरले पराजित भएपछि ललितपुरे क्लब च्यासल शहीद स्मारक ए डिभिजन लिग फुटबलबाट घटुवामा परेको छ । शनिबार दशरथ रंगशालामा भएको १२औं चरणको खेलबाट च्यासल रेलिगेसनमा पर्ने निश्चित भएको हो भने यो जितपछि फ्रेण्ड्सले भने रेलिगेसनको संकट टारेको छ । पहिलो हाफमा गरेको दुई गोल सहयोगमा फ्रेण्ड्सले महत्वपूर्ण तीन […]

विश्वकप छनोट : फिलिपिन्सलाई १३६ रनले हराएपछि नेपाल सेमिफाइनल नजिक

काठमाडौं, ७ फागुन । फिलिपिन्सलाई १३६ रनले पराजित गरेपछि नेपाल टी–२० विश्वकप छनोट ग्लोवल क्वालिफायरको सेमिफाइनल नजिक पुगेको छ । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा २१९ रनको विशाल लक्ष्य पछ्याएको फिलिपिन्सलाई ८२ रनमा रोक्दै नेपालले समूहमा लगातार दोस्रो जित निकालेको हो । दुई खेलबाट चार अंक जोडेर नेपाल समूहको शीर्ष स्थानमा पुगेको छ । कमजोर […]

कुशलको शतकमा नेपालद्वारा २ सय १९ रनको लक्ष्य प्रस्तुत

  काठमाडौं, ७ फागुन । टी२० विश्वकप छनोट खेल अन्तरगत फिलिपिन्स विरुद्धको दोस्रो खेलमा नेपालले २ सय १९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । कुशल भुर्तेलको शतक तथा दीपेन्द्र सिंह ऐरीको अर्धशतकको मद्दतले नेपालले तीन विकेटको क्षतिमा २ सय १८ रन बनाएको हो । टस हारेर पहिलो ब्याटिङ गरेको नेपालको सुरुवात भने राम्रो रहेन […]

टी–२० अन्तर्राष्ट्रियमा कुशलले बनाए शतक,

  काठमाडौं, ७ फागुन । आईसीसी ग्लोबल क्वालिफायरमा नेपाली ब्याट्सम्यान कुशल भुर्तेलले शतक बनाएका छन् । ओमानमा भइरहेको आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर अन्तर्गत फिलिपिन्सविरुद्ध आज भएको खेलमा कुशलले करियरको पहिलो अर्धशतक प्रहार गरे । भुर्तेलले ५६ बल खेल्दै ५७ बल खेल्दै १३ चौका र एक छक्का मद्दतमा शतक पूरा गरेका हुन् । यस शतकपछि […]