भक्तपुरमा उपत्यका मेयर्स फोरमको बैठक, प्रधानमन्त्रीलाई भेटेर यस्ता समस्या सुनाउने

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आतिथ्यतामा उपत्यका मेयर्स फोरमको ८ औं बैठक सम्पन्न भएको छ । शुक्रवार गठ्ठाघरस्थित जर्मन होम्समा सो बैठक सम्पन्न भएको हो । मेयर्स फोरममा मेयरहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनावश्यक हस्तक्षेप गरिरहेको जिकिर गर्दै आक्रोश पोखेका श्रोतले जनाएको छ । अख्तियारले नै आफ्नो अधिकारको दुरुपयोग गर्दै स्थानीय तहलाई काम गर्न नदिएको भन्दै […]

बेलायती सहयोगमा निर्मित भक्तपुर अस्पतालको सुविधासम्पन्न भवन उद्घाटन

england embassador to nepal

काठमाडौं उपत्यकाकै दोश्रो जेठो अस्पताल भक्तपुर अस्पतालमा १८ करोडको सुविधासम्पन्न नयाँ भवन निर्माण गरिएको छ । बेलायत सरकारको आर्थिक अनुदानमा नवनिर्मित सो भवनको मंगलवार उद्घाटन समेत गरिएको हो । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ र नेपालका लागि बेलायती राजदूत रब फेनले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । न्यूनतम सेवा मापदण्ड कार्यान्वयन मूल्याङ्कनमा ९८ […]

भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई मजदुरको ज्यान गएको हो । चाँगुनारायण -४ खनालचोक स्थित सेतोमाइक्रो पार्क नजिकै दिउँसो करिब साढे १ बजे उक्त दुर्घटना भएको थियो । ज्यान गुमाउनेमा सो स्थानमा २ वर्ष देखि टहरा बनाई बस्दै आएका मजदुर २८ वर्षीय सन्देश सुनुवार र उनका […]

चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको छ । खरिपाटीबाट कमलबिनायक तर्फ जादै गरेको बा.प्र. ०२-०२५ प. १४०१ नं.को मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा उनको ज्यान गएको हो । ज्यान गुमाउनेमा मोटरसाइकल पछाडि सवार ओखलढुङगा माने भन्ज्याङ गाउपालिका घर भई हाल भक्तपुरको चाँगुनारायण ७ खरिपाटी बस्ने […]

दादुरा-रुबेला खोप अभियानमा सूर्यविनायकलाई सत् प्रतिसत सफलता

 भक्तपुर । सरकारले फागुन १३ देखि चैत ७ गतेसम्म संचालन गरेको दादुरा-रुबेला खोप अभियानमा भक्तपुरको सूर्यविनायक नगरपालिकालाई सत् प्रतिसत सफलता प्राप्त भएको छ । जिल्लाका ४ नगरमध्ये मात्र नभई देशैभरमा राम्रो नतिजा निकाल्दै सूर्यविनायकले लक्षित उमेरका सबैलाई उक्त खोप लगाएको हो । सरकारले भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौं उपत्यकाका तीन […]

भक्तपुरस्थित १०८ रोपनीमा १५ हजार बढीको आश्रय

संजीप शुभचिन्तक, भक्तपुर । भक्तपुरको भक्तपुर-१ सल्लाघारीस्थित १०८ रोपनी खुला मैदान हजारौं मानिसले भरिभराउ भएको छ । देशविदेशबाट १५ हजार बढी मानिसहरु आध्यात्मिक साधनाका लागि मैदानमा भेला भएका छन् । सदगुरु सुदीक्षा जी महाराजको सानिध्यतामा शनिवारबाट शुरु हुने दुई दिने ‘२३ औं निरंकारी सन्त समागम’ मा सरिक हुन मानिसहरु भेला भएपछि खुला चौरमा बेग्लौ रौनक […]

गठबन्धन प्रभाव : मन्त्रीसंगै देखिए महेश बस्नेत

 भक्तपुर । बागमती प्रदेश सरकारका भौतिक पुर्वाधार बिकास मन्त्री युवराज दुलालको नेतृत्वमा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर १ सिरुटारस्थित बालकाेट बिरुवा सडककाे अनुगमन गरिएको छ । बिहीवार मन्त्री दुलालको नेतृत्वमा सरोकारवालाले सो सडक अनुगमन गरेका हुन् । अनुगमनका क्रममा मन्त्री दुलालले आफ्नो कार्यकालमा बागमती प्रदेश भित्र दीर्घकालीन महत्वका धेरै ठुला योजनाहरु सम्पन्न हुने जानकारी गराउदै […]

गठबन्धनकै पक्षमा भक्तपुर कांग्रेसका सभापति एवं सांसद दुर्लभ थापा

भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एवं नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले नेकपा(माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)संग आफ्नो सहकार्य जारी रहने जनाएका छन् । केन्द्रमा गठबन्धन टुटेपनि जिल्लामा आफूले गठबन्धन नतोड्ने उनले बताएका हुन् । लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार भई प्रतिनिधि सभा सदस्य निर्वाचित भएको भन्दै उनले आफू एक्लै […]

भक्तपुरमा मोटरसाइकल दुर्घटना : पछाडि सवारको गयो ज्यान, चालक सकुशल

गएराति छ लेन सडकमा मोटरसाइकल दुर्घटना हुँदा ४० वर्षीय मणिराज घिमिरेको ज्यान गएको छ । राति करिब पौने १ बजेको समयमा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ५ चुनदेबीस्थित आकासे पुल नजिकै दुर्घटना भएको हो । सूर्यविनायकबाट सल्लाघारी तर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०३२ प. ३३१३ नं. को मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल पछाडी […]

करेन्ट लाग्दा किसानको निधन

bhaktapur municipality building

खेतमा पानी लैजाने क्रममा करेन्ट लागी भक्तपुरमा एक किसानको ज्यान गएको छ । भक्तपुर नगरपालिका वडा नं. २ का ६६ वर्षीय गणेशमान गोराको करेन्ट लागी ज्यान गएको हो । बुधवार दिउँसो करिब ३ बजेको समयमा कालिघाट स्थित खोलाबाट आफ्नै खेतमा पानी तान्ने क्रममा अचानक करेन्ट लागी गम्भीर घाईते भएका गोरालाई उपचारको लागि भक्तपुर अस्पताल पुर्याइएको […]