नेवार जातीलाइ ‘नेवाः’ र बोल्ने भाषा ‘नेपालभाषा’ राखिनु पर्ने माग गर्दैतथ्यांक विभागमा बुझाए ज्ञापनपत्र

काठमाडौँ। नेवार जातीलाइ ‘नेवाः’ र बोल्ने भाषा ‘नेपालभाषा’ राखिनु पर्ने माग गर्दैतथ्यांक विभागमा बुझाए ज्ञापनपत्र बुझाएका छन्। नेवार जातीको छाता संगठन नेवाः देय् दबूया नेतृत्वमा अध्क्षय नरेस कुमार ताम्राकार नेवा जातीय खल: पुच: ( समुह )का प्रतिनिधि सहितको टोलीले बिहिबार बिभाग का महानिर्देशक नेविनलाल श्रेष्ठ समक्ष सो ज्ञापन पत्र बुझाएका हुन्। ज्ञापनपत्रमा जनगणनाको प्रश्नावली ६ […]

शेयर बजारमा उच्च अंकको गिरावट, २ कम्पनीको मूल्यमा नकरात्मक सर्किट

काठमाडौँ। शेयर बजारमा लगातार ओरालो लागिरहेका बेला मंगलबार पनि उच्च गिरावट आएको छ । यसदिन बजार मापक परिसूचक नेप्सेमा ७०.०१ अंकको गिरावट आएको छ । मंगलबार कारोबारका लागि बजार खुलेदेखि लगातार ओरालो लागेको बजार ३ बजे कारोबार बन्द हुँदा नेप्से परिसूचक २६१५.४० को बिन्दुमा झर्‍यो । यस्तै राम्रा कम्पनीहरुको बजार मापक परिसूचक सेन्सेटिभ पनि ११.४२ […]

महानगरका प्रमुख शाक्य र उपप्रमुखश्रेष्ठ, खड्गीलाइ समुदायबात सम्मान

  काठमाडौँ। काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ शनिवार सम्मानित हुनुभएको छ । काठमाडौँ महानगरभित्र भएका खड्गी समुदायका बाजा खल र गुठी गरी ७५ वटा समूहले संयुक्त रुपमा उहाँहरुलाई सम्मान गरेका छन् । कार्यक्रम नेपाल खड्गी सेवा समितिले आयोजना गरेको थियो । कार्यक्रममा हरेक गुठीयारले प्रमुख र उपप्रमुखलाई वुद्ध मूर्ति, नाट््येश्वर […]

न्यायाधिशको भेषमा अदालत भित्र छिरेकाले गोली चलाउँदा ‘मोस्ट वान्टेड ग्याङस्टार’सहित तीनको मृत्यु

काठमाडौं । भारतको राजधानी नयाँदिल्लीस्थित एक अदालतभित्र गोली चल्दा तीन जनाको मृत्यु भएको छ। शुक्रबार दिउँसो दिल्लीको रोहिनी अदालतभित्र गोली चल्दा तीन जना मारिएको हिन्दुस्तान टाइम्सले जनाएको छ। दुई जना बन्दुकधारी व्यक्तिहरूले वकिलको लुगा लगाएर अदालत परिसर प्रवेश गरेका थिए। ती दुई बन्दुकधारीले दिल्लीका ‘मोस्ट वान्टेड ग्याङस्टर’ जितेन्द्र गोगीलाई गोली हानेका थिए। प्रहरीले दोहोरो गोली […]

येँया जात्रा ( इन्द्रजात्रा )को अन्तिम दिन आज महिलाले ताने रथ

काठमाडौं । हनुमानढोका दरबार अगाडि लिङ्गो ठड्याएपछि शुरु भएको इन्द्रजात्राको छैटौं तथा इन्द्रजात्राको अन्तिम रथ जात्र नानिचा: या कुमारी , गणेश र भैरवको रथलाइ महिलाले तानेका छन्। पहिलो रथ जात्र कोने याँ ( तल्लो टोल ) ,दोश्रो – थने याँ ( माथिल्लो टोल ) आज तेश्रो नानिचा याँ किलाघ: टोल हुदै पुनः गद्दी बैठक सम्म […]

कुमारी रथ जात्रा किन र कसले चलाए ? यस्तो छ आख्यान र इतिहास

  काठमाडौँ। लोकोक्ति अनुशार तलेजु भवानी काठमाडौँका राजा त्रलोक्य मल्ल संग पासा खेल्थिन् । एकदिन पासा खेल्ने क्रममा त्रलोक्य मल्लका छोराले देखेपछि तत् पश्चात बात राजाले प्रतक्ष रुपमा दर्शन नपाएको र देवी भवानीले बौध्द कन्या अर्थात नेवार शाक्य समुदयकी छोरीमा कुमारीको रुपमा दर्शन दिने बाचा पछि अन्तरध्यान भएको मानिन्छ ।  त्यसैले जगतप्रकाश मल्लले काठमाडौँस्थित कुमारीघर […]

असोज ११ देखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्ने

काठमाडौँ। काठमाडौँ उपत्यकाबाट दशैंमा घर जानेहरुका लागि असोज ११ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाइने भएको छ। यातायात व्यवस्था विभागले बिहीवार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो। यातायात व्यवसायीले सडक मर्मत गरेर मात्र दशैँको अग्रिम टिकट खोल्नुपर्ने माग […]

राष्ट्रकविको जन्मजयन्तीमा कविता वाचन

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०३औँ जन्मजयन्तीका अवसरमा उनका रचना वाचन गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले आज ‘राष्ट्रकवि घिमिरेको व्यक्तित्व चर्चा र रचना वाचन’ कार्यक्रम आयोजना गरेको हो । प्रतिष्ठानका लोकवार्ता र बालसाहित्य विभाग प्रमुख देवी नेपालले राष्ट्रनिर्माण, गौरी, राजेश्वरी, धर्तीमाता (खण्डकाव्य), कालीगण्डकी, नवयुवक, वैशाख (कविता) र अश्वत्थामा तथा इन्द्रकुमारी (गीतिनाटक) वाचन गरे । प्रतिष्ठानकै […]

भारतीय तस्कर समूहद्वारा कञ्चनपुरको सीमामा सशस्त्र प्रहरीमाथि आक्रमण

कञ्चनपुर, ५असोज । कञ्चनपुरमा भारतीय तस्करको समूहले ड्युटीमा खटिएका सशस्त्र प्रहरीलाई आक्रमण गरेको छ। जिल्लाको दोधारा–चाँदनी नगरपालिका–८ मा अवैध सामान रोक्न खोज्दा सशस्त्र प्रहरीका तीन जना जवानविरुद्ध आक्रमण भएको हो। सोमबार राति नेपाल–भारत सीमामा ड्युटीमा खटिएका सुदीप सुनारसहित तीन जना सशस्त्र प्रहरीका जवान कुटिएका हुन्। ‘हामीहरु गस्तीको क्रममा दोधारचाँदनी नगरपालिका–८ मा थियौँ। त्यही क्रममा एक […]

देवराज इन्द्रलाइ छाड्न बाँढीएको किल्ला उखेल्दा बनेको ‘ येँकिँ दह ’ इन्द्रदहको धार्मिक महत्व यस्तो छ

  काठमाडौँ। नेपाल भाषामा ‘ येँ ’ भन्नाले काठमाडौँ भन्ने बुझिन्छ , ‘ किँ ’ को अर्थ किला र दह अर्थात् पोखरी मिलाएर नामांकरण भएको ‘ येँकिँ दह ’ इन्द्रदहमा भाद्र शुक्ल चतुर्दशी (इन्द्रजात्रा) का दिन बेलुकी इन्द्रदहमा गई बत्ती बालेर बसेका भक्तजनले भोलिपल्ट बिहानै इन्द्रदहमा स्नान गर्ने प्रचलन छ । भनिन्छ – सत्य युगमा […]