आज भक्तपुरको मध्यपुर थिमिमा हात्ती माथि नाँच

मंगलबार मध्यपुर थिमिका विभिन्न स्थानमा पुलु किसि नाच देखाइने भएको छ। करिव चार वर्षपछि आज मध्यपुर थिमिमा पुलु किसि नाच पुन: देखाइने भएको हो । मध्यपुर थिमिमा देखाउने पुलु किसी नाच अन्तको भन्दा अलिक भिन्नै रहेको व्यवस्थापन समितिका तुलसीराम कुटुले बताएका छन्। उनका अनुसार यहाँको पुलु किसी जात्रा इन्द्र जात्रासंग सम्बन्धित नभई माधवनारायणको कथासंग सम्बन्धित […]

रफत सञ्चार क्लबको १४ औं वार्षिकोत्सव सम्पन्न

भक्तपुर । भक्तपुरमा संचालित रफत सञ्चार क्लबले १४ औं वार्षिकोत्सव मनाएको छ । मंगलबार क्लब स्थापनाको १४ औं वार्षिकोत्सव मनाइएको हो । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका पूर्व उपप्रधान एवं गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले पत्रकारिता दलगत स्वार्थ भन्दा माथि उठ्नुपर्ने बताए । “जनताको पक्षमा सही सूचना प्रवाह गर्ने हो भने पत्रकारिता […]

भक्तपुरमा शनिवार सम्पदा पदयात्रा, यस्तो छ रुट

भक्तपुर । भक्तपुर नगरपालिकाले सम्पदा पदयात्रा गर्ने भएको छ । नगरका विभिन्न क्षेत्रमा रहेका बहा, बहीहरु अवलोकन गराउने उद्देश्यका सम्पदा पदयात्रा गरिने भएको हो । ‘बहा बही चिनौं, सम्पदा संरक्षण गरौं’ भन्ने नारासहित शनिबार सम्पदा पदयात्रा कार्यक्रम आयोजना हुने भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जनाएका छन् । योमरी पुन्हीको अवसरमा हुने ‘सांस्कृतिक सम्पदा पदयात्रा’ बारे […]

दिल्ली पुगे सांसद थापा

भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापा भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । आफ्नो स्वास्थ्य उपचारका लागि उनी बिहीबार हवाई मार्ग हुँदै नयाँ दिल्ली पुगेका हुन् ।                                      […]

रेडक्रसकर्मीलाई सहुलियत देखि निःशुल्क उपचारसम्मको सेवा

Bhaktapur International Hospital4

भक्तपुरको मध्यपुर थिमि वडा नं. ३ कौशल्टारस्थित भक्तपुर इन्टरनेशनल अस्पताल र नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाबीच सहुलियतपूर्ण स्वास्थ्य उपचार सेवाको सम्झौता भएको छ । अस्पतालका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठ र रेडक्रसको तर्फबाट उपशाखाका सभापति बाबुकाजी श्रेष्ठले सम्झौता पत्रामा हस्ताक्षर गर्दै भक्तपुर इन्टरनेशनल अस्पतालबाट रेडक्रसकर्मीलाई सहुलियत देखि निःशुल्क उपचारसम्मको सेवा प्रवाह हुने सार्वजनिक गरेका हुन् । […]

चौंथो उपत्यकाव्यापी करातेको उपाधी लुभु डोजोलाई

भक्तपुर । चौंथो उपत्यकाब्यापी कराते प्रतियोगिताको उपाधी लुभु डोजोले उचालेको छ । विद्या आर्जन शाखा डोजोको आयोजनामा भएको चौंथो उपत्यका व्यापी कराते प्रतियोगिताको उपाधी लुभु डोजोले उचालेको हो । डोजोले १० स्वर्ण २ रजत र ३ कास्य सहित अग्र स्थान हाँसिल गरेको थियो । यस्तै मध्यपुर थिमीको नगदेश डोजोले २ स्वर्ण ४ रजत र ४ […]

भक्तपुरमा जुवातास खेल्ने १६ पक्राउ

भक्तपुर,४ साउन । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा दुई ठाउँबाट १६ जनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–६ सूर्यविनायकस्थित हरिबहादुर खड्काको घरमा गए राति महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको हो । जुवाखालबाट प्रहरीले नगद रु एक लाख ३३ हजार ३५० र रु ३४ लाख ३० हजारको विभिन्न […]