३३ सालदेखिको परम्परा तोड्दै नेपाली कांग्रेस

ललितपुर । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम यस वर्ष नगर्ने भएको छ। भाद्र २३ र २४ गतेको अकल्पनीय राजनीतिक घटनाक्रममा ७२ जनाभन्दा बढीले ज्यान गुमाएको र मुलुक शोकमा डुबेको परिस्थितिलाई मध्यनजर गर्दै कांग्रेसले चियापान कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी […]

सुनको मूल्य तोलामा २ लाख २३ हजार २०० पुग्यो

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सुन तोलामा २ लाख २३ हजार २०० पुगेको छ। जुन मूल्य हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार छापावाल सुन आइतबार प्रति १० ग्राम भने १ लाख ९१ हजार ३६० रुपैयाँ पुगेको छ । यसअघि साताको कारोबारको अन्तिम दिन शुक्रबार भने सुन तोलामा २ लाख […]

जेनजी आन्दोलनमा ६५ सय राउन्ड गोली र ८ हजार सेल अश्रुग्याँस प्रहार

काठमाडौँ । जेनजी प्रदर्शनमा प्रहरीले ६५ सय राउन्डभन्दा धेरै गोली प्रहार गरेको भेटिएको छ । प्रहरीको आन्तरिक रिपोर्ट अनुसार जङ्गी राउन्ड ४ हजार र २५ सय राउन्ड भन्दा धेरै रबर बुलेट प्रहार गरेको भेटिएको हो । प्रहरी प्रधान कार्यालयले समिति बनाएर लुटिएका हतियार र खर्च भएका गोलीको विवरण तयार गरेको छ । अन्वेषण योजना तथा […]

सल्यानमा गाडी दुर्घटना, तीन जनाको मृत्यु

सुर्खेत । सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ‎मृत्यु हुनेमा १ महिला र २ पुरुष छन् । उनीहरूको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता रमेश खत्रीले बताए। ‎‎आइतबार बिहान करिब ८:४० बजे सल्यानको कपूरकोट गाउँपालिका ३, चोरखोलामा राप्ती राजमार्गमा लु २ ख ६४०२ नम्बरको फोर्स गाडी अनियन्त्रित भई […]

महावीर पुनको प्रतिक्रिया पछि मेयर साहले तेर्साएको औंला उनैतर्फ सोझियो

काठमाडौं । पछिल्लो समय काठमाडौंका मेयर बालेन्द्र साह (बालेन) ले महावीर पुनको प्रशंसा गर्दै दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भइरहेका बेला पुन स्वयंले त्यसबारे प्रतिक्रिया दिएका छन्। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा हाल अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पुनले आफूले सबै स्थानीय पालिकाहरुसँग महिनाको नभई वर्षको एक लाख मात्र सहयोग मागेको तर कसैले […]

चित्रकलामा चम्किँदै रितेश खतिवडा- संघर्षदेखि सफलतासम्म

Ritesh khatiwada

काठमाडौ । हरेक मानिसको जीवनमा एउटा कथा हुन्छ – त्यो कथा कहिले संघर्षको हुन्छ, कहिले अवसरको, कहिले निराशाको त कहिले उपलब्धिको। कतिपय कथामा आँसुका ढिका हुन्छन्, कतिपयमा खुशीका फूलहरू। तर ती सबै कथाहरूमा एउटै कुरा समान हुन्छ – अडान, धैर्य र सपना। यही अडान र धैर्यले एक सामान्य गाउँको केटालाई आज चित्रकलामा छुट्टै स्थान दिलाएको […]

The Young Voice of Nepal’s Turbulent Times: Kiran Paudel Documents a Nation in Flux

Kiran Paudel

KATHMANDU – At just 23, Kiran Paudel isn’t just reporting on Nepal’s turbulence; he’s capturing the raw, defining moments of a generation in revolt. From the frontlines of the Gen Z protests that shook Kathmandu’s political establishment to deep, high-stakes judicial battles, Paudel’s journalism blends fearless groundwork with razor-sharp analytical depth. “Journalists like Kiran Paudel […]

राष्ट्रिय सभाका पूर्वअध्यक्ष तिमिल्सिनाले फिर्ता गरे गाडी

काठमाडौं । राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफूले चढ्दै आएको संसद् सचिवालयको गाडी फिर्ता गरेका छन् । सरकारले पूर्व पदाधिकारीसँग भएका सवारी लगायत अन्य सुविधा फिर्ता गर्न भनेपछि तिमिल्सिनाले आफूले चढ्दै आएको बा सी ३७३८ नम्बरको गाडी जिल्ला प्रशासन कार्यालय कास्की मार्फत फिर्ता गरेका हुन् । उनले राष्ट्रिय सभाको पूर्व अध्यक्षको हैसियतले संघीय संसद् सचिवालयले […]

उदय साकोसको २९ औं साधारणसभा सम्पन्न

भक्तपुर । भक्तपुर-८ लिवालीस्थित उदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २९ औं साधारणसभा शनिबार सम्पन्न भएको छ। यसपटक पहिलोपटक कुनै विशेष अतिथि विना सदस्यमैत्री माहोलमा सभा सम्पन्न गरिएको हो। कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष रामकृष्ण प्रजापतिले सदस्यहरूले खाइखाइ जम्मा गरेको बचत रकम आपसी सहयोगमा प्रयोग गर्नुपर्ने उल्लेख गर्दै सहकारीलाई केवल वित्तीय संस्था मात्र नभई […]

देशमा स्थायित्व ल्याउन सम्पूर्ण शक्ति एकजुट हुनुपर्नेमा जोड

ललितपुर । जेन जेडले भ्रष्टाचार नियन्त्रण र जनताको पक्षमा वकालत गर्ने राज्य प्रणाली चाहान्छ भन्दै सरोकारवालाले देशमा स्थायित्व ल्याउन सम्पूर्ण राजनीतिक दल एक ठाउँमा हुनुपर्नेमा जोड दिएका छन्। नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ललितपुरले आयोजना गरेको जेन जेड विद्रोह, नयाँ परिस्थिति र अबको निकास विषयक अन्तरक्रियामा स्थायी समिति सदस्य कर्णजीत बुढा (सुशील)ले सबैको धारणा बुझेर आम […]